सम्पूर्ण समाचार

एएफसी यु–२० महिला एसियन कपः नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग भिड्दै छ ।   थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत �. . .


गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको गाईजात्रा पर्व हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको बताएका छन् ।आइतबार गाईजात्राको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले मृत्यु शोकमा रहेका परिवा�. . .


आज गाईजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक. . .


‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीको हातमा

काठमाडौं । ‘भ्वाइस किड्स’ चौंथो सिजनको उपाधि सोनाली राजभण्डारीले जितेकी छन् । शनिबार राती सम्पन्न ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी उनले उपाधि जितिन् । सर्वाधिक भोट ल्याएको आधारमा उपाधि विजेता घोषणा गरिएको हो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल लगायतका अतिथिले पुरस्कार प्रद. . .


मौसम अपडेट : पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना

विराटनगर । मौसमविदहरुले अझै एक–दुई दिन मनसुन सक्रिय रहने पूर्वी नेपालमा केन्द्रित भएर बढी पानी पर्ने सम्भावना रहेको बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज आइतबार र भोलि सोमबारको तुलनामा पर्सि मंगलबार झन् बढी पानी पर्ने सम्भावना छ । ‘मनस�. . .


अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु

काठमाडौं । अमेरिकी अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु भएको छ । सन् १९७० मा एपोलो १३ मिसनलाई सफलता पूर्वक पृथ्वीमा फिर्ता बोलाएका अन्तरिक्ष यात्री जिम लोभेलको ९७ वर्षको उमेरमा मृत्यु भएको हो ।   उनले पृथ्वीबाट हजारौँ माइल टाढा यान रहेको समयमा आन्तरिक समस्या आए पनि सफलता पूर्वक पृथ्वीमा फिर्ता गर�. . .


मौलिक पर्वहरू सामाजिक एकता र सांस्कृतिक समृद्धिको प्रतीक हुन् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मौलिक पर्वहरू नेपालको पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिको प्रतीक पनि भएको बताएका छन् । शनिबार जनैपूर्णिमाको शुभकामना दिँदै उनले सबैले सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सा�. . .


युक्रेन विरुद्ध रुसको सामूहिक आक्रमण सुरु

काठमाडौं । युक्रेन विरुद्ध रुसले सामूहिक आक्रमण सुरु गरेको बताएको छ । रुसको सशस्त्र सेनाले युक्रेनको सैन्य कमाण्ड पोस्ट, विमानस्थल र विदेशी भाडाका लागि अस्थायी तैनाथी बिन्दुहरूमा सात वटा समूह मार्फत आक्रमण गरेको रूसी रक्षा मन्त्रालयले शुक्रबार घोषणा गरेको छ ।रुसी सेनाले दुई बस्तीहरू नियन्त्रणमा ल�. . .


झडपपछि कैलाली कारागार असामान्य, छानविन समिति गठन

धनगढी । कैदीहरुबीच भएको झडपमा एक जनाको मृत्यु भएपछि कैलाली कारागार कैदीहरुको नियन्त्रणमा छ । शुक्रबार मध्यराति झडप भएपनि त्यसपछि  कारागारभित्रको घटनास्थलमा सुरक्षा निकायलाई अवरोध गरेका कारण कैदीहरुको नियन्त्रणमा गएको हो । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाल, कैलालीका प्रहरी उपरिक्ष�. . .


आदिवासी र मधेसी आन्दोलनकै कारण मुलुकमा संघीयता लागू भएको हो : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न संघीयताको कार्यान्वयन अनिवार्य भएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित विश्व आदिवासी दिवसको मुल समारोहलाई सम्बोधन गर्दै उनले नेपालमा आदिवासी जनजातिहरूले अन्य मुलुकको तुलनामा कम संघर्ष गर�. . .


हाम्रा पुर्खाले बगाएको रगतले हामीलाई प्रेरणा दिन्छ : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतको इतिहास बिर्सिए सबै जना निजी स्वार्थमा लिप्त हुने बताएका छन् । शनिबार आयोजित नेपाली कांग्रेसको १६ औँ महाधिवेशन र आगामी नीति र नेतृत्व विषयक विचार गोष्ठीमा बोल्दै उनले विगतको इतिहासले प्रेरणा दिने भन्दै विगतलाई बिर्सिन नहुने बताएका हुन् . . .


मोरङको बुढीगंगामा छिमेकीद्वारा हतियार प्रहार, एक महिला घाइते

विराटनगर । मोरङको बुढीगंगा गाउँपालि २ मा नाला सफाइको क्रममा भएको सामान्य विवाद हतियार प्रहारमा परिणत हुँदा एक महिला घाइते भएकी छन् । बुढीगगां गाउँपालिका–२ की ४७ वर्षीया गीता खतिवडा शनिबार विहान आफ्नै घरको नाला सफा गर्दै गर्दा छिमेकी ४५ वर्षीय सुनिल धिमालसँग सामान्य विवाद भएको प्रहरीले जनाएको छ । व. . .