सम्पूर्ण समाचार

झापाको बिर्तामोडमा एमाले पार्टी कार्यालयमा आगजनी

विराटनगर । झापाको विर्तामोड स्थित नेकपा एमालेको पार्टी कार्यालयमा आन्दोलनकारीहरुले आगजनी गरेका छन् । मंगलबार बिहान प्रदर्शनकारीहरूले पार्टी कार्यालयमा आगो लगाएका हुन् । कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोख्रेलले आगजनीको सूचना पाउनासाथ प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । आन्दो. . .


एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

जनकपुर । जेनजीहरुको प्रदर्शनमा सहभागीहरुले पूर्वमन्त्री तथा एमालेका नेता रघुवीर महासेठको घरमा आगजनी गरेका छन् । मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् । हिजो भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस् नेताहरुको निवासतिर केन्द्रीत भ�. . .


विराटनगरका यी स्थानमा कर्फ्यू

विराटनगर । विराटनगरमा जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार (आज) बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ। सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकोले कर्फ्यू लागू गरिएको प्रम�. . .


विराटनगरको पुष्पलाल सालिक तोडफोड, युवाहरूले चोकको नाम जेनजी चोक घोषणा गरे

विराटनगर भाद्र २४, विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सिमानामा पर्ने पुष्पलाल चोकमा रहेको शहीद पुष्पलाल श्रेष्ठको सालिक आन्दोलनकारीहरूले तोडफोड गरेका छन्। प्रदर्शनकारीहरूले मंगलबार बिहान प्रहरीको दमनको विरोधमा यो कदम उठाएका हुन्। सालिक तोडफोड गरेका युवाहरूले चोकको नाम जेनजी चोक �. . .


आन्दोलनरत जेनजी नेपालको यी ५ माग सार्वजनिक

आन्दोलनरत जेनजी नेपालले आफ्ना पाँच प्रमुख माग सार्वजनिक गरेको छ। आन्दोलनकारीहरूले राजनीतिक अस्थिरता, नेतृत्वप्रति अविश्वास र युवापुस्ताको भविष्यप्रतिको चिन्ता व्यक्त गर्दै तत्कालीन कदम चाल्न सरकार र राजनीतिक दलहरूलाई दबाब दिएका छन्। जेनजी नेपालले संसद विघटनको माग अघि सारेको छ। त्यस्तै सांसदह. . .


सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलायो

सरकारले सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । चर्को विरोध र सत्तारूढ दलबाटै दबाब थेग्न नसकेपछि सरकार सामाजिक सञ्जाल निष्क्रिय पार्न�. . .


गृहमन्त्री लेखकले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र

काठमाडौं । गृहमन्त्री रमेश लेखकले  प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका छन् । जेनजीको आन्दोलनमा ठूलो जनधनको क्षति भएपछि गृहमन्त्री लेखकले राजीनामा दिएका हुन् । कांग्रेसको पदाधिकारीहरुको आकस्मिक बैठकमा गृहमन्त्री लेखकले आन्दोलनमा ठूलो जनधनको क्षति भएको बताउँदै नौतिकताको आधारम�. . .


सरकारको औचित्य सकियो, आन्दोलनको साथमा छु : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको औचित्य पुरै समाप्त भएको बताएका छन् । समाजिक सञ्जालमार्फत जेनजीहरुलाई पत्र लेख्दै उनले आन्दोलनमा आफ्नो साथ रहेको पनि दिएका छन् । कलिला युवा विद्यार्थीहरुमाथि बर्वर ढंगबाट गोली प्रहार गरेकोमा उनले दुः व्यक्त गरे । ‘सरकारले गरेको तपाईं हाम. . .


प्रश्न गर्ने पुस्तालाई बन्दुक होइन, उत्तर चाहिन्छ सरकार !

काठमाडौं । नेपालको इतिहासमा जनआन्दोलन, विद्रोह र परिवर्तनहरू कुनै नौलो विषय होइनन् । जनताको आवाजलाई सुन्ने संवेदनशीलता नभएका सरकारहरू बारम्बार जनआक्रोशको सामना गर्दै आएको इतिहास हामीसँग छ । आज फेरि देशको सडकमै त्यो आक्रोश उम्लिएको छ र यो पटक देशको भविष्य निर्माण गर्ने युवापुस्ता, जेनेरेसन जेन्जीको. . .


विराटनगरका विद्यालय बन्द

विराटनगर । विराटनगर महानगरपालिकाका विद्यालय दुई दिन विदा हुने भएको छ । महानगरपालिकाका विभिन्न विद्यालयले प्राविधिक कारण देखाउदै विदाबारे सुचना सार्वजानिक गरेका हुन् । सोमबार जेनजीले विराटनगरमा प्रदर्शन गरे । सोहि प्रर्दशन पछि महानगरपालिकाले मंगलवार महानगरका विद्यालय विदाको सुचना जारी गरेको छ । . . .


विराटनगरमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु, आक्रोशितले गरे सवारीमा आगजनी

विराटनगर । विराटनगर तीनपैनीमा ट्रिपरमा आगजनी गरिएको छ । जेनजी पुस्ताको आन्दोलनका कारण मुख्य राजमार्गमा सवारी आवागमन अवरोध भएपछि डाइभर्सन गरिएको ट्रिपरले ठक्कर दिदाँ एकजनाको मृत्यु भएपछि आक्रोशित समूहले आगजनी गरिदिएका हुन् । प्रदेश १–०२–००२–४५१४ नम्बरको ट्रिपरले को २७ प ८५३४ स्कुटरलाई ठक्कर दिद�. . .


पोशाकमै रहेका विद्यार्थीमाथि गोली

इन्दु कुमारी साह विराटनगर । नेपालमा पछिल्ला दिनमा विद्यार्थी नेतृत्वमा सुरु भएको शान्तिपूर्ण आन्दोलन रक्तपातमा परिणत भएको छ। भदौ २३ गतेदेखि काठमाडौँसहित देशका विभिन्न स्थानमा सुरु भएको प्रदर्शनलाई ‘जेनजी पुस्ताको आन्दोलन’ नाम दिइएको छ। विद्यार्थीहरूले विद्यालय तथा कलेजको पोशाकमै सडकमा निस्केर. . .