सम्पूर्ण समाचार

केन्यासँग नेपाल पराजित

काठमाडौं । घरेलु टोली केन्याविरुद्धको चौथो टी-२० अन्तर्राष्ट्रियमा नेपालले हार बेहोरेको छ। सोमबार नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल केन्यासँग ७ रनले पराजित भएको हो। केन्याले दिएको सामान्य १०२ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रनमा समेटियो। कमजोर ब्याटिङ गरेको ने�. . .


निर्वाचन अचारसंहिता राजपत्रमा प्रकाशित

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार गरेको निर्वाचन आचारसंहिता, २०७९ नेपाल राजपत्रमा आज प्रकाशन भएको छ । आयोगले उक्त आचारसंहिता यही भदौ २० गतेपछि तोकिएको मितिदेखि लागू गर्ने गरी आन्तरिक कार्यतालिका बनाएको छ । निर्वाचनलाई स्वच्छ, नि�. . .


दुई सय २६ सङ्क्रमित थपिए

काठमाडौं । देशभर आज दुई सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार चार हजार ११ परीक्षणमध्ये सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार दुई सय ३५ पु�. . .


स्वीडेन : पानी जहाजमा लागेको आगलागी नियन्त्रणमा

स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा लागेको आगो नियन्त्रणमा आएको स्वीडेनको सुरक्षाकर्मीले जनाएको छ । उक्त घटनामा सबै यात्रु सकुसल रहेको र उनीहरूलाई गन्तब्यतर्फ पठाउने तयारी भइरहेको छ । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले जहाजको डेकमा आगो लाग�. . .


भारत-चीन एकापसका प्रतिद्वन्द्वी होइनन् : साझेदार हुन्

भारत र चीन एकापसका प्रतिद्वन्द्वी नभई साझेदारको रूपमा एकसाथ आउनु पर्ने चिनियाँ राजदूत सुन वेइडोङले आइतबार बताएका छन् । भारत-चीन मैत्री संघ कर्नाटकद्वारा बेङ्लुरुमा आयोजित ‘जनवादी गणतन्त्र चीनको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप’ शीर्षकको गोष्ठीमा उनले यस्तो टिप्पणी गरेका हुन् . . .


झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

विराटनगर । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-४ सरस्वती टोल बस्ने २७ वर्षीय अदित खड्कालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अदितले ती किशोरीलाई गत बिहीबार राति घर नजिकैको चिया बगानमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार�. . .


त्रिवि पदाधिकारीद्वारा निजी सुरक्षा अधिकृत माग

काठमाडौं । आफूहरूमाथि भौतिक आक्रमणको खतरा रहेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारले निजी सुरक्षा अधिकृत (पीएसओ) माग गरेका छन् । त्रिवि उपकुलपति कार्यालयद्वारा गृहमन्त्रीसमक्ष पेस गरिएको एक निवेदनमा तीनै जना त्रिवि पदाधिकारीलाई दैनिक फोन गरी धम्क्याउने, गाली ब. . .


सङ्खुवासभाबाट जबरजस्ती करणीका फरार अभयुक्त तीन वर्षपछि पक्राउ

किमाथाङ्का । जबरजस्ती करणी उद्योगका फरार अभयुक्त तीन वर्षपछि पक्राउ परेका छन् । सङ्खुवासभाको पाँचखपन नगरपालिका–१ का २३ वर्षीय महेन्द्र लिम्बुलाई इलाका प्रहरी कार्यालयले चैनपुर–४ बतासेबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो । पन्ध्र वर्�. . .


इनरुवाकाे चौठचन्द्र पर्व लक्षित माटोको भाँडाको कारोबारमा वृद्धि

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–२ की सेवकीदेवी पण्डीतले चौठचन्द्र पर्वलाई लक्षित गरेर माटोको भाँडा बिक्री गर्नुभयो । विगत वर्षमा कोरोना महामारीका कारण थोरै मात्रामा चौठचन्द्र पर्वका बेलामा भाँडा बिक्री हुँदै आएको तर यस वर्ष त्यसमा वृद्धि भएको सेवकीको भनाइ छ । उहाँले अन्य दिनको तुलनामा चौठचन्द्र. . .


नासाद्वारा विशाल चन्द्र रकेट प्रक्षेपण रद्द

नासाले चार आर एस-२५ इन्जिनहरू मध्ये एउटामा तापक्रम समस्याको कारण सोमबार आफ्नो विशाल चन्द्र (जाइन्ट मुन) रकेटको परीक्षण उडान रद्द गरेको छ । आर्टेमिस १ मिसनको प्रक्षेपणको लागि वैकल्पिक मिति सेप्टेम्बर २ र ५ तोकेको छ। मङ्गल ग्रहसम्म पुग्ने महत्वाकाङ्क्षी कार्यक्रमको एक भागको रूपमा सो परीक्षण गर्न ला�. . .


बालेनलाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतकाेआदेश

काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई सात दिनभित्र लिखित जवाफ दिन सर्वोच्च अदालतले आदेश गरेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले आज उक्त आदेश जारी गरेको हो । “निवेदकको मागबमोजिम अवहेलनामा सजाय किन नहुनुपर्ने हो ? सोको आधार, कारणस�. . .


स्वीडेनको तटीय क्षेत्रमा ३०० यात्रु बोकेको पानी जहाजमा आगलागी

स्वीडेनको तटीय क्षेत्रमा सोमबार ३०० जना सवार एउटा पानीजहाजमा आगलागी भएको स्वीडेनको सामुद्रिक अधिकारीहरूले बताएका छन् । स्वीडेनको समुद्री प्रशासन कार्यालयका प्रवक्ता जोनास फ्रान्जेनले एएफपीसँग भन्नुभयो, “जहाजको डेकमा आगो लागेको छ, तीन वटा हेलिकप्टर र सातवटा जहाज घटनास्थलमा पठाइएको छ र जहाजलाई खा. . .