विराटनगर । प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपु�. . .
विराटनगर । उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत महिला कर्मचारीको हत्यामा संलग्न भएको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् । महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा इलाम इजलासका न्यायाधीशको सुरक्षागार्ड ३५ वर्षीय युवराज बानियाँ पक्राउ परेका हुन् । बानियाँ नेपाल प्रहरीका असई �. . .
विराटनगर । विराटनगरका विभिन्न क्षेत्रमा गत २२ गते यता दिनभरीको विद्युत अवरुद्ध भईरहेको छ । विभिन्न क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म भईरहेको विद्युत अवरुद्धको कारण उपकरणको मर्मत र अपग्रेडेसन रहेको छ। मोरङको टंकीसिनवारी स्थित रहेको ३३-११ के.भी सव स्टेशनमा नयाँ ब्रेकर राख्नुपर्ने भएका कारण भ�. . .
विराटनगर । अमेरिकाबाट नेपाललाई पठाएको जोन्सन एण्ड जोन्सन खोप प्रदेश नम्बर १ मा साउनको पहिलो साता भित्र लगाउने तयारी गरिरहेको छ । स्वास्थय निर्देशनालय प्रदेश नं. १ धनकुटा अनुसार आगामी साउनको २ गतेबाट प्रदेश नम्बर १ का जिल्लाहरुमा खोप लागउने तयारी भईरहेको जनाएको हो । स्वास्थ्य निर्देशनालय प्रदेश नं. �. . .
विराटनगर । योगदानकर्ताले निवृत्तिभरण (पेन्सन) र अवकाशको सुविधा रोज्न पाउने सुविधाका कारण प्रदेश १ मा कोरोना संक्रमण र निषेधाज्ञाको अवधीमा पनि सामाजिक सुरक्षा कोषमा जोडिनेको संख्या उत्साहजनक भएको छ । कोषमा योगदान गर्ने श्रमिकले पेन्सन वा अवकाश दुवै सुविधा लिन पाउने प्रावधान सामाजिक सुरक्षा योजना सञ. . .
काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ । गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ । कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ । अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुस�. . .
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पाँचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त हुँदै हुनुहुन्छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गर्दै सोमबार पुनःस्थापनाको फैसलाका साथ सभापति देउवालाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्�. . .
थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) निष्कासनको तयारी गरेको छ ।अस्पताल हालै प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै आइपिओ जारीको तयारी गरिएको हो । अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो । जनसह. . .
प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदबारबाट उहाँले अपराह्न २ बजे सम्बोधन गर्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्रीम�. . .
नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँगको छलफलपछि मात्र सरकारमा सहभागी हुनेको नाम टुंग्याउने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बिहान बसेको स्थायी समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको हो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्. . .
सरकारका कानूनी सल्लाहकार रमेश बडालले पदबाट राजीनामा दिनुभएको छ । सर्वोच्च अदालतको फैसलासँगै नयाँ सरकार गठन हुन भएपछि महान्यायाधिवक्ताले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष आज पदबाट राजीनामा बुझाउनुभएको हो । बडालले रासससँग कुरा गर्दै भन्नुभयो, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले �. . .
विराटनगर । विराटनगरका उद्योगी–व्यवसायीले सीमा क्षेत्रबाट हुने अवैध कारोबारलाई नियन्त्रण गरेर स्थानीय बजार व्यवस्थापनका लागि वातावरण सहज बनाईदिन नेपाल प्रहरीसँग आग्रह गरेका छन् । मोरङ व्यापार संघले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसी र जिल्ला प्रहरी कार्यालय मोरङका प्�. . .