सम्पूर्ण समाचार

ब्रोडब्यान्ड इन्टरनेट सेवा वडास्तरसम्म पुर्‍याउने सरकारको लक्ष्यः सञ्चार मन्त्री

काठमाडौं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । ‘समृद्ध नेपालको आधार, सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने मूल नाराका साथ मनाउन लागिएका यस दिवसका अवसरमा सुशासन, दिगो विकास एवम् गरिबी �. . .


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजिनामा स्वीकृत

बुटबल लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट दिनु भएको राजीनामा स्वीकृत भएकाे छ । आजै प्रदेश प्रमुख धर्मनाथ यादवले ले उहाँको राजिनामा स्विकृत गर्नुभएको र अर्को ब्यवस्था नभएसम्म मन्त्री परिषदको कार्यभार सञ्चालन गर्न जिम्मेबारी दिईएको प्रदेश प्रमुख कार्यलयका प्रबक्ता च. . .


यि क्षेत्रमा लागिसके निषेधाज्ञा, २९ जिल्लाको सुची

कोभिड–१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै थप आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यो सँगै आजसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा आज राति १२ बजेदेखि र सात जिल्लामा आइतबारदेखि कार्यान्वयनमा आउने जनाइएको छ । कूल. . .


विराटनगरमा ८१ सहित प्रदेश २६६ जना कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा ३, पथरीशन. . .


सीमाबाट प्रवेश गर्नेहरु बाहिर–बाहिरै, एन्टिजेन पोजेटिभको पीसीआर नगरी घर

प्रेम देवान विराटनगर । अछाम जिल्लाको ढुङगेचला ६ का ४० बर्षीय शेरे कामी बिहीबार बिहान ८ बजे भारतको भगलपुरबाट परिवार सहित नेपाल प्रवेश गरे । उनी जोगवनी रानी बोर्डर हुँदै घर जान लागेका थिए । तर, भारतबाट आउने नागरिकको अनिवार्य एन्टीजेन परीक्षण गर्नुपर्ने भएकाले बोर्डरमा खटिएका स्वास्थ्यकर्मीको टोलीले उ. . .


देशभर पछिल्लो २४ घण्टामा पाँचहजार ७६३ संक्रमित थपिए, हालसम्मकै उच्च

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ हजार ७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । १४ हजार ९६९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नेपालमा संक्रमण देदखएयता एकैदिनमा पहिचान भएका सबभन्दा धेरै संक्रिमित संख्या शनिबारको हो । यसअघि पहिलो लहरमा ५ कात्तिकमा एकैदिनम�. . .


कोरोनाको बढ्दो संक्रमण, एक हप्तामै एकहजार ६०० संक्रमित

विराटनगर । कोरोना भाईरसको दोस्रो भेरियन्टबाट पछिल्लो एक हप्तामा प्रदेश १ मा एक हजार ६०८ संक्रमित थपिएका छन् । ५ हजार ४ सय २ जनाको परीक्षण गर्दा एक हजार ६०८ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । कोरोनाको दोश्रो लहरमा प्रदेश राजधानी समेत रहेको जिल्ला मोरङ बढी प्रभावित रहेको छ । त्यसपछि सुनसरी र झाप�. . .


नोबेलमा  तीनजना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित तीन जना पुरुषको शनिबार बिहान मृत्यु भएको छ। एक जनाको हृदयघातका कारण ज्यान गएको हो। मृत्यु हुनेमध्ये एक जना विराटनगर र अरु दुई जना प्रदेश २ को सप्तरी र महोत्तरीका हुन्। तीनै जनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको �. . .


प्रदेश प्रमुखद्वारा अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना

विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले १३० औं अन्तराष्ट्रिय श्रामिक दिवस (मजदुर दिवस) को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । श्रामिकहरुका अधिकारको रक्षा र अधिकार प्राप्तिका लागि तथा निरङ्कुश सामन्ति शासनको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासम्मका आन्दोलनम�. . .


सीमा नाका बन्द गर्न सीसीएमसी बैठकको सिफारिश

कोरोना रोकथाम तथा नियन्त्रण केन्द्रीय व्यवस्थापन तथा समन्वय केन्द्र (सिसिएमसी) को आजको बैठकले भारतसँग सीमा जोडिएका विभिन्न नाका बन्द गर्ने सिफारिश गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उपप्रधानमन्त्री एवं सिसिएमसीका संयोजक ईश्वर पोखरेलका अध्यक्षतामा सम्पन्न बैठकल. . .


होटलमा तय भएका विवाहका बुकिङ ‘क्यासिन्ल’ हुँदै

विराटनगर । विराटनगर रोडशेषस्थित होटल स्वागतममा बुकिङ भईसकेका बाह्रवटा वैवाहिक कार्यक्रम तथा विवाहभोज ‘क्यान्सिल’ भएका छन् । विराटनगरकै होटल एशियाटीकमा बैशाख १७ गतेदेखि जेठ ८ गतेसम्मका १७ वटा विवाहभोजका ‘बुकिङ’ समेत स्थगन गरिएका हुन् । कोरोना संक्रमणको सन्त्राससँगै होटलमा आयोजना हुने यो सिजनका व�. . .


विराटनगर महानगरपालिकासहित आसपासका तीन स्थानीय तहमा एकसाता निषेधाज्ञा

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमणको दोस्रो भेरियन्टको सघन विस्तार क्षेत्र विराटनगर महानगरपालिकासहित केहि स्थानमा शनिबार राती १२ बजेदेखि लागु हुने गरि एकसातासम्म निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणको सघन विस्तार क्षेत्रको रुपमा रहेको विराटनगर महानगरपालिका, बुढीगंगा . . .