सम्पूर्ण समाचार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १५ दशमलब ७० अङ्कले ओरालो लागेर दुई हजार एक सय ११ दशमलब ६८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ३६ अङ्कले ओरालो ल�. . .


भन्सार छलेका साढे पाँचलाख मूल्य बराबरको सामान नियन्त्रण

विराटनगर । विराटनगरसहित मोरङका विभिन्न स्थानबाट अवैध रुपमा नेपाल भित्र्याइएको सामान प्रहरीले नियन्त्रणमा लिएर भन्सार बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहतका कार्यालयले ५ लाख ५० हजार ५०० मूल्य बराबरको सामान बरामद गरेको हो । मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार भन्सार छले�. . .


उद्यमीलाई ई–कमर्स व्यवसाय प्रवद्र्धन तालिम

विराटनगर । सानो लगानीमा आफ्नो उद्यम चलाइरहेका उद्यमीहरुलाई ई–कमर्सका माध्यमबाट आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने सीपबारे तालिम प्रदान गरिएको छ । स्वीस सरकार विकास सहयोग (एसडीसी) र संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)को आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा नवउ�. . .


आवश्यकता ‘डिजिटल हेल्थ’को

काठमाडौँ । सरकारले ‘डिजिटल नेपाल’का क्षेत्रमा विभिन्न काम गर्दै जाँदा सरोकारवालाहरुले ‘डिजिटल हेल्थ’को अवधारणलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्ने आवश्यकता महसुस गरेका छन् । आज यहाँ आयोजित ‘नेपालमा डिजिटल हेल्थ कार्यान्वयनको सम्भावना र चुनौती’का विषयक अन्तरक्रियामा सहभागी नेपाल स्वास्थ्�. . .


विराटनगरको अर्गानिक घर : शुद्धतासँग देश झल्काउँछन् अभिषेक

सुजता लिम्बु विराटनगर । पछिल्लो समय अधिकांश युवाहरुले आफ्नो देशप्रतिको धारणा सकारात्मकरुपले लिएको पाइदैन । आफ्नै देशमा केही गरौँ भन्ने युवाहरु यहाँको प्रशासन प्रणाली प्रति वाक्क छन्, कोही राजनीतिसँग दिक्क छन् । हातमा पढाईको शैक्षिक प्रमाणपत्र भए्पनि रोजगार नपाएको भन्दै गुनासो पोख्ने युवाहरुको �. . .


कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने : महामन्त्री शर्मा

फिक्कल । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्ने बताउनुभएको छ । आज इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने उहाँको भनाइ छ । कांग्रेसबा�. . .


यसवर्ष विश्व मुद्रास्फीतिदर ६.६ प्रतिशत पुग्ने आइएमएफको प्रक्षेपण

काठमाडौँ । सन् २०२३ मा विश्व मुद्रास्फीतिदर छ दशमलव छ प्रतिशत रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ । ‘वल्र्ड इकोनोमिक आउटलुक अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै आइएमएफले सन् २०२२ मा जस्तै यसवर्ष पनि विश्व मुद्रास्फीतिदर उच्च रहँदा त्यसको असर आर्थिक वृद्धिदरमा पर्ने जनाएको छ . . .


पोखरा हवाई दुर्घटना : छ जनाको ‘डिएनए’ परीक्षण सुरु

काठमाडौँ । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु ग. . .


नेपालको ‘भ्रष्टाचार सूचकाङ्क’मा सुधार, के भ्रष्टाचार घटेकै हाे त ?

काठमाडौँ । नेपालले भ्रष्टाचार अवधारणा सूचकाङ्क (सिपीआई) मा एकैपटक सात स्थानको सुधार हासिल गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२२ को रिपोर्टमा नेपाल ३४ अङ्क प्राप्त गर्दै एक सय १०औँ स्थानमा उक्लिएको हो । सन् २०२१ मा नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमा थियो । ट्रान्सपरेन्सी . . .


अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्र. . .


विराटनगरमा चार परियोजना निर्माण बढ्यो : मन्टा र रानी पोखरी, सिंघिया घाटमा आरतीस्थल

विराटनगर । विराटनगर महानगरपालिकाले विराट राजाको दरबार क्षेत्रका दुई पोखरीको पुननिर्माणका लागि ठेक्का प्रक्रिया बढाएको छ । चार परियोजना निर्माण गर्न ठेक्का प्रक्रिया बढाएको महानगरले दुईवटा विराट राजाको इतिहाससँग जोडिएकालाई प्राथमिकता दिएको हो । महानगरले विराटको इतिहाससँग जोडिएका दुई पोखरीको प�. . .


अन्तर्राष्ट्रिय युवा विकास कन्क्लेभ भारतको हरियाणामा सम्पन्न

विराटनगर । अन्तर्राष्ट्रिय युवा विकास कन्क्लेभ भारतको हरियाणामा सम्पन्न भएको छ । युवा विकास कन्क्लेभमा विराटनगरका युवा चाँद बाबु इराकीले अतिथी बक्ताका रुपमा प्रतिनिधित्व गरेका छन्। कार्यक्रममा युवाहरुको क्षमता विकास , युवाहरुमा भातृत्वको भावनाको विकास गराउनु , युवाद्वारा संचालित संस्थाहरुको क�. . .