विराटनगर । मोरङ प्रहरीले दुई किलो अवैध लागुऔषध गाँजासहित विराटनगरबाछ तीन जनालाई पक्राउ गरेको छ । शनिबार दिउँसो विराटनगर–५ स्थित लाइफ गार्ड अस्पतालछेउबाट धरान–११, सगरमाथा टोलका २५ वर्षीय दीपक राई, २७ वर्षीय राज राई र बर्जु गाउँपालिका–१ का ३४ वर्षीय चौथानन्द रायलाई पक्राउ परेका हुन् । को१ह ६७४८ नम्�. . .
विराटनगर । विराटनगरका सुकुम्बासी समस्या समाधान सर्घष समितिद्धारा आफूहरूलाई उठीबास लगाउन खोजिएको भन्दै महानगरपालिका कार्यालय अगाडि बसेर धर्ना दिएका छन् । उनीहरूले ‘भूमाफियालाई कारबाही गरौँ, सुकुमबासीको बस्ती उठाउन पाइँदैन, क्रान्तिकारी भूमिसुधार लागू गर, सुकुमबासीहरू एक हौँ,’ लेखेको प्ले–कार्�. . .
काठमान्ठौ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम ऋषि कट्टेललाई दिएको छ । नेकपाको नामको बारेमा परेको रिटमाथि सर्वोच्च अदालतले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो । न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो । ऋषि कट्टेलले द�. . .
विराटनगर रोटरी क्लब अफ विराटनगर फ्यूजन र लक्ष्मी बैंकको संयुक्त आयोजनामा साइक्लोथन 2.0 सम्पन्न भएको छ ।उक्त प्रतियोगितामा २०० जनाले सहभागिता जनाएको क्लबकी सुचना अधिकारि रक्तिम जोले जानकारी दिएकी छिन्। पहिलोपटक ४ वर्ष पहिले क्लबले साइक्लोथन गराएको थियो। क्लबले आज बिहान विराटनगरको मारवाडी सेवा सम�. . .
विराटनगर । ताप्लेजुङ मिक्वाखोला गाऊपालिका–२ स्थित सानिमा हाईड्रोपावरको सुरुङमार्ग खन्ने क्रममा ढुंगा र माटोले पुरिएर २ जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर ओख्रेसावु बस्ने २८ बर्षीय सन्तोष बानिया र उदयपुर पोखरी बस्ने २२ बर्षीय अम्बर बहादुर कामी रहेका छन् । शनिबार दिउसो ३ बजे काम गरिएक�. . .
विराटनगर । विराटनगर–५ त्रिमूर्ति चौकमा शनिबारदेखि खुल्ला व्यायामशाला सञ्चालनमा आएको छ । इृच्छुकले निःुशल्क सेवा लिने गरि खुल्ला व्यायामशाला स्थापना गरिएको हो । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले व्यायामशालाको औपचारिक उद्घाटन गर्नु भएको थियो । महानगरसँगको सहकार्यमा लायन्स क्लब अफ विराटनग�. . .
विराटनगर । मोरङ ग्रामथान गाँउपालिका–४ का २५ बर्षीय धिरज माझीको स्कुटी अनियन्त्रित भई दुर्घटना हुँदा मृत्यु भएको छ । कटहरी –७ तकिया चोक स्थितमा प्र१–०२–०४३प२०७८ नम्बरको स्कुटी अनियन्त्रित भई दुर्घटना चालक माझीको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा थप अ�. . .
विराटनगर । ढुवानी व्यवसायमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई खारेज गरेर ५ प्रतिशत सेवा शुल्क लगाउनुपर्ने माग पूर्वका व्यवसायीले गरेका छन्। ढुवानीको भ्याट कार्यान्वयनमा प्रक्रियागत झन्झट धेरै भएको र व्यापारीले भ्याटको रकम फिर्ता लैजादा सरकारले राजस्व पनि प्राप्त गर्न नसकेको भन्दै व्यवसायीले. . .
विराटनगर । ओरिजन्स अफ मुजाम्बिक रहेको ४० टन रहरको दाल तीन महिना अगाडी विराटनगर भन्सार कार्यालयबाट जाँचपास भएको थियो । मालवस्तु आयात–निर्यातमा अपनाउनु पर्ने कानुनी प्रक्रिया पूरा भएपनि ४० हजार केजी रहर दाल प्याकेजिङ गरिएका दुईहजार ७०० बोराको लेवलमा त्रुटी भेटिएपछि कारवाही गर्ने विषयमा अन्यौलता बढ�. . .
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आज देखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । एक सय रुपैयाँ अंकित मूल्यको प्राथमिक सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन पाइनेछ । कम्पनीले जारी पुँजी २ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने ६६ करोड रुपैया�. . .
स्किल वीक २०२१ ग्लोकल आफ्टर स्कुल आयोजना हुने भएको छ। ग्लोकल प्रालिको आयोजनामा उक्त कार्यक्रम साताव्यापी रुपमा २१ मार्च देखी २९ मार्च(चैत्र ८ गते देखि १६ गते )सम्म हुन लागेको आयोजक समितिले जनाएको छ। कार्यक्रममा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, विषयगत अध्ययन, लगायत मनोरन्ज�. . .
विराटनगर । ताप्लेजुङ्गको मेरिङदेन–३ दोभानका आगलागी पीडितलाई प्रदेश सरकारले राहत सामाग्री उपलब्ध गराएको छ । आगलागी बस्तीमा पुगेर प्रदेश नं १ सरकारका मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै पीडितलाई थप राहत प्याकेज समेत घोषणा गर्नु भएको हो । आगलागी पीडित परिवारलाई प्रदेश सरकार. . .