काठमाडौं सरकारले २० हजारथान अक्सिजन सिलिन्डर चीनबाट ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिनभित्रै २० हजारथान सिलिन्डर ल्याउन लागिएको बताए । डा. गौतमका अनुसार दुई हजार वटा हवाईमार्ग र १८ हजार स्थलमार्गबाट ल्याउन लागिएको हो । . . .
विराटनगर नेपाल बुद्धिजीवी परिषद् मोरङको शनिबार सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले अधिवक्ता भोजराज श्रेष्ठको अध्यक्षतामा ९१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । नेपाल वुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य डा. उद्धव पोखरेलको सभापतित्वमा सम्पन्न उक्त भेलाको को प्रमुख आतिथ्यता न�. . .
विराटनगर । प्रदेश १ मा आज ४१७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा ६९, झापामा ४४, ते¥हथुममा ५, संखुवासभामा ४, उदयपुरमा ३, इलाममा २, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ९८ महिला र १०२ पुरुष सहित २०० जना, सुन. . .
विराटनगर । उद्योग संगठन मोरङमा सामाजिक सुरक्षा कोष कार्यालय अन्तर्गतको एकाई स्थापना गरिएको छ । नेपाल सरकारले २०७६ श्रावण देखि कार्यन्वयनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना सम्वन्धमा जानकारी एवं कोषमा सूचिकरण, दावी भुक्तानी लगायतका विषयमा सूचना एवं सेवाहरु दिन कोषको इकाई स्थापना गरिए. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री ढकालले आफु र आफ्नी धर्मपत्नीलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनु भएको हो । आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिए छ । . . .
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । देशभर कोरोना भाइरसको सक्रिय सं�. . .
विराटनगर । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लंघन गरेको आरोपमा दशवटा सवारीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अत्यावश्यक नभई सवारी लिएर बजारमा हिड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको हो । मोरङ प्रहरीका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार निषेधाज्ञालाई अवज्ञा �. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले कोरोना संक्रमणको दोस्रो लहरबाट जोगिन सावधानीपूर्वक उद्योग–व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ । महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले औपचारिक रुपमा विज्ञप्ती जारी गर्दै संक्रमणको फैलदो दर उच्च रहेकोले उद्योग प्रतिष्ठान सञ्चालक, कर्मचारी र मज�. . .
कञ्चनपुर कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा अक्सिजनको अभाव भएको छ । अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष कृष्ण दत्त जोशी ९बोक्सर० ले अस्पतालमा कोरोना (कोभिड–१९) बिमारीहरूको चाप दिन प्रति दिन तीव्र गति बढ्दै गरेको अवस्थामा अक्सिजन ३५–४० सिलिन्डर खपत भइरहेकोमा अस्पताल सँग पर्याप्त मात्रामा �. . .
विराटनगर । कोरोना भाइरस कोभिड १९ को दोस्रो लहरबाट नागरिकको स्वास्थ्य सुरक्षाका लागि विराटनगरमा आज सातदिनका लागि लगाइएको निषेधाज्ञा कडाईपूर्वक कार्यन्वयर गरिएको छ । कोरोना महामारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार बिहानबाट निषेधज्ञामा कडाई गरिरहेको हो । निषेधाज्ञा पालना गर. . .
बुटवल लुम्बिनी प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले मुख्यमन्त्रीले राजीनामा दिएपछि आज बस्न लागेको विशेष अधिवेशन आवश्यक नरहेको भन्दै अधिवेशन अन्त्यका लागि सिफारिस गरिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभय. . .
काठमाडौँ कोभिड–१९ महामारीको असहज परिस्थितिमा समस्यामा परेका बिरामीको सहजताका लागि आकस्मिक उपचार तथा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा तीव्र रुपमा फैलिरहेको महामारीले बिरामीलाई असहज भएको दृष्टिगत गर्दै ओम समाज डेन्टल हस्पिटल, बिराज स. . .