विराटनगर । पाँच किसिमको दाल प्रशोधन गरेर बजारमा बिक्री वितरण गर्ने उद्देश्यसहित मोरङको बुढीगंगा–५ हात्तिमुढामा ५० करोडको लगानीमा नयाँ उद्योग सञ्चालनमा आएको छ । तीनजना साझेदारको संयुक्त लगानीमा जैन फुड्स प्रशोसिङ्ग प्रा.लि. मार्फत गुणस्तरीय दालको उत्पादन सुरु गरिएको हो । नेपाली भान्सामा गुणस्तरी. . .
काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक नहुने भएको छ । परीक्षाको नतिजा सार्वजनिक गर्न आज दिउँसो ३ः३० बजेलाई परीक्षा बोर्डको बैठक बोलाइए पनि बैठक स्थगित भएका कारण परीक्षाको नतिजा आज सार्वजनिक नहुने भएको हो । बोर्डका प्रशासन महाशाखा प्रमुख जङ्गबहादुर अर्यालले भन्नुभयो, ‘‘परीक्षा बोर्डको बैठक नब�. . .
पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै भएका बाढीपहिराका घटनामा एक हजार एक सय ३६ जनाको मृत्यु भएको छ भने तीन करोड ३० लाखभन्दा बढी प्रभावित भएका छन् । हरेक सात जना पाकिस्तानी नागरिकमा एक जना बाढीपहिराबाट पीडित भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार पाकिस्तानमा बितेका दुई . . .
महोत्तरी । हिन्दू परम्पराका दुई पर्व आज एकै दिन मनाइँदैछन् । नेपाली नारीको महान् पर्व तीज र मधेसको प्राचीन मिथिला क्षेत्रमा मनाइने चौरचन (चौठी चाँन) पर्व आज एकैदिन परेको हो । भाद्र शुक्ल त्रितीयाका दिन गरिने तीज व्रत र चौथीका दिनको चन्द्र दर्शनको चौरचन पर्व आज एकै दिन परेको छ । त्रितीया तिथिमा एक अहोरा�. . .
विराटनगर । ‘म्याच फिक्सिङ’ को अभियोगमा अदालतबाट सफाई पाएसँगै नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सागर थापा विराटनगरमा जारी मुस्ताङ विराट भेट्रान्स फुटबल प्रतियोगितामा सहभागि भएका छन् । विराटनगर मेघा स्पोर्टस् क्लवले आयोजना गरेको भेट्रान्स फुटबल खेल्न थापा हाटखोला भेट्रान्स क्लव विराटनगरमा आवद�. . .
विराटनगर । झापामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हल्दिबारी गाउँपालिका-३ बस्ने ४७ वर्षीय चित्र बहादुर गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चित्र बहादुरले ती बालिकालाई आइतबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएक�. . .
काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ । महासङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई भेटेर मिडिया का�. . .
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सहिष्ण्ुाता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकतावद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आज तीज र गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले त. . .
सप्तरी । सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज रु तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् । अवैध समानसहित भारतको शिवहर जिल्लाथाना श्यामपुर भटहा–२ बस्ने ४२ वर्षीय दिनानाथ साह, २४ वर्षीय रन्जय साह र २१ वर्षीय सुजितकुमार साहलाई राजविराज नगरपालिका–५ र शम्भुनाथ �. . .
रौतहट । रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेबको हो । मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रम�. . .
भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् । विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपति. . .
अर्बुद रोगबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ । क्यान्सरविरुद्ध सङ्र्षरत ८१ वर्षीय उहाँले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पार्नुभएको छ । सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उहाँले सबैलाई �. . .