सम्पूर्ण समाचार

धनकुटा महोत्सवमा ६० वर्ष पुरानो फोटो प्रदर्शन

धनकुटा । साठ्ठी वर्षअघि विदेशी फोटोग्राफरले खिचेका धनकुटाका पुराना तस्बिर प्रदर्शनी गरिएको छ । पाँचौँ प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सवमा आज सुरु भएको फोटो पत्रकार महासङ्घ धनकुटाले उक्त तस्बिर प्रदर्शनीमा राखेको हो । प्रदर्शनीमा नौ विदेशी नागरिकले विसं २०१९ देखि २०२९ . . .


ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउँदै राष्ट्र बैङ्क

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले ग्रेस अवधिको ब्याज पूँजीकरणसम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । राष्ट्र बैङ्कले आज ‘ग्रेस अवधिको ब्याज पूँजीकरण सम्बन्धी व्यवस्था’को मस्यौदा सार्वजनिक गर्दै त्यसउपर माघ १३ गतेभित्र राय उपलब्ध गराइसक्न भनेको हो । कर्जा प्रवाह शुरु भएको मितिदेखि कर्ज�. . .


विराटनगरमा सार्वजानिक पार्किङ अभ्यास : सडकमा रोक्ने बानि छोड्नै मान्दैनन् व्यापारी

विराटनगर । विराटनगर बजार क्षेत्रमा शुक्रबार ‘ग्राहक मास्न पाईदैन फोगटिया नो पार्किङ्ग जोन चाहिदैन’ लेखिएका पोष्टर जताततै टाँसिए । व्यापारीहरुले अभियानकै रुपमा विराटनगरको पार्किङ्ग व्यवस्थापनमा भईरहेको अभ्यासको विरोध गर्दै यस्तो टाँसेका थिए । जताततै सडक पार्किङ अभ्यासमा बानी परेका विराटनगरवा�. . .


जापानको मुद्रास्फीति दर एकचालीस वर्षकै उच्च

जापानको मुद्रास्फीति दर एकचालीस वर्षपछि उच्च विन्दुमा पुगेको छ । बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ । उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय ब्याङ्कले जनाएको छ । जीवनयापनको बढ्दो लागत कम गर्न ब्याज दर बढाउनल केन्द्रीय ब्याङ्कलाई दब�. . .


माओवादी केन्द्रका उपमहासचिव पुन डिस्चार्ज

काठमाडौँ । चिकित्सकको निगरानीमा रहने गरी नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन डिस्चार्ज हुनुभएको छ । वंशाणुगत जण्डिसका कारण पीडित नेता पुनलाई गत शनिबार ललितपुरस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा अपेक्षित सुधार भएपछि चिकित्सकको निगरानीमा रहने गरी उहाँ आज डिस्चार्ज ह. . .


कांग्रेसका यादवद्वारा उपसभामुखमा उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने सांसद मुक्ताकुमारी यादवले प्रतिनिधिसभाको उपसभामुख पदमा उम्मदेवारी दर्ता गराउनुुभएको छ । उहाँको प्रस्तावकमा कांग्रेसका बद्री पाण्डे रहनुभएको छ भने समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ला र नेकपा (एकीकृत समाजवादी)का मेट�. . .


परराष्ट्र नीति सन्तुलित, विश्वसनीय र भरपर्दो हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष कोपी शर्मा ओलीले नेपालले सबै राष्ट्रहरुसँग सन्तुलित, विश्वसनीय र भरपर्दो सम्बन्ध कायम राख्नुपर्ने बताउनुभएको छ । नेकपा (एमाले)को परराष्ट्र विभागले आज यहाँ आयोजना गरेको दुई दिने अभिमुखीकरणमा उहाँले अन्तर्राष्ट्रियस्तरमा नेपालले सन्तुलित र विश्वसनीय शक्तिका रुप�. . .


गायक नन्दु गुरुङको ’आउँदैछु पियारी’ सार्वजनिक

विराटनगर । गायक नन्दु गुरुङको स्वरमा रहेको ’आउँदैछु पियारी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार म्युजिक भिडियो भावसागर ईन्टरटेनमेन्ट नामको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । प्रायजसो मोफसलमै रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा राष्ट्रिय पहिचान बनाएका गायक गुरुङको आवाजमा रह�. . .


विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । आज नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९औँ साधारणसभा उद्घाटन गर्दै उहाँले तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीहरूको हितलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो । प्रधान�. . .


सोलुखुम्बुका एक सय दस सामुदायिक विद्यालय बन्द

सोलुखुम्बु । यहाँका एक सय १० सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन् । आठ पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाका अधिकांश विद्यालय बन्द छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका १७ विद्या�. . .


मुख्यमन्त्री कार्कीद्धारा १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९को उद्धघाटन

विराटनगर । १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९ प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरेका छन् । शुक्रबार मुख्यमन्त्री कार्कीले १२ औँ संस्करणको प्याब्सन स्पोर्टस मिट २०७९ विराटनगरस्थित सहिद रंगशालाको खेलमैदानमा उदघाटन गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्या�. . .


उखुको समर्थन मूल्य सच्याउन माग

सर्लाही । सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन मूल्य तोकेको बताए पनि यसबाट आफूलाई फाइदा नहुने उनीहरुले जनाएका छन् । उखु क्रसिङको सिजन सुरु भएको निकै समयपछि सरकारले �. . .