सम्पूर्ण समाचार

लथालिङ्ग पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेजको भार

सन १९९३ मा नेपाल सरकारद्वारा स्थापना गरिएको पूर्वाञ्चल विश्वाविद्यालय विद्यार्थी संख्याको हिसाबले नेपालको पुरानो त्रिभुवन बिश्वविद्यालयपछिको दोस्रोमा पर्छ शिक्षामा आम मानिसको सरल पहँुच पुग्नुपर्छ, गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले यो विश्वविद्यालयको स्थापना भएको थियो । विश्वविद्य�. . .


उच्चस्तरीय प्रशासन सुधार कार्यदलद्धारा इच्छुक संघ, संस्थालाई सुझाव पठाउन आव्हान

विराटनगर । प्रदेश १ सरकारले प्रशासन सुधार कार्यदलले राय,सुझाव, सल्लाह दिन इच्छुक संघ, संस्था एवम् सरोकारवालालाई आव्हान गरेको छ । गत माघ ६ गते गठन गरेको उच्चस्तरीय प्रशासन सुधार कार्यदलले कार्यदलले फागुन ११ गतेसम्ममा कार्यदलको कार्यालय तीनटोलिया वा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइप. . .


युवा उद्यमी मञ्च र ओबी मिडियाबीच सहकार्यको सम्झौता

विराटनगर । ओबी मिडिया प्रा.लि. र नेपाली उद्यमी युवा मञ्च विराटनगर च्याप्टरबीच दुई पक्षीय सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ । युवा उद्यमशीलता प्रवद्र्धनलाई प्राथमिकतामा राख्न दुई संस्थाबीच सम्झौता भएको हो । मञ्चका अध्यक्ष राघव कोइराला र ओबी अध्यक्ष विवेक दाहालले सम्झौतामा हस्ताक्षर गरेका हुन् । द. . .


अनेरास्ववियु महाधिवेशनको तयारी पूरा

काठमाडौँ । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही फागुन २ देखि ४ गतेसम्म हुने महाधिवशेनको तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले जानकारी दिनुभयो । सात वर्षपछि महाधिवेशन हुन लागेको हो । यसअघि २०७२ माघमा भएक. . .


एकरात

भीडमा एक्लै, चुरोट हातमा, उसको सुन्दरता भोग गर्ने हेतुले धुँवाले उत्तेजना बोकेर उसलाई घेरिरहेको उनी बरबाउदै थिइन्, राति जीवन्त हुने प्रेमको बजारमा । चुरोट फुकेको मुखले उसको सुन्दरता खरिद गर्न रेट लगायो, एक रात । त्यही एकरातका लागि यौनका रंग खरिद गरेर प्यासको रंगोली बनाए अनि, रंगहीन अलपत्र परेका. . .


मैत्रीपूर्ण फुटबलका लागि भारत जाने टाेलीकाे बिदाइ

काठमाडौँ । मैत्रीपूर्ण खेलका लागि भारत जान लागेको नेपाली महिला राष्ट्रिय टोलीलाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिदाइ गरेको छ । ललितपुरस्थित एन्फा मुख्यालयमा आयोजित कार्यक्रममा टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, महासचिव किरण राईलगायतले बिदाइ गरेका हुन् । २३ खेलाडी. . .


उदयपुरबाट महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर । उदयपुरमा महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। २२ वर्षीया महिलालाई जरबजस्ती करणी गरेको अभियोगमा ताप्ली गाउँपालिका-५ गैरी गाँउ बस्ने ६५ वर्षीय असल मान परियारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । परियारले ती महिलालाई बिहीबार राति जबरजस्ती करणी ग. . .


विराटनगरको तुलसी सहकारीका सञ्चालक सम्पर्कविहीन, बचतकर्ताको रकम अपचलन आशंका

विराटनगर । विराटनगर–२ मा रहेको तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालक बचतकर्ताको रकम अपचलन गरेर फरार भएको आशंका गरिएको छ । पछिल्लो दशदिन यता बचतकर्ताले रकम लिन जाँदा संस्थाका अध्यक्षसहितका सञ्चालक समिति र कर्मचारी भेटिन छाडेका हुन् । आफ्नो बचत रकम झिक्न आउने सेवाग्राही बारम्बार झुक्काउने काम भईर�. . .


दर्ता भएका पचास प्रतिशत दल मात्रै लड्छन् चुनाव

काठमाडौँ । दलहरूबीचको स्वच्छ प्रतिस्पर्धा लोकतान्त्रिक व्यवस्थाको सौन्दर्य मानिन्छ । समान राजनीतिक विचारधारा, दर्शन र कार्यक्रममा प्रतिबद्ध व्यक्तिले संविधान र कानुनबमोजिम राजनीतिक दल दर्ता, सञ्चालन र व्यवस्थापन गर्न पाउँछन् । राजनीतिक दल दर्ताका दलका लागि विधान, घोषणापत्र, कम्तीमा पाँच सय नेप�. . .


चिकित्सक संघको आन्दोलन स्थगित

विराटनगर । चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारसँग ६ बुँदे सहमति भएपछि उनीहरु आन्दोलनबाटपछि सरेका हुन् । माघ २७ गते शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थिय�. . .


झापाबाट १ लाख ८० हजार मूल्य बरावरको अवैध सामान बरामद

झापा । झापाको काँकरभिट्टा र भद्रपुर स्थितबाट अवैध रुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको करिव १ लाख ८० हजार मूल्य बरावरको बिभिन्न प्रकारका सामानहरु प्रहरीले बरामद गरेको छ । शनिबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ गैरी गाँउ स्थितबाट बिभिन्न प्�. . .


टर्की भूकम्पः अट्ठाइस हजार जनाको मृत्यु

टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छभने हजारौँ घाइते भएका छन् । टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर सात दशमलव आठ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ । हालसम्म टर्कीमा २४ हजार छ सय १७ जनाले ज्यान गुमा�. . .