सम्पूर्ण समाचार

भब्य भयो रंगेलीमा यस बर्षको तीज, बृद्धा आमाहरुलाई सम्मान (फोटो फिचर)

रबिन्द्र बराल रंगेली । नेपाली दिदी बहिनीहरुले यो बर्षको हरितालितका तीज भब्य रुपमा मनाएका छन् । मोरङको रंगेली नगरपालिका २ स्थिति लाटामराङमा रहेको राधाकृष्ण भजन कृतन समितिले एक कार्यक्रम को आयोजना गरि भब्य रुपमा तीज कार्यक्रमको आयोजना गरेको हो । समितिले विभिन्न नाटक प्रस्तुत गर्नुका साथै मनोरञ्जना�. . .


मोरङको मिक्लाजुङमा आफै चढेको बसले किचेर यात्रुको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङ गाउपालिका वडा नं. ७ मधुमल्ला स्थित मधुमल्ला–तोरीबारी भित्री सडक खण्डमा बसले किच्दा एकजनाको ज्यान गएको छ । तोरीबारीबाट मधुमल्लातर्फ आउदै गरेको ना २ ख ५२२७ नम्बरको बसमा सवार ईलामको चुलाचुली गाउपालिका वडा नं. ६ बस्ने बर्ष ८० की नन्दकुमारी राईलाई ठक्कर दिएको हो । बसबाट झरेर अग�. . .


सुनसरीको बर्जुमा भरौट प्रसोधनको नाममा खोला दोहन, नहर र बाटो उच्च जोखिममा

अकबर अलि सुनसरी भदौ १६ ,  सुनसरीको बर्जु २ स्थित केसलिया खोलामा भरौट प्रसोधनको नाममा नदि दोहन हुँदा समेत जनप्रतिनिधि तथा प्रहरी मुकदर्शक तथा मौन रहेको पाइएको छ । अवैधरुपमा भरोट प्रशोधन गर्दा केसलिया खोला छेवमै रहेको नहर तथा बाटो उच्च जोखिममा रहेको छ । स्थानिय दिनेश्वर मण्डलले भने प्रहरी र जनप्रतिन�. . .


झापामा फेरी नागरिकता काण्ड : १६ गैरनेपालीलाई नागरिकता दिने पाँच पक्राउ

झापा । आर्थिक प्रलोभनमा परी १६ गैरनेपालीलाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार तेजिन्द्र न्यौपानेसहित पाँच जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय झापाका खरिदार न्यौपानेसहित भद्रपुर निवासी टेकबहादुर गुरुङ, लोकराज बराल, प्र. . .


विराटनगरबाट सुरुवात भयो गाडी भित्रै आँखा जाच गर्ने ‘भिजन भ्यान’ ( भिडियो सहित )

विराटनगर,१६ भदौ । विराटनगर आँखा अस्पतालले सामूदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टीदोष हटाउन सुविधायुक्त ‘ भिजन भ्यान ’ संचालनमा ल्याएको छ । विराटनगर आँखा अस्पतालले गाडी भित्र एसी जडित आँखा उपचार केन्द्र संचालनमा ल्याएको हो । अरविश इन्टरनेशनलले रिच प्रोग्राम अन्तर्गत रु ३२ लाख ७२ र नेपाल नेत्र �. . .


बिराटनगरमा ट्राफिक समस्या बारे चर्चा , जनताले पनि आफै सजक हुनुपर्नेमा जोड

विराटनगर, १६ भदौ । सबैले आ–आफ्नो तर्फबाट नैतिक जिम्मेवारीलिए पछि मात्र सडकको ट्राफिक समस्या समाधान हुने सरोकारवालाहरुले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले  विराटनगरमा आयोजना गरेको कार्यक्रममा सबैले आफ्नो दायित्व वहन गरेको अवस्थामा मात्र सडक दुर्घटना न्यूनीकरण हुने उनीहरुको भनाइ �. . .


