सम्पूर्ण समाचार

विराटनगरमा यो महिनाको ‘लास्ट थर्सडे’मा खाली सिसीकी संस्थापक निर्देशक आयुसी केसी

विराटनगर । विराटनगरमा अङ्ग्रेजी महिनाको अन्तिम बिहीबार हुने ‘लास्ट थर्सडे’ कार्यक्रम होटेल नमस्कारमा सम्पन्न भएको छ । यस महिलाको ‘लास्ट थर्सडे’को बक्तामा खाली सिसिको संस्थापक तथा कार्यकारी निर्देशक आयुसी केसी थिईन् । सन् २०१८ को फ्रब्स अन्डर ३० र एसिया २१ योंग लिडर २०१९ मा पर्न सफल उद्यमी आयुशीले आ�. . .


विराटनगरका साहित्यकार पोखरेल र सुबेदी एसियाली लेखक सम्मेलनमा सहभागी हुँदै

विराटनगर । विश्व प्रसिद्ध जापानी लेखक हारुकि मुराकामी देखी सन २००६ को नोबेल साहित्य पुरस्कार प्राप्त टर्किस लेखक ओरान पामुख उपस्थित हुने कार्यक्रममा नेपालबाट कविहरू अभि सुवेदी र सुमन पोखरेल सहभागी हुने भएका छन् । आगामी सेप्टेम्बर ४ देखी ६ अर्थात् भदौ १८, १९ र २० सम्म काजकिस्तानको राजधानी नुर सुल्तान�. . .


उद्योग वाणिज्य महासंघ विराटनगर व्यवसायको प्रर्वद्धन र सम्भावित लगानीको क्षेत्र खोज्दै

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं. १ को आयोजनामा विर्तामोडमा कृषि व्यवसायको प्रर्वद्धन र सम्भावित लगानी क्षेत्रका सम्बन्धमा अन्तारक्रिया सम्पन्न भएको छ । विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध. . .


एनआईसी एशिया बैंक ल्यायो ३० विशेषता नयाँ सुपर चमत्कारिक निपेक्ष योजना

विराटनगर । एन आई सी एशिया बैंकले आफ्नो २२ औं वार्षिक उत्सवको अवसरमा ३० विशेषता युक्त नयाँ सुपर अफर चमत्कारी बचत निक्षेप योजना ल्याएको छ । ‘बैंक पनि साथी पनि , राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ आम नागरिममा केन्द्रित बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले आगामी दिनमा नयाँ सेवाग्राही तथा पुराना �. . .


झन्डै तीन सय गाई भीरबाट खसालियो, २२ मरे अरू घाइते

सुर्खेत ।  नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउन लागेका झन्डै  तीन सय गाई सुर्खेतको कटकुवास्थित जंगलमा भीरबाट खसालिएको छ। नेपालगञ्ज विर्ताको काञ्जी हाउसबाट दैलेख लैजान भनेर ल्याइएका २ सय ९१ गाई बिहीबार राति भीरबाट खसालिएको हो। भीरबाट खसाल्दा बाछीसहित २२ गाई मरेका छन्  अरू घाइते  भएका छन्। गाई कसक�. . .


सन्दर्भ बुबाको मुख हेर्नेदिन: समाज सेवा र जेष्ठ नागरिकको हकहितमा सधैं लडिरहने : शिव प्रसाद ढकाल

२००१ सालमा भोजपुरमा जन्मनुभएका शिव प्रसाद ढकालको यात्रा अरु भन्दा फरक छ । ७६ वसन्त पारगर्नुभएका ढकाललाई समाज सेवा र जेष्ठ नागरिकको हकहितमा आवाज उठाउदै आउनुभएको छ । उहालाई भोजपुरदेखि काठमान्डौ सम्म ख्याती प्राप्त समाज सेवीका रुपमा चिनिदै आउनुभएको छ । हाल काठमान्डौको कोठेश्वरमा बस्दै आउनुभएका उहा�. . .


