सम्पूर्ण समाचार

२ लाख बराबरको सुर्तीसहित रंगेलीबाट उसमान शेख पक्राउ

विराटनगर । प्रहरीले सुर्तीसहित रंगेलीबाट एकजनालाई पक्राउ गरेको छ । बुधबार दिँउसो २ बजे रंगेली नगरपालिका– ५ आँपगाछीमा भारतबाट अवैधरुपमा नेपाल तर्फ ल्याउदै गरेको २३ बोरा सुर्ती पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका ५ बस्ने ३३ वर्षिय उसमान शेख मिँया रहको जिल्ला प्रहरी कार्. . .


दुई करोड बढीको लगानीमा विराटनगर विमानस्थलमा ‘कन्भेयर बेल्ट’ संचालनमा

प्रेम देवान विराटनगर । विराटनगर विमानस्थलले हवाई यात्रुको सुविधा अभिवृद्धि गर्ने योजना अनुरुप आगमन कक्षमा कन्भेयर बेल्ट प्रणाली सञ्चालनमा ल्याएको छ । मोफसलका विमानस्थल मध्ये विराटनगरमा जडान गरिएको व्यागेज ह्याण्डलिङ्ग सिस्टम पहिलो भएको दावी गरिएको छ । नेपाल नागरिक उड्डयन सेवा निर्देशनालयका उप �. . .


सामान्य अङ्कले बढ्यो नेप्से

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९७ अङ्कले बढेर दुई हजार एक सय १६ दशमलव ६५ अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ६१ वटा कम्पनीको ५० लाख २४ हजार तीन सय ८१ कित्ता सेयर ३६ हजार आठ सय ७९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ७६ करोड ७० लाख �. . .


विराटनगरबाट २१ केजी गाँजा बरामद : कसको नाममा होला को १३ प ४६६८ नम्बरको मोटरसाइकल

विराटनगर । प्रहरीले विराटनगर–६ केशलिया नहरबाट २१ केजी गाँजा छोडेर भागेको मोटरसाइकल बरामद गरेको छ । गाँजा बोकेर भारततर्फ गईरहेको अवस्थामा को १३ प ४६६८ नम्बरको मोटरसाइकल प्रहरीको आकस्मिक चेकिङ्गमा परेको थियो । गत माघ १५ गते साँझ ६ः१५ बजे केशलिया नहरको बाटो गुडिरहेको मोटरसाइकलमा सवार व्यक्तिले अगाडी. . .


‘थोरै खाऔँ सही मात्रामा खाऔँ आयोडिनयुक्त नुन’

काठमाडौँ । आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’का रुपमा विभिन्न कार्यक्रम आयोजना गरी आजदेखि मनाउन सुरुआत गरिएको छ । नेपाल युनिभर्सल साल्ट आयोडाइजेसनको सदस्य देश हो । नेपालमा सन् १९९८ देखि ‘फेब्रुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का . . .


कामधन्दाको मारमा विद्यार्थी

विराटनगर । विराटनगर महानगरपालिकाभित्र कतिपय बालबालिकाले अझै बाल अधिकारको पूर्ण उपयोग गर्न पाएका छैनन् । बालबालिकाबीचको विभेद, बाल श्रम, बाल विवाह जस्ता घट्ना दोहोरिने गरेको छ । अझ बालिकालाई घरको कामधन्दा सकेपछि मात्र विद्यालय जान पाइने सकस नगरक्षेत्रभित्र यथावत् नै छ । विराटनगर–७ मा आदर्श बालिका �. . .


गोलभेँडाको उचित मूल्य नपाउँदा सर्लाहीका किसान मर्कामा

सर्लाही । गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउँन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरुले गोलभेँडा प्रतिक्रेट रू एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका छन् । प्रतिकेजी रू छ. . .


धनुषामा प्रहरी हिरासतबाट भागेका छमध्ये तीनजना पक्राउ

धनुषा । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट पर्खाल फोडेर भागेका छमध्ये तीनजना थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका–२ का २५ वर्षीय हरिदीप सिंह, क्षीरेशवरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल र मिथिला नगरपालिका– ६ का रोशनकुमार महतो रहेका छन् । अभद्र व्यवहार तथा शान्तिसुरक�. . .


शुभम् पावरको आइपिओ खुल्यो

काठमाडौँ । शुभम पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रू एकसयका दरले चार लाख ८१ हजार आठ सय ८२ कित्ता शेयर ९आइपीओ०निष्कासन बिक्री खुला गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरी बिक्री नभएका एक लाख ८० हजार पाँच सय ८० कित्तासहित . . .


भारतको झारखण्ड राज्यमा आगलागी हुँदा चौध जनाको मृत्यु

भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको ज्यान गएको र अरु केही घाइते भएका छन् । जलेर मृत्यु हुनेमा १० जना महिला र चार बालबालिका परेका छन् । पूर्वी झारखण्�. . .


प्रदेश १ सरकार : न आय, न त पूँजीगत खर्च

विराटनगर । प्रदेश १ सरकारको आन्तरिक आयमा लक्ष्य अनुसारको प्रगति देखिएको छैन । जसको असर चालू आर्थिक वर्षका लागि निर्धारण गरेको अनुमानित बजेटमा देखिने भएको हो । प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांक अनुसार वार्षिक लक्ष्यको तुलनामा आयको अर्धवार्षिक प्रगति २६ दशमलव ५० प्रतिशत मात्रै छ �. . .


प्रधानमन्त्री दाहाल र अध्यक्ष ओली भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको सो भेटमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आगामी फ�. . .