काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी आचारसंहिताको उल्लङ्घन गरेको पाइए निर्वाचन आयोग दण्डात्मक हुने भएको छ । आयोगबाट गठित केन्द्रीय निर्वाचन अनुगमन समितिको आजको पहिलो बैठकले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ न�. . .
काठमाडौं । नेकपा (एमाले) का नेता डा भीम रावलले पार्टीले विधिविपरीत गरेको टिकट वितरणको निर्णय प्रथम दृष्टिमै स्वेच्छाचारी रहेको बताउनुभएको छ । नेता रावलले आज आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा अछाम क्षेत्र नं १ अन्तर्गतका स्थानीय तह र वडाबाट सिफारिस भई आए पनि पार्टी नेतृत्वले आफूलाई टिकट नदिएर का�. . .
लुम्बिनी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरू लुुम्बिनीबाट ओलम्पिक टर्च ¥याली लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च ¥यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गर्नुभयो । म�. . .
विराटनगर । विराटनगर ७ मा रहेको रामलाल गोल्छा आँखा हस्पिटल फाउण्डेसनले बिहीबार वल्र्ड भिजन डे अस्र्थात विश्व दृष्टि दिवसको अवसरमा विविध कार्यक्रम गरी मनाएको छ । रामलाल गोल्छा आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा प्रभातफेरी निकालेको छ । बिहिबार विहान हस्पिटलबाट निकालिएको प्रभात फेरी कार्यक्�. . .
काठमाडौं । मनसुनी गतिविधि सक्रिय रहनुका साथै नेपालको आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावले नेपालमा करिब दुई साता देशैभर वर्षा भयो । दसैँ सुरु भएसँगै भएको लगातारको वर्षाले सर्वसाधारणलाई गन्तव्यमा पुग्न सास्ती मात्रै दिएन देशका कतिपय क्षेत्रमा पाकेको धानबालीमा समेत क्षति पु¥यायो । बाढीपहिरोजन. . .
विराटनगर । मोरङमा ४० हजार मतदाता रहेको राजबंशी समुदायको प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व नगराइएको गुनासो गरिएको छ । विराट राजबंशी युवा समितिले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने निर्वाचनमा आफूहरुले मत हाल्न नसक्ने संकेत दिइएको हो । झापा, मोरङ र सुनसरीमा रहेका रा. . .
विराटनगरर । मंसिर ४ गते हुने निर्वाचनले यतिवेला राजनीतिक माहोल निकै तातिएको छ। प्रदेश १ मा यतिवेला अबको निर्वाचनबाट कुन दलले बहुमत स्थानमा विजय हाँसिल गर्ने हो र भावी मुख्यमन्त्री कसको पोल्टामा पर्ने हो भन्ने समेत चर्चा चलिरहेको छ। प्रदेश १ मा चार दलका झण्डै दर्जन नेताले मुख्यमन्त्रीको आकांक्षा सह�. . .
उत्तरकोरियाले लामो दूरीका दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको छ । यो परीक्षण रणनीतिक आणविक हतियारको सञ्चालनका लागि तैनाथ गरिएका लामो दूरीका क्षेप्यास्त्रको क्षमता बढाउने उद्देश्यले गरिएको कोरियाली केन्द्रीय समाचार समितिले जनाएको छ । उत्तरकोरियाली नेता किम जोङले परीक्षणको परिणामप्रति सन्तुष�. . .
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) मा नेपालले अनुकूलन, हानीनोक्सानी, जलवायु वित्तीय सहयोगलगायत मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । सम्मेलनमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले समग�. . .
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १५ अङ्कले उकालो लागेर एक हजार आठ सय ७० दशमलव ६३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ अङ्कले उकालो लागे�. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५१ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ७ सय ८६ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस विरुद्धको खोप ७३ हजार ८ सय ८० जनाले लगाएका छन् । �. . .
युक्रेनले दक्षिणमा क्षेत्र थप भूभागहरु फिर्ता गरेको छ । धेरै दिनको तीव्र रुसी क्षेप्यास्त्र हमलापछि किभमा ‘जति सक्दो चाँडो’ वायु रक्षा प्रणाली पु¥याउने पश्चिमी देशहरुको वाचालाई युक्रेनले स्वागत गरेको बुधबार जनाएको छ । अमेरिकाको नेतृत्वमा करिब ५० देशको समूहले ब्रसेल्समा रहेको नेटो मुख्यालयमा �. . .