बिराटनगरका राकेशको डाक्टरी संगै डान्सको लत , भन्छन ” डान्सर डाक्टर बन्छु”

भनिन्छ मान्छेलाइ जब कुनै कुराको लत लाग्छ , त्यस लतलाइ छुटाउन धेरै गाह्रो पर्ने गर्दछ , यस्तै लत लागेको एक युवा बिराटनगरमा रहेका छन् । उनको नाम राकेश घिसिंङ हो भने उनको लत भनेको नाच्नु हो , पेशा भने उनको डाक्टर हो । बिराटनगरको नोबेल मेडिकल कलेजमा उनि डेन्टल सर्जरीका अन्तिम बर्षका बिद्यार्थी हुन् । उनको ल�. . .


मोरङको सीमावर्ती क्षेत्र : प्रहरी चौकीमा पराल, छोटी भन्सार गौचरन

विराटनगर । मोरङको भारतीय सीमावर्ती नाका जहदामा सीमा प्रहरी चौकीको कार्यालय भवन छ, तर प्रहरी छैनन्। १० बर्से माओवादी द्वन्द्वकालमा सुरक्षाका कारण हटाइएको प्रहरी चौकीमा अझै पनि प्रहरीको उपस्थिति नहुँदा सीमावर्ती क्षेत्रमा तस्करी बढेको छ भने स्थानीय नागरिकले सुरक्षा चुनौती बेहोर्नु परेको छ। चौकीमा. . .


यस्तो बन्दैछ धनकुटा भेडेटारको चार्ल्स प्वाइन्ट टावर (तस्बिर सहित)

वि.सं. २०४० सालमा बेलायती युवराज चार्ल्स पहिलो पटक पुगेपछि चार्ल्स प्वाइन्टको नामबाट परिचित धनकुटाको भेडेटारस्थित टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बैशाख १२ मा गएको भुकम्पपछि बन्द रहेको उक्त टावरको निर्माणको काम चलिरहेको छ । टावरलाइ अझ व्यवस्थितरुपमा संचालन गर्न पूर्वाधार अत्याधुनिक ब�. . .


तीजले नछोएको रंगेलीकी मायाँदेबीको घर, चाड पर्वमा समेत छाकटार्न धौ,धौ

रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा वस्दै आएका मायादेवी ढकाल परिवारलाई विगतको वर्षझै यसवर्ष पनि तिजको रमझमले छुुुन सकेको छैन । गाउँका महिलाहरु एक महिना अगाडिदेखि नै तीजको रमझम चलिरहँदा उनलाई भने तीजले नछोएको हो । ७० वर्षीय मायादेवी ३० वर्षिय छोरी गिता र ४० वर्षिय छोरा ताराब�. . .


विराटनगरको स्नातकोत्तर क्याम्पसमा विद्यार्थीको अभिलेख गायब, भर्ना भएको प्रमाण नै देखिएन

विराटनगर । अर्जुनधारा–६ झापाकी अञ्जना पोखरेलसँग विराटनगरको स्नातकोत्तर क्याम्पसबाट दुई वर्षीय ग्रामीण विकास संकाय उत्तीर्ण गरेको प्रमाणपत्र छ । तर उनको अभिलेख क्याम्पसमा भेटिँदैन । उनीसँग पहिलो वर्षको ४०४४७ र दोस्रो वर्षको ४०२७४ सिम्बोल नम्बर उल्लेख भएको प्रमाणपत्र छ । अञ्जना बिहीबार शोधपत�. . .


पर्यटकीय गन्तव्य बन्दै धनकुटाको नाम्जे , नाम्जे यी कारणले जानुस् (फोटो फिचर सहित)

धनकुटा । धनकुटाको नाम्जे थुम्की पछिल्लो समयमा आएर पर्यटकीय गन्तव्य बन्दै गएको छ । एकल जातीय बसोबास रहेको नाम्जेमा होमस्टे प्रभावकारी बन्दै गएपछि पर्यटकहरुको गन्तव्यस्थल बन्दै गएको हो ।साँगुरीगढी गाउँपालिका–६ मा रहेकाे नाम्जे थुम्की भेडेटारबजारबाट ४ किलोमिटर दक्षिण पूर्वमा रहेको छ । प्राकृतिक रु�. . .