सम्पूर्ण समाचार

पौडी खेल्ने क्रममा डुबेर मृत्यु

ओखलढुंगा ओखलढुङगा चम्पादेवि गाऊँपालिका २ खोपगाउँमा पौडी खल्ने क्रममा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोहि ठाउँ बस्ने २० बर्षीय प्रकास सुनुवार रहेका छन् । बिहीबार दिउँसो ११ बजे स्थानीय लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेका उनलाई स्थानिय मानिसहरुले देखि खोलाबाट निकाली उपचारको लागी सिन्धुली �. . .


चट्याङमा परी पुर्वमा तिन जना घाईते

विराटनगर बिहीबार बेलुका बर्षासगैं परेको चट्याङबाट पुर्वमा छुट्टाछुट्टै स्थानका ३ जना घाईते भएका छन् । घाइते हुनेमा संखुवासभा मकालु ५ नुम बजार २३ बर्षीय लिला बहादुर दर्जी, सुनसरी भोक्राहा नरसिंह उल्टी बस्ने १७ बर्षीया सलिना खातुन त्यसैगरि ओखलढुंगा सिद्धिचरण ६ बस्ने १५ बर्षीया रश्मिता मगर रहेकि छि�. . .


केपी ओली हरियो पातको झुसिले

विराटनगर । एमाले भित्रको विवादपछि समानान्तर भेला तथा कमिटि गठन गर्ने अभियानमा रहेका माधव नेपाल पक्षीय नेताहरुले अर्का अध्यक्ष केपीलाई हरियो पातमा टाँसिएको झुसिलेको संज्ञा दिएका छन् । आन्दोलनले उचाई लिईरहेको बेला अध्यक्ष तथा प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ओलीले कम्यूनिष्ट पार्टीलाई छियाछिय�. . .


नोबेल विरुद्ध आक्रोशित पीडितमाथि प्रहरीद्वारा लाठि चार्ज, तीनजना घाइते

विराटनगर । चिकित्सकको लापर्वाहीका कारण नवजात शिशुको मृत्यु भएको दावी गर्दै नोबेल मेडिकल कलेज विराटनगर विरुद्ध आक्रोशित आफन्त तोडफोडमा उत्रिएपछि प्रहरीले भीड नियन्त्रण गर्न लाठ्ठी चार्ज गरेको छ । दुईदिन अगाडी भ्याकुमले तानेर निकालिएको बच्चाको टाउको, छाति र शरिरमा चोट देखिएपछि आफन्तहरु आक्रोशित हु. . .


`विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ भोलि `व्हिलचेयर रेस´ प्रतियोगिता हुँदै

विराटनगर प्रशिक्षार्थी पत्रकार / आकृति रानि फुयल बिगतका वर्षहरु झैं यसवर्ष पनि विराटनगरका स्थानिय समाजसेवि युवाहरुको पहलमा `विराटनगरलाई अपांगमैत्री बनाऔं´ भन्ने मुल नाराका साथ अपांगता भएका ब्यक्तिहरु विशेष गरि जो व्हिलचेयरको सहायताले मात्र . . .


कटहरी करिडोरको बिद्युत समस्याको हल खोज्न उद्योग संगठन मोरङको पहल

विराटनगर । मोरङको कटहरी करिडोरमा देखिदैं आएको बिद्युत आपूर्ति प्रणालीको समस्याको हल खोज्न उद्योग संगठन मोरङले पहल सुरु गरेको छ । कटहरी क्षेत्रका उद्योगी–व्यवसायी र नेपाल बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रतिनिधिसँग संयुक्त छलफलको आयोजना गरि संगठनले तत्काल बिद्युत समस्या हल गर्न पहल ल�. . .


म्याद गुज्रेका भारतमा उत्पादित खाद्य वस्तु बिक्री गर्ने विराटनगरका दुई पसललाई जरिवाना

विराटनगर । विराटनगरका दुईवटा पसलबाट नेपालमा बिक्री स्वीकृति नलिएका भारतमा उत्पादित खाद्यवस्तु नष्ट गरिएको छ । संयुक्त बजार अनुगमन समितिले विराटनगर–६ केशलिया रोडका दुईवटा किराना पसलबाट सामान बरामद गरि नष्ट गरेको हो । उपभोक्ताको गुनासोका आधारमा लक्ष्मीनारायण जनरल स्टोर्स र विवेक किराना पसलमा गरि�. . .


पत्रकार महासंघ मोरङ अध्यक्षमा संजीव खनाल निर्वाचित

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्षमा संजीव खनाल विजयी हुनु भएको छ । उहाँले निकटम प्रतिद्वन्दी शंखर खरेललाई ६ मत अन्तरले पराजित गर्नु भएको हो । अध्यक्ष खनालले ९८ मत ल्याउनु भएको थियो । यसैगरी उपाध्यक्षमा मोहन भट्टराई (खुल्ला) र तारा आचार्य (महिला) निर्वाचित हुनु भएको छ । सचिवमा नेत्र पी. . .


विराट गोल्डकप : विराटनगरको बिजयी सुरूवात

विराटनगर । छैठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलबाट घरेलु टिम विराटनगर–११ दोस्रो चरणमा प्रवेश गरेको छ । उसले बिहीबार विराटनगरस्थित सहिद रंगशालामा भएको खेलमा युनाइटेड फुटबल क्लब सिक्किमलाई २– १ गोलले पराजित गरेको हो । निकै आक्रमक भएको खेलको सुरूवातमा विराटनगर ११ का प्रकाश �. . .


प्रदेश १ मा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय

विराटनगर । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल नै विजय भएको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको घिमिरे . . .


घुस लिदाँलिदैं प्रहरीका सिपाही विराटनगरबाट अख्तियारको फन्दामा

विराटनगर । सेवाग्राहीसँग ४० हजार घुस लिइएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरी कार्यालयको टोलिले प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ । सुनसरीको सीतागञ्ज प्रहरी चौकीमा कार्यरत कासिन्दर यादवलाई घुससहित रंगेहात पक्राउ गरेको हो । बिहीबार साँझ विराटनगर–४ स्थित नोबेल मेडिकल कलेज अगाडीको �. . .


नोबेलमा ‘भ्याकुम’ ले तान्दातान्दै नवजात शिशुको टाउकोमा प्वाल, छातीमा चोट

विराटनगर । आमाको ईच्छा विपरित ‘भ्याकुम’ प्रयोग गरेर मृत निकाएको नवजात शिशुको टाउको र छातीमा गम्भीर चोट देखिएपछि पीडित परिवार तथा आफन्तले नोबेल विरुद्ध आन्दोलनको घोषणा गरेका छन् । पीडित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चेतावनीसहित आन्दोलनमा उत्रने घोषणा बि�. . .