आज दिउसो आकाशमा अनौठो दृश्य, के थियो मोरङ र सुनसरीबाट आकाशमा देखिएको सेतो डल्लो

विराटनगर । बिहीबार मोरङ र सुनसरीबाट आकाशमा दिउँसै ताराजस्तो दृश्य देखिएको छ । आकाशमा हेर्दा उत्तर दिशातर्फ सजिलै देख्न सकिने त्यो दृश्य दिउँसो ३ बजेदेखि नै देखिएको हो । पहिला यस्तो बस्तु मोरङको सुनवर्शी तथा रंगेलीका स्थानीयले देखेर फोटोहरु सार्वजनिक गरेका थिए ।  सुनवर्शी नगरपालिकाकी उपमेयर मञ्जु�. . .


भारतमा योजना बनाएर विराटनगरमा डकैती, डकैती गर्ने तीनजना भारतीय सहित सातजना पक्राउ

विराटनगर, १२ भदौ । भारतमा योजना बनाएर विराटनगरका विभिन्न स्थानमा डकैती गर्ने सात जनाको समूहलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका सबै जनालाई मोरङ प्रहरीले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । विराटनगरमा केही समय अगाडि श्रृङ्खलावद्ध रुपमा सटर फोडर चोरीका घटना भएका थि�. . .


गरिखानेको कथा : विराटनगरका गुरुदेव कपाल काटेरै छन् खुसी, यसैले चल्छ घर ।

बिबेक दाहाल  बिराटनगर भदौ १२ , भनिन्छ खुसी हुन धेरै सम्पति नै आवस्यक पर्दैन , मान्छे आफ्नो मनले खुसी हुन सके उसले संसार खुसी देख्न सक्छ । यस्तै खुसीका साथ आफ्नो व्यवसाय संचालन गरिरहेका छन् बिराटनगर-१२ का गुरुदेव ठाकुर । उनले बिराटनगरको बखरी आप बगैचामा बिगत १५ बर्ष देखि कपाल काटेर आफ्नो जीवन चलाइरहेका छन. . .


मोरङ प्रहरीको बिकृती रोक्ने नयाँ शैली,गाउँका विद्यालयमा फेसबुक चलाउन सिकाउँदै

रबिन्द्र बराल । रंगेली । मोरङको रंगेली नगरपालिका ३ स्थित रत्न माध्यमिक विद्यालय रंजनीमा एक दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकोछ । कक्षा ८ देखि १० सम्मका छात्र छात्रालाई लागुऔषध, महिला हिंसा, मानव बेचविखन, बालविवाह, ट्राफिक नियम तथा साइवर अपराधका विषयमा प्रहरीले प्रशिक्षण दिएको हो । सामाजिक सञ्ज�. . .


विराटनगर १२ मा बिद्यालयको गेटमा बिजुलीको धराप, गैर जिम्मेवार ठेकेदार (भिडियो सहित)

विराटनगर । विराटनगर १२ का मिहाङ देवान र साङजाङ देवान जेसीबाल सदन स्कुलमा कक्षा २ र युकेजीमा पढ्छन् । दुवै जना आफ्ना अभिभावकसँग नियमित बिद्यालय जान्छन् । उनीहरुलाई स्कुल जान भने सोचे जस्तो सहज भने छैन । सडकभरी लत्रिएका विजुलीको तारलाई नागेर हिड्नुपर्ने वाध्यता छ । यो उनीहरुले २ महिनादेखी झेल्दै आएको �. . .


अब प्रदेश १ मा सवारी धनीले माग गरे बसमा सुरक्षाकर्मी, टिकट नलिई यात्रा गर्न प्रतिबन्ध

विराटनगर । अब प्रदेश १ मा हरेक ६ घण्टामा सार्वजनिक सवारी सधान चलाउने चालक अनिवार्य फेर्नु पर्नेछ । यतिमात्र होइन, यात्राको हरेक चार घण्टामा कम्तीमा आधा घण्टा सवारी र यात्रुले विश्राम लिनु पर्नेछ । परिचालकलाई अनुमतिपत्र अनिवार्य हुनेछ भने परिचयपत्र नलिएका परिचालकले सार्वजनिक यातायातमा काम गर्न पाउ. . .