काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने मूल नाराका साथ आज आय�. . .
सप्तरी । सप्तरीको दुई छुट्टाछुट्टै घटनामा पोखरीमा डुबेर आज दुई जनाको मृत्यु भएको छ । सप्तरी छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीस्थित हजुरबुबा देवनारायण पण्डितको घर आएका झापाको घैलाडुब्बा–६ घर भएका सञ्जय पण्डितका छोरा दुई वर्षीय दीप पण्डितको पोखरीमा डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गा�. . .
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले आगामी निर्वाचनमा महिलाको समानुपातिक सहभागिताका सम्बन्धमा विद्यमान कानूनी अवरोध भएमा आवश्यक संशोधन गरिने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सह�. . .
बनियानी । झापा उद्योग वाणिज्य सङ्घले शान्ति–सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति–सुरक्षाको माग गर्दै सङ्घले आज नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो । सङ्घका उपाध्यक्ष सन्तोष धमलाको नेतृत्वमा नगरपालिका पुगेको उद्योगी–व्यवसायी�. . .
काठमाडौं । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज निर्वाचन आयोगमा दल दर्ता गराएको छ । एमालेका नेता र कार्यकर्ताको टोलीसहित जमलस्थित आयोगको कार्यालयमा पुगेर आज दल दर्ताका लागि आवेदना दिइएको हो । दर्तापछि प्रतिक्रिया दिँदै एमालेका महासचिव शङ्कर पोखरेलले आफूहरू निर्वाच�. . .
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताउनुभएको छ । सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन�. . .
प्रेम देवान विराटनगर । सुनसरी बर्जुगाँउपालीका वडा नम्बर ३ को कार्यालयमा मृतक चन्नरदेवी रायको शव राखेर मृतकका आफन्त र स्थानियले मंगलबार प्रदर्शन गरेका छन् । बर्जु ३ डमडी चौककी चन्नरदेवी रायलाई स्थानिय छिमेकी संगिता कुमारी राय र उनका परिवारले निर्घात कुटपिट गरी घाईते भई उपचारको क्रममा मृत्यु भएपछि च�. . .
विराटनगर । पूर्वाञ्चल ल्यूव आयल प्रा.लि. (पिएलओ)ले आइपीओ जारी गर्ने भएको छ। पब्लिक लिमिटेडमा रुपान्तर भएसँगै स्थापना भएको २३औँ वर्षको अवसर पारेर कम्पनीले आइपीओ जारी गर्न लागेको हो। कम्पनीले बुक विडिङ बिधिबाट आइपिओ ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ। चुक्ता पूँजी २० करोड रुपैयाँ रहेको कम्पनील�. . .
विराटनगर । सुनसरी बर्जुगाँउपालीका वडा नम्बर ३ डमडी चौककी चन्नरदेवी रायलाई स्थानिय छिमेकी संगिता कुमारी राय र उनका परिवारले निर्घात कुटपिट गरी घाईते भई उपचारको क्रममा मृत्यु भएपछि पिडितका आफन्त र स्थानियले चन्नरदेवीको शव बर्जुगाँउपालीका वडा नम्बर ३ को वडा कार्यालयमा राखेर विरोध प्रदर्शन गरेका छन् �. . .
काठमाडौं । निर्वाचन आयोगले यसअघि अपनाइएका असल अभ्यासलाई आत्मसाथ गरी बढीभन्दा बढी जनताको सहभागितामा निष्पक्ष, विश्वसनीय, मितव्ययी र भयरहित ढङ्गबाट आमनिर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । आयोगद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन, २०७९ निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा कार. . .
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन केवल दलका नेतालाई निर्वाचन जिताउन मात्र नभएको बताउनुभएको छ । उहाँले नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोक जिल्ला शाखाद्वारा आज बनेपामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा गठबनधन नेतालाई निर्वाचनमा जिताउन मात्रै नभ�. . .
विराटनगर । विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटललाई विगत दुई दशकदेखि सफल नेतृत्व प्रदान गर्दै आएकी अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्टले अन्तराष्ट्रिय रुपमा सम्मान प्राप्त गरेकी छिन् । उनलाई मलेसियामा आयोजित एक कार्यक्रममा मानार्थ विद्या वारिधिको उपाधि दिइएको हो ।. . .