सम्पूर्ण समाचार

शहीद सप्ताको पहिलो दिन शास्त्रीको सम्झना

काठमाडौँ । शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान टेकुको पचलीमा स्मृति सभा आयोजना गरी आजबाट शहीद सप्ताह सुरु गरिएको छ । परिवारमै सीमित शासकीय शक्ति जनतामा पु¥याउन बलिदान दिने शहीदको योगदानको सम्मानमा हरेक वर्ष काठमाडौँ महानगरपालिकाको आयोजनामा माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउन�. . .


डेढ अर्ब लगानीमा धरहराभन्दा अग्लो ‘दमक भ्यू टावर’

झापा । दमक–३ ढुकुरपानीका ६२ वर्षीय नरेन्द्र गौतमलाई तीन वर्षअघि आफ्नो घरै अगाडि आकाश छोला जस्तै गरी विशाल भवन ठडिएला भन्ने कल्पना पनि थिएन । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको परिकल्पनामा दृश्यावलोकन स्तम्भ (भ्यू टावर) बनाउने हल्ला सुन्दा उहाँजस्तै ढुकुरपानीका बासिन्दाले सुरुमा पत्याएका थि. . .


पोलभाडामा पुनर्विचारको मागसहित केवल व्यवसायीले ऊर्जामन्त्री लिङ्देनलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । पोलभाडामा पुनर्विचारको मागसहित नेपाल केवल टेलिभिजन व्यवसायी महासंघको प्रतिनिधिमण्डलले ऊर्जा मन्त्री राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसमेतको उपस्थितिमा ज्ञापनपत्र बुझाएका हुन् । सोमबार केवल व्यवसायीको राष्ट. . .


सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिनुभयो । यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोल. . .


विराटनगरमा घर नक्सा पास गर्ने म्याद फागुन मसान्तसम्म थपियो

विराटनगर । विराटनगर महानगरपालिकाले निर्माण भएका निजी तथा सरकारी भवनको नक्सा पास गर्न सूचना जारी गरेको छ । महानगरले माघ ४ गते सुचना जारी गर्दै निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएका वा तल्ला थपको नक्सा पास नगरेकासमेत र मापदण्ड अनुकूल रहेको भएमा त्यस्�. . .


न्यूनगुणस्तरको वस्तु बजारमा पठाउने मोरङका छ उद्योग विरुद्ध मुद्दा दायर

विराटनगर । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले छ उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । न्यून गुणस्तरको वस्तु उत्पादन गरेर बिक्रीका लागि बजार पठाएको पाइएपछि छ उद्योग विरुद्ध मुद्दा दायर गरिएको हो । मोरङका त्यस्ता उद्योग विरुद्ध अदालतमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त. . .


रोटरीद्वारा निर्मित विराटनगरका तीनवटा विद्यालयको भवन हस्तान्तरण

विराटनगर । विराटनगर कार्यक्षेत्र भएका तीन रोटरी क्लबले विद्यालयको भवन निर्माण गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् । रोटरी क्लब अफ विराटनगर, रोटरी क्लब अफ विराटनगर टाउनडाउन र रोटरी क्लब अफ विराटनगर सेन्ट्रलको सक्रियता तथा रोटरी ई क्लब अफ सेन्ट्रल टेक्टासको समन्वयमा निर्माण गरिए�. . .


त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा

त्रियानब्बे प्रतिशत पाकिस्तानी चुरोट बिक्री प्रतिबन्धको पक्षमा रहेका एक अध्ययनले देखाएको छ । देशभरका वयस्क पुरुष र महिलाका राष्ट्रिय प्रतिनिधिमाझ हालै गरिएको एक सर्वेक्षणले ९३ प्रतिशत पाकिस्तानीले चुरोटको बिक्रीमा प्रतिबन्ध लगाउनुमा सहमति जनाएका देखाएको हो । ग्यालप र गिलानी सर्वेक्षणमा सहभ�. . .


प्रदेश लोकसेवा आयोग नै दरबन्दी अनुसार कर्मचारीविहीन

विराटनगर । प्रदेश १लोकसेवा आयोग आफ्नै लागि दरबन्दी अनुसारका कर्मचारी नहुँदा चुनौती वेहोर्दै आइरहेको छ । प्रदेश लोक सेवा आयोगले प्रदेशभरका स्थानीय तह तथा प्रदेश सरकारका लागि कर्मचारी भर्ना गर्ने अधिकार छ । तर, दरबन्दी अनुसारका कर्मचारी नहुँदा केही अप्ठ्यारो झेल्दै आएको गुनासो आयोगका कर्मचारीहरुको �. . .


पोर्चुगलमा नेपालीका समस्या बुझ्नु मेरो दायित्व हो

युरोप (पर्वत जिल्लाको सदरमुकाम कुशमामा जन्मिएका बिक्की सुवेदी हाल पोर्चुगल बस्छन् । सुबेदी करिब एक दशकदेखि व्यवसाय गदै आएका छन् । उनी पोर्चुगलकै कान्छा नेपाली व्यवसायिको रुपमा चिनिन्छन्। यहाँसम्म आइपुग्दा बिगत सम्झदै उनले सुरुवाती दिनमा आफुले धेरै संघर्षरतः जिवन ब्यतित गरेको हुनाले अन्य नेपाली द�. . .


झापाबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-८ बाट लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरु मेचीनगर नगरपालिका-८ का ३६ बर्षीय आसिर खाँ रहेका छन् । घरमा नै लागुऔषध भण्डारण गरी लागुऔषधको बेचबिखन गर्ने गरेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको �. . .


विर्तामोडमा आधुनिक सडक बन्दै

झापा । विर्तामोड नगरपालिका–६ को बुट्टाबारी चोकबाठ भद्रपुर रोडको प्याकुरेल चोकसम्म अन्तर्राष्ट्रियस्तरको आधुनिक सडक निर्माण हुने भएको छ । विश्व बैंकको रु ५१ करोड २९ लाख ६१ हजारको सहयोगमा छ दशमलव दुई सय ५८ किलोमिटरको सडक निर्माण हुने भएको हो । दुई वर्षको अवधिमा सडक निर्माण सम्पन्न गर्ने गरी गत मङ्सि�. . .