सम्पूर्ण समाचार

विराटनगरकाे वडा २ मा एमाले बिजयी

विराटनगरको आइतबार विहानको ताजा मत परिणाम

मोरङ, असार १८ – विराटनगर महानगरपालिकलाको पछिल्लो मत परिणाम अनुसार कांग्रेसले अग्रता कायम नै राखेको छ । कांग्रेसका भीम पराजुलीले ३ हजार ३ सय ४५ मत पाउनु भएको छ ।त्यस्तै एमालेका विनोद ढकालले ३ हजार ५७ मत प्राप्त गर्नु भएको छ भने संघीय समाजवादी फोरमका उमेश यादवले २ हजार २० मत प्राप्त गर्नु भएको छ । त्यस्तै �. . .


विराटनगर वडा नं २,३,४ र १७ को हालसम्मको मतपरिणाम

बिराटनगर महानगर वडा नम्बर २ मा मेयरमा कांग्रेसले २६४, एमाले १३६, संघिय समाजवादी ४५, राप्रपाले १८ मत प्राप्त गरेकोछ । भने उपमेयरमा कांग्रेसले २५४, लोकतान्त्रीक फोरमले ४५, माओवादी केन्द्रले ५१ र राप्रपाले २३ मत प्राप्त गरेको छ। वडा नम्बर ३ मा मेयरमा कांग्रेसले ३३८, एमाले २६५, संघिय समाजवादी ७ मत प्राप्त गर. . .


मतपत्र बदर हुने अवस्थाहरु के के हुन्छन त ?

निर्वाचन सञ्चालन ऐनः २०४८ मतपत्र बदर हुने कारण र अवस्थाहरु धेरै हुनसक्दछन तर धेरै सख्याँमा मतपत्र बदर हुनु प्रजातन्त्र अनि नागरीक अधिकारमाथिको प्रश्न चिह्न पनि हो । स्थानीय निकाय निर्वाचन भाग १, बैशाख ३१ मा भएको चुनावमा मतपत्र बदरको सख्याँ अधिकतम नै थियो । कारण थियो एक मिटर भन्दा पनि लामा लामा मतपत्र. . .


विराटनगरमा भिम अगाडि

विराटनगर असार १६ , विराटनगर महानगरपालिकाको हालसम्मको मत परिणाममा नेपाली कांग्रेसका भिम पराजुलीले ३०६ मत प्राप्त गरेका छन् । एमालेका विनोद ढकालले २३८ मत ल्याई दोस्रो स्थानमा छन् । उपमेयरमा पनि कांग्रेसको नै अग्रता रहेको छ ।. . .


बिराटनगर महानगरपालिकाको मतगणना सुरु

बिराटनगर महानगरपालिकाको मतगणना सुरु भएको छ । विराटनगरमा १ देखि ५ वडाको एकैपटक मतगणना सुरु गरिएको हो । दलहरुले मतगणना स्थलमा एक जना पदाधिकारीका लागि कम्तिमा एक जना प्रतिनिधि राख्न पाउनुपर्ने बताएपछि सर्वदलीय बैठकमा सहमति जुट्न ढिला भएपछि मतगणना सुरु हुन सकेको थिएन । निर्वाचन आयोगका प्रतिनिधिले ठाउ�. . .


विराटनगरमा मतगणना सुरु हुन् सकेन

दोस्रो चरणमा निर्वाचन भएको मुलुकको एकमात्र महानगरपालिका विराटनगरमा मतगणना सुरु भएको छैन । बिहान ८ बजे बसेको सर्वदलीय बैठकले साढे ११ बजेदेखि गणना सुरु गर्ने निर्णय गरेको भए पनि पौने १ बज्न लाग्दा समेत गणना सुरु भएको छैन । १९ वटा वडा रहेको विराटनगरमहानगरमा १ लाख १२ हजार ८३२ मतदाता छन् । विराटनगर महानगर�. . .


बिराटनगरमा सिसि टिभी राखेर मतगणना गर्ने तयारी

सुमन तिम्सिना मोरङ, असार १४ - मोरङको विराटनगर महानगरपालिकामा मतपेटिका संकलन सुरु भएको छ । विराटनगर महानगरपालिकाको मतपेटिका सङ्कलन गरी आदर्श उच्च माविमा ल्याइँदै छ । अहिले सर्वदलीय बैठक बस्ने तयारी भएको छ । बैठकमा बिहीबार बिहान ७ बजेदेखि मतगणना गर्नेबारे छलफल हुँदै छ । पहिलो चरणको चुनावमा विभिन्न ठा�. . .


जब भयो भिम र बिनोदको जम्काभेट !! 

सुमन तिमल्सिना विराटनगर, असार १४ – विराटनगर महानगरपालिकाको मेयरका उम्मेदवार अनुगमनको क्रममा एकै ठाउँमा भेट भए । फरक दलका एकै पदका उम्मेदवार । उनीहरुले अंकमाल गरेर मेलमिलापको सन्देश दिए । बिहान ७ बजेतिर मतदान गरेका एमालेको तर्फबाट विराटनगर महानगरपालिकाका मेयरका उम्मेदवार विनोद ढकाल अनुगमनको क्रमम. . .


विराटनगरमा मतदान यसरी हुदैछ [फाेटाे फिचर]

विराटनगर महानगरपालिकाका १९ वडाका विभिन्न २९ वटा मतदान केन्द्रमा अाज विहानैबाट मतदान सुरू भएकाे छ । दुइ दशक पछाडी भइरहेकाे स्थानीय तहकाे निर्वाचनमा विराटनगरवासीकाे उत्साहजनक सहभागीता भइरहेकाे छ । विराटनगर महानगरपालिकामा कुल १ लाख १२ हजार ५ सय ७५ मतदाताकाे नामावली समावेश छ । यहाँ मेयरमा १४ र उपमेयरम�. . .


विराटनगरका मतदानकेन्द्रमा निर्वाचन सुरु

बिराटनगरका मतदानकेन्द्रहरुमा निर्वाचन सुरु भएको छ । ७ बजेबाट सुरु हुने भनिए पनि केही मतदान केन्द्रमा ढिलो सुरु भएको थियो । मतदान बेलुकी ५ बजेसम्म हुनेछ ।. . .


आज ७ बजेदेखि निर्वाचन सुरु हुने

विराटनगर असार १४ , दोस्रो चरणको स्थानीय तहको निर्वाचन आज बिहान ७ बजेदेखि सुरु हुदै छ । आज ७ बजेदेखि बेलुकी ५ बजेसम्म भोट दिन पाइने छ । भोट दिनलाई मतदाता परिचयपत्र वा नागरिकता वा सवारीसाधन अनुमानिपत्र लिएर जान सकिने छ ।. . .


विराटनगरको युनिकको खानामा किरा र ढुसी भेटियो

विराटनगर असार १३, विराटनगरको चिरपरिचित फास्टफुड युनिकको खानामा किरा र ढुसी भेटिएको छ । विराटनगरका स्थानीय लक्ष्मण ढकालले मगाएको सिङ्गडामा किरा र ढुसी भेटिएको उनले आवर विराटनगरलाई बताए । आज दिउँसो खाजा खान मगाएको समोसामा किरा भेटिएको र युनिकमा फोन गरेर गुनासो गर्दा कुनै प्रतिक्रिया नजनाएको उनले बता�. . .