काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । बुधबारदेखि शुरु हुने तेस्रो संयुक्त राष्ट्रसङ्घका प्रहरी प्रमुखको सम्मेलनमा सहभागी हुन दुवैजना गए राति न्युयोर्क प्रस्थान गर्नुभएको हो । सिंह र अर्यालसँगै प्रह�. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । सोही कार्यका लागि आज दिउसो ३:३० बजे परीक्षा बोर्डकाे बैठक बोलाइएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालका अनुसार सम्भवतः आजै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।बोर्डले आ�. . .
विराटनगर । झापाको भद्रपुर नगरपालिका-४ स्थित मेची नदीमा पौडी खेल्ने क्रममा भद्रपुर नगरपालिका-३ का भुपाल भुजेलको १८ बर्षीय छोरा सामुएल भुजेललाई नदीले बगाएर मृत्यु भएको छ । सोमबार अपरान्ह करिब ४:३० बजे पौडी खेल्ने क्रममा नदीले बगाएको भन्ने जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी �. . .
क्यालिफोर्नियामा हत्याका घटनामा पुनः वृद्धि भएको छ । क्यालिफोर्निया राज्यको न्याय विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक अपराध प्रतिवेदनमा राज्यमा हत्या र अन्य हिंसात्मक घटनामा पुनः बढोत्तरी भएको देखाइएको छ । एशोशिएटेड प्रेसले सार्वजनिक गरेको विवरणअनुसार क्यालिफोर्नियामा गत वर्ष दुई हजार ती. . .
विराटनगर । विराटनगर–१४ मा एक बालिकालाई यौन दुव्र्यवहार गरेर आत्माहत्या गर्न बाध्य बारेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । प्रहरीले आत्माहत्या दुरुत्साहन गरेको आरोपमा विराटनगर–१४ महतो टोलका १८ वर्षीय राहुल महतोलाई नियन्त्रणमा लिइएको हो । राहुलसहित तीनजनाले १४ वर्षीया आशिका यादवलाई विद्यालय �. . .
विराटनगर । विराटनगर सेन्ट्रल राउण्ड टेबल–१५ ले मोरङको एक विद्यालयमा शौचालय र घेराबारा निर्माण गरि हस्तान्तरण गरेको छ । रंगेलीस्थित महर्षी मेही आधारभूत विद्यालयमा शौचालय र घेराबारा निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेको हो । राउण्डटेबल–१५ ले विद्यालयमा बहुवर्षे योजना अन्तर्गत एक करोड रुपैयाँ �. . .
दक्षिण कोरिया, न्युजिल्याण्ड र मलेसियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या अप्रत्यासित रूपमा बढेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सोमबार दक्षिण कोरियामा ७१, मलेसियामा आठ र न्युजिल्याण्डमा अनुसार ११ जनाको मृत्यु भएको छ । न्युजिल्याण्डको स्वास्थ्य मन्त्रालयले मङ्गलबार. . .
विराटनगर । विराटनगर महानगरपालिकाले नेपाली काँग्रेसका दिवंगत कोइराला परिवारका नेताहरुको नाममा स्थापना भएका संस्थाहरुलाई बजेट छुट्याएको छ । कोइराला परिवारसँग सम्बन्धित प्रतिष्ठान, फाउण्डेशन आदिको नाममा बजेट बिनियोजन गरेर कार्यकर्ता हँसाउने काम गरेको हो । महानगरका मेयर नागेश कोइराला छन् । उनले व�. . .
काठमाडौं । सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने भएको छ । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले अर्थमन्त्रालयबाट कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा हुने जानकारी गराएका हुन् । सोमबार बीमा समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिलवालले अर्थमन्त्�. . .
सिन्धुली । ‘सुनको चुरा, औंठी नि सुनकै छ....’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हि�. . .
काठमाडौं । रोमानिया पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-४ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-५ सल्लाघारी बस्ने २० वर्षीया पुन माया श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वर्किङ भिषामा रोमानियाको फुड प्याकेजिङमा मासिक ७५ हजार रूपैयाँसम्म तलब पाउने गरी क. . .
काठमाडौं । नेपाल र केन्याबीचको पाँचौँ तथा निर्णायक टी–२० क्रिकेट आज हुँदैछ । खेल नैरोबी जिमखाना क्रिकेट मैदानमा आज दिउँसो पौने चार बजे सुरु हुनेछ। पाँच खेलको शृङ्खलामा २–२ को बराबरी भएको छ । सोमबार भएको चौथो खेलमा नेपाल घरेलुु टोली केन्यासँग ७ रनले पराजित भएपछि शृङ्खला बराबरी भएको हो । जितको लागि १ स. . .