सम्पूर्ण समाचार

विराटनगरमा ११ सहित प्रदेशमा २५ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । ३५० जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ११, सुनसरीमा ६, झापा र संखुवासभामा ३–३ र प्रदेश १ बाहिरका २ जनामा संक्रमण देखिएको छ । मोरङको विराटनगरमा ११, सुनसरीको इनरु�. . .


स्ट्रोक के हो ?

स्ट्रोक एक चिकित्सा आपतकालिन हो। यो तब हुन्छ जब दिमागमा रगत आपूर्ति गम्भीर सम्झौता गरिएको छ वा अचानक काटिएको छ। नतिजा स्वरूप, मस्तिष्क कोषहरू अक्सिजन र पोषक तत्वहरूको अभावका कारण मर्छन्। स्थायी क्षतिको परिणाम हुन सक्छ यदि रगत प्रवाह तुरुन्त पुनःबहाली गरिएको छैन। यदि रगत प्रवाह कोशिका मृत्युको एक महत. . .


कोशी अस्पतालमा न्यूरो सर्जरी सेवा सुरू, २ केजीको ट्युमरको सफल शल्यक्रिया

विराटनगर । विराटनगरमा रहेको कोशी अस्पातलमा न्यूरो सर्जरी सेवा सुरू भएको छ । कोशी अस्पतालका न्यूरो सर्जन डा. रोशन खतिवडाको टिमले न्युरो सर्जरी सम्बन्धी सेवा सुरु गरेको हो । न्युरो सर्जरी सेवा सुरु भएसँगै मोरङको रंगेलीका एक जना किशोरको टाउको पछाडी रहेको दुई केजीको नशाको ट्युमरको सफल शल्यक्रिया भएको छ. . .


विराटनगरमा संक्रमितको मृत्यु भएपछि मात्रै उपचार तयारीमा प्रदेश सरकारको ध्यान

विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ अस्पलतामा उपचारका लागि भर्ना गरिएका ९२ वर्षीय खड्गबहादुर सेढाँईमा कोरोना संक्रमण पुष्टि भएपछि चैत २५ गते कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । झापा दमक–९ का सेढाँईको सोमबार उपचारकै क्रममा मृत्यु भएको छ । नोबेलमा सेढाँईलाई कोशीमा रेफर ग. . .


कोभिड अस्पताल विराटनगरमा एक कोरोनाभाईरस संक्रमितको मृत्यु

विराटनगर स्थित कोभिड उपचार केन्द्रमा एक कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । दमक ९ निवासी ९२ वर्षिय खड्ग बहादुर सेढाईको उपचारको क्रममा मृत्यु भएको केन्द्रका निमित्त संयोजक एपोलो भगतले जानकारी गराउनु भयो । सेढाईलाई नोबल अस्पतालबाट चैत्र २५ गते कोभिड उपचार केन्द्रमा रिफर गरिएको थियो । उनको परिवा�. . .


आज विराटनगरमा २ जना सहित प्रदेश १ मा ७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ म ाआज ७जनाकोरोना संक्रमित थपिएका छन् । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । मोरंगको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटह�. . .


विराटनगरमा अपाङ्गगता भएका व्याक्तिहरुद्धारा तिन दिने हस्तकला प्रदर्शनी सम्पन्न

विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल विराटनगरमा प्रदेश स्तरीय अपांगता(फरक क्षमता) भएका व्याक्तिहरुद्धारा उत्पादित सामाग्रीहरुको प्रदर्शनी सफलताको साथ सप्पन्न भएको छ। उक्त प्रदर्शनी विराटनगर ११ पान. . .


एकसाथ सबै विद्यालय बन्द नगर्न प्याब्सनको आग्रह

विराटनगर । कोभिड–१९ को दोस्रो लहरको संक्रमण फैलदै गएका बेला पुनः विद्यालय बन्द हुने समाचार आउन थालेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सनले आवश्यकताका आधारमा निश्चित विद्यालय मात्र बन्द गर्न आग्रह गरेको छ ।प्याब्सनले गतवर्ष चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीले स्वास्थ्य, शिक्षा, आ�. . .


रंगेलीमा धमाधम नियन्त्रण गरिदैं भारतीय नम्बरका मोटरसाइकल

विराटनगर । सीमा क्षेत्रबाट खुलेआम् प्रवेश गरी नेपालका सडकमा कुद्ने भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रण लिन थालिएको छ । मोरङको रंगेली क्षेत्रमा ट्राफिक प्रहरीले भारतीय नम्बर प्लेट भएका मोटरसाइकल नियन्त्रण लिने थालिएको हो । अस्थायी ट्राफिक चेकपोष्ट रंगेलीका इन्चार्ज निलमणी पोखरेलका अनुसार �. . .


मोरगं व्यापार संघ प्रधानमन्त्रीबाट सम्मानित

‘उद्योग वाणिज्य दिवस २०७७’ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारण सभाको अवसरमा मोरगं व्यापार संघलाई सम्मान गरिएको छ । प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित भएको हो । सो अवसरमा अध्यक्ष प्रकाश मुन्दडालाई प्रधानमन्त्री केपी शर्मा ओली,ने�. . .


विराटनगरमा एक पुरुषको हत्या

विराटनगर । विराटनगर–८ बलुवाईका एक पुरुषको हत्या भएको छ । शनिबार राति विराटनगर महानगरपालिका–८ बलुवाईका ५२ वर्षीय विको सहनीको हत्या भएको हो । प्रहरीका अनुसार झगडामा धारिलो हतियार प्रहारपछि गम्भीर घाइते भएका सहनीलाई उपचारका लागि कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार राति नै उनको मृत. . .


`विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ `व्हिलचेयर रेस´ सम्पन्न

विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता(फरक क्षमता) भएका ब्यक्तिहरु विशेष गरि व्हिलचेयर प्रयोगकर्तालाई लक्षित गरि आज बिराटनगरमा `व्हिलचेयर रेस´ प्रतियोगिता सफलतापुर्वक सप्पन्न भ�. . .