विराटनगर । मोरङ क्षेत्र नम्बर ६ संघीय निर्वाचन क्षेत्रमा टेकबहादुर अधिकारी क्षेत्रीले लौरो चुनाव चिन्ह पाएका छन् । विराटनगर–११ घर भएका क्षेत्रीले लौरो अभियान अन्तर्गत चुनावमा उमेदवारी दिएका हुन् । मनोनयन दर्तापछि निर्वाचन चिन्ह लौर पाएका उनी मतदातासँग मत माग्दै हिड्न थालेका छन् । स्थानीय तह निर्�. . .
काठमाडौं । यस वर्षको शरद ऋतुको हिमाल आरोहणका लागि एक सय आठ आरोही समूहका नौ सय एक आरोहीले आरोहण अनुमति लिएका छन् । पर्ययटन विभागका अनुसार यस सिजनमा सगरमाथा (८,८४८.८६ मिटर), मनास्लु (८,१६३ मिटर) लगायत ३५ हिमाल तथा चुली आरोहणका लागि धमाधम आरोही आइरहेका छन् । यस अवधिमा सबैभन्दा बढी मनास्लु आरोहणका लागि ३८ आरो. . .
दमौली । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा मधेस प्रदेश र नेपाल आर्मीबीच उद्घाटन खेल हुने भएको छ । तनहुँको व्यास नगरपालिका–१ स्थित निर्मल माध्यमिक विद्यालयको प्राङ्गणको खेलमैदानमा आजदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा मधेस प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा ह. . .
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । चार तथा सूचना प्रविधिमन्त्री कार्कीले कानुन मन्त्रालयको समेत जिम्मेवारी लिनुभएपछि आज पदभार ग्रहण गर्नुभएको हो । सो अवसरमा मन्त्री कार्कीले कानुनी शासन र सुशासनलाई व्यवहारिकरूपमै कार्यान्व�. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित वाग्मती किनारका अनाधिकृत संरचना हटाउन थालिएको छ । नदीको बहाव क्षेत्रका सार्वजनिक जग्गामा अनधिकृतरुपमा संरचना बनाएर वाग्मती प्रदूषित बनाइएको भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले धेरै वर्षअघिदेखि यी संरचना हटाउन खोजेको थियो �. . .
विराटनगर । एकलाख फिरौती माग्न सिराहाबाट अपहरणमा परेका १७ वर्षीय अंशु सदाको विराटनगरमा हत्या गरिएको छ । सिराहाको गोलबजार–३ का सदालाई २३ गते अपहरण गरेर २४ गते विराटनगर ल्याइएको थियो । घटनामा संलग्नहरु फिरौतीको रकम झिक्न विराटनगरस्थित माछापुछ्रे बैंक पुगेको बेला प्रदेश र मोरङ प्रहरीको संयुक्त टोलिले. . .
काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित मतदाता शिक्षालाई बृहत्तर बनाउने तयारी गरेको छ । आयोगको कार्यालय बहादुर भवनमा आज मतदाता शिक्षाका लागि आयोजित ‘मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै निर्वाचन आयुक्त डा जानकीकुम�. . .
काठमाडौं । अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो । नेपाली मुद्राको भारतीय रुपैयासँग स्थिर विनिमय दर रहेको छ । अमेरिकी डलर बलियो बनेसँगै भारुको मूल्य खस्कँदा त्यस. . .
कास्की । पोखरामा जारी नवौँं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फेन्सिङको पुरुष ‘टिम इपि’ खेल विधामा विभागीय नेपाली सेनाले स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालाको ब्याडमिन्टन कोर्टमा आज सम्पन्न फाइनल खेलमा सेनाले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई ४५–२८ अङ्कले पछि पार्दै स्वर्ण जिते. . .
गण्डकी । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई ३९ वर्ष अघि २०४० सालमा पोखरामा सम्पन्न दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताको दर्शक हुनुहुन्थ्यो । आज त्यही पोखरामा चार दशकपछि नवौंँ राष्ट्रिय खेलकुदको भव्य समारोहबीच औपचारिक उद्घाटन हुँदैछ । तत्कालीन समयमा दर्शकका रुपमा रङ्गशाल�. . .
सुजता लिम्बु विराटनगर । पाँच वर्षअघि एउटै चुनावी मैदानमा प्रतिस्पर्धाका लागि उत्रिएका एमाले नेतृ भगवती चौधरी र काँग्रेस नेता विजयकुमार गच्छदार पुनः उही मैदान छन् । चार निर्वाचनमध्ये सुनसरीको क्षेत्र नम्बर– ३ मा काँग्रेस नेता गच्छदार र एमाले नेतृ चौधरी प्रतिस्पर्धामा उत्रिएका हुन् । उनीहरुको यो ते�. . .
विराटनगर । विराटनगरको एक रेष्टुरेन्टबाट अनलाईन मार्फत होम डेलिभरी गरिएको खानेकुरामा मरेको साङ्लो भेटिएको छ । विराटनगर १ निवासी कविता बरालले अनलाईन मार्फत होम डेलिभरी खरिद गरेको चिकेन चिल्लीमा साङ्ला फेला परेको हो । विराटनगर ४ कञ्चनबारी उत्तर धिताल पेट्रोल पम्प नजिकै रहेको शुभ ब्याङ्वेट एण्ड रेष्�. . .