सम्पूर्ण समाचार

नयाँ नोटमा बेलायती नरेशको तस्बिर नछाप्ने अष्ट्रेलियाको घोषणा

अष्ट्रेलियाले आफ्नो ब्याङ्कनोटमा बेलायती नरेशको तस्बिर नछाप्ने घोषणा गरेको छ । अष्ट्रेलियाको केन्द्रीय ब्याङ्कले आज उक्त घोषणा गरेको हो । बेलायतकी महारानी एलिजावेथ द्वितीयको तस्बिर अङ्कित अष्ट्रेलियाको पाँच डलरको नोटमा अब देशको इतिहास र आदिवासी संस्कृतिको सम्मान गर्ने चित्र छापिने उक्त ब्याङ�. . .


संसद्को भूमिका जनउत्तरदायी बनाइनुपर्छ : सभामुख घिमिरे

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ । जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी ज�. . .


कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाट भएको छ । कम्पनीले तीन माघदेखि ६ माघसम्म सर्वसाधारणलाई ८ करोड ९६ लाख ४० हजार रुपैयाँ बराबरको ८ लाख ९६ हजार ४०० कित्ता साधारण सेयर जारी गरेकेा थियो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ६० करोड रुपैय. . .


स्रष्टाको सम्मानले राष्ट्रको गरिमा बढ्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आज आयोजना गरेको ‘गठबन्धन’ नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “ललितकलाको क्षे�. . .


ज्ञान निर्माणमा महिलावादी स्रोत केन्द्र

तपाँईको विचारमा महिलावाद के हो ? कहिले बाट आफुलाई महिलावादी भएको अनुभुती भएको थियो ? यी दुई प्रश्नबाट परिचचयको सुरुवात भएको थियो । पन्धजना सहभागिका आ–आफ्ना जीवनका अनुभूति जोडिएका थिए, महिलावादी हुनुमा । परिचयको सत्रमा सबैजनाले बिगत सम्झिए । तीतो बिगत ! सम्झन मन नलाग्ने बिगत आलो बन्यो, कार्यक्रममा । हा�. . .


कांग्रेसलाई राज्यमन्त्री दिए पनि सरकारमा आउछ : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई राज्यमन्त्री दिए पनि सरकारमा आउने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा बिहीबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले काँग्रेस सरकारमा जस्तोसुकै स्थितिमा पनि आउन चाहेको बताएका हुन् । उनले रवि लामिछानेको विषयमा गृह मन्त्रालय दिन अदा�. . .


बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति

काठमाडौँ । आत्मदह गर्नुभएका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाउनु भएको छ । बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उहाँले बताउनुभयो । बैंक खाताको स्क्रिीन सट सा�. . .


झापाबाट ब्राउन सुगर सहित ३ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका-२ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो दमक-२ नयाँ आम्दा खरखरे टोल स्थितमा ब्राउन सुगर विक्री वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिए�. . .


अपाङ्गताले रोकेन शङ्करको व्यवसाय

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ स्थित गोठगाउँका शङ्कर आचार्य १३ वर्षअघि जङ्गलमा दाउरा लिन जाँदा भारीसँगै लडेर शारीरिकरुपमा अशक्त भए । त्यो पीडालाई भुलेर उनले आचार्य फ्रेस हाउस सञ्चालनमा ल्याए । यो व्यवसायबाट मासिकरूपमा सम्पूर्ण खर्च कटाएर रु ३० हजारसम्म आम्दानी गर्छन् आचार्य । द�. . .


सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौँ । पछिल्लो समय सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ । आज छापावाल सुनको कारोबार प्रतितोला रु एक लाख सात हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार तीन सयमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु एक हजार दुई सयले बढ्दा नेपाली बजारमा सुनको कारोबार मूल्य हालस�. . .


विराटनगरबाट प्रतिबन्धित औषधीसहित १ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१७ मटेरुवा स्थितबाट प्रतिबन्धित औषधीसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो भारत जोगवनीबाट नेपाल तर्फ पैदल आउदै गरेका पथरी शनिश्चरे २ मोरङका २५ बर्षीय बिवेक मोतेलाई प्रहरीले पक्राउ गरेको हो। अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरी टोलीले शं. . .


धनकुटाका पत्रकार चौधरीको निधन

विराटनगर । धनकुटाका पत्रकार पूर्णकुमार चौधरीको बुधबार राति निधन भएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाका सहसचिव ३५ वर्षीय चौधरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा निधन भएको जनाइएको छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखाका सचिव तथा रेडियो भेडेटारक. . .