सम्पूर्ण समाचार

एवीसी नेपालद्वारा तीन महिनामा ५५ जनालाई मनोपरामर्श

विराटनगर । एवीसी नेपाल विराटनगरले पछिल्लो तीन महिनामा ५५ जनालाई विभिन्न सेवा उपलब्ध गराएको छ । लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनाअन्तर्गत दोस्रो चरण सरोकारवालाहरुँगको पैरवी बैठकमा एवीसी नेपालकी अध्यक्ष विष्णु शर्माले विभिन्न जिल्लाका ५५ जनालाई १ सय २१ प्रकारका सेवा उपल�. . .


कटान गरेको विराटनगरको केशलिया खोलामा तटबन्धन निर्माण गरिने

विराटनगर । तीन दिनको अविरल वर्षाका क्रममा केशलिया खोलाले कटान गरेको स्थानमा तटबन्ध बनाइने भएको छ । विराटनगर-१२ स्थित महानगर आवास परियोजनाको सम्पन्न बस्ती पश्चिमबाट केशलिया खोलाले कटान गरेर बस्तीमा प्रवेश गरेको थियो । बाढी बस्ती प्रवेश गर्दा सो क्षेत्रका अधिकांश क्षेत्र डुबानमा परेको थियो । कोशी प. . .


विराटनगरका विद्यालय नजिक सुर्तीजन्य पदार्थको बिक्री रोकिएन

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय वरपरका खाजा पसलहरूमा सुर्तीजन्य वस्तुको बिक्री व्यापक रूपमा भइरहेको पाइएको छ। यस प्रवृत्तिले विद्यालय प्रशासनमा समेत गहन चिन्ता उत्पन्न गरेको छ। महानगरपालिकाका शैक्षिक महाशाखा प्रमुख राम ढुंगेलका अनुसार महानगर�. . .


विद्युत आयोजनातर्फ साढे दुई अर्ब रुपैयाँ बराबरको नोक्सानी

काठमाडौं । अविरल बर्षाका कारण हालसम्म विद्युत आयोजनामा साढे दुई अर्ब रुपैयाँ बराबरको नोक्सानीको भएको छ । आइतबार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पत्रकार सम्मेलन गर्दै ११ सय मेगावाट विद्युत अवरुद्ध भएको साथै दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनपछि जारी विज्ञ. . .


विपद बारे पूर्व सूचना र तयारीले ठूलो काम गर्यो : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपदबारे पूर्वसूचना र तयारीले क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुगेको बताएका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले विपद् पूर्वको सूचना र तयारीले क्षति कम भएपनि थप व्यवस्थित गर्न जरुरी रहेको बताएका हुन् । ‘वि�. . .


विराटनगर–काठमाण्डौं हवाई भाडा दश हजार, बढी लिएको हैन, सस्तो दरका टिकट बिक्री नगरेको

विराटनगर । सडक आवागमन बाढी र पहिरोका कारण अवरुद्ध भएपछि हवाई सेवा कम्पनीले महंगा दरका टिकट मात्रै बिक्री गर्न थालेका छन् । जसको आलोचना अहिले सर्वत्र भईरहेको छ । यद्यपी उनीहरुले नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकिदिएको भाडा दर उल्लंघन भने गरेका छैनन् । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दर�. . .


राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगकको वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले आयोगको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक प्रतिवेदन पेश गरेकी छिन् । आइतबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच कार्यवाहक अध्यक्ष ओझाले नेपालको संविधानको धारा २९४ बमोजिम वा�. . .


‘सरकार रवि, रास्वपा, र सहकारीमा केन्द्रीत हुँदा विपत्ति सामना गर्न सकेन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि, रास्वपा, र सहकारी यही तीन खम्वामा राजनीति अड्किदा सरकार प्राकृतिक प्रकोपको सामनामा चुकेको निस्कर्ष निकालेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिषा झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनी�. . .


कोशी ब्यारेजमा हलुका सवारी साधन सञ्चालनमा, पूर्ण यातायात खुल्ने तयारी

विराटनगर । सप्तकोशीमा पानीको बहाव घट्न थालेपछि कोशी ब्यारेजमा हलुका सवारी साधनहरू सञ्चालनमा आएका छन्। शनिबार दिउँसो ४ बजेदेखि बन्द गरिएको आवागमन आइतबार दिउसोदेखि साइकल, मोटरसाइकल लगायतका हलुका सवारी साधन तथा अत्यावश्यक सेवाका साधनहरूका लागि खुला गरिएको हो। सप्तकोशी नदीको इतिहासमै दोस्राे पटक �. . .


मुटु स्वस्थ राख्न विराटनगरमा न्यूरोको सचेतना कार्यक्रम

विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटलले विश्व मुटु दिवसको अवसर पारेर सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष सचेतनामूलक कार्यक्रम आयोजना गरी मुटु दिवस मनाउने गरेको न्यूरोले आइतबार विराटनगरमा सचेतना र्र्याली निकालेको हो । आइतबार बिहान न्युरो अस्�. . .


विराटनगर बसपार्कबाट छुटेनन् दैनिक जस्तो बस

विराटनगर । जताततै बाढी र पहिरोले सडक अवरुद्ध हुँदा कोशी प्रदेशको राजधानी विराटनरबाट दैनिक छुट्ने सार्वजानिक यातायात तराईका जिल्लामा मात्रै सिमित भएको छ । आइतबार विराटनगर बसपार्कबाट काठमाण्डौंका लागि छुट्ने बस जान सकेनन् । नाइटहरु समेत काठमाण्डौंतर्फ लाने तरखरमा छैनन् । जिल्ला ट्राफिक प्रहरी कार. . .


जापानको टोकियोले कसरी समाधान गर्यो बाढी र डुबान समस्या ?

महेश श्रेष्ठ नेपालमा यसपटक बाढी, पहिरोका कारण ठूलो क्षति भएको छ । सयौं मानिसको ज्यान गएको छ भने दर्जनौं बेपत्ता छन् । तर यस्ता प्राकृतिक विपत्तिबाट बच्नका लागि वा सजक रहनका लागि विश्वका विकसित देशहरुले अपनाइरहेको उपायबारे नेपालले पनि सिक्नुपर्छ । यसका लागि जापानले अपनाएको उपायका बारेमा चर्चा गर्नु �. . .