विराटनगर÷ विराटनगर – १४ जतुवाका ५५ वर्षिय सेमानन्द यादव हत्या प्रकरणमा मुछिएका विराटनगर महानगरपालिका १८ का वडाअध्यक्ष ३५ वर्षिय संजय कुमार साहलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । मोरङ अदालतको मुख्य न्यायधीश मेदनीप्रसाद पौडेलकोे इजालशले वडाअध्यक्ष साहलाई पुर्पक्षक. . .
विराटनगर, जेठ १४ । प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या १ सय ४ पुगेको छ । बुधबार १७ जना नयाँ संक्रमित थपिएका छन् । बुधबार झापाको कचनकवलका १५ र गौरादह नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा १७ जनामा पोजेटिभ रिपोर्ट आएको हो । कचनकवलका १९ देखि. . .
विराटनगर । प्रदेश १ को प्रदेशसभाको छैठौं तथा बजेट अधिवेशन बुधबारबाट सुरु भएको छ । छैठौं अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले सम्वोधन गरी आगामी बजेटका सन्दर्भमा सुझावहरु व्यक्त गर्नुभएको थियो । बैठकलाई सम्वोधन गर्दै नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले किसानका लागि. . .
विराटनगर । विराटनगर– १४ का समानन्द यादवको हत्यामा संलग्न भएको आरोप लागेका विराटनगर १८ नम्बर वडा अध्यक्ष एक वर्ष पछि आफै प्रहरी समक्ष हाजिर भएका छन् । हत्या आरोपमा किटानी जाहेरी परेपछि फरार भएका विराटनगर १८ का वडा अध्यक्ष सञ्जय साह एक वर्षपछि ईलाका प्रहरी कार्यालय रानीमा आफै हाजिर भएका हुन् । एक बर्�. . .
काठमाडौं । नेपालमा थप १ सय १४ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बुधबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल ८ सय ८६ पुगेको छ । यो संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो एकै दिन ९० संक्रमित थपिएका थिए ।. . .
जनकपुर । भारतबाट नेपाल आउन सीमा नाकामा थुनिएका एक नेपाली युवकको मृत्यु भएको छ । धनुषाको जटही नाका हुँदै नेपाल प्रवेश गर्न मंगलबारदेखि सीमामै रोकिएका धनुषा, सहिदनगर नगरपालिकाका ३० वर्षीय युवकको बुधबार बिहान मृत्यु भएको हो । चार महिनाअघि रोजगारीको सिलसिलामा भारतीय सहर गुजरात पुगेका सहिदनगर नगरपालिक. . .
मंगलबार थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । हालसम्म कोरोनाको संक्रमण ४६ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको छ । २ वर्षिया बालिकामा समेत स�. . .
विराटनगर । भारतको विभिन्न स्थानमा काम गर्न पुगेका नेपाली नागरिक लकडाउनका कारण अलपत्र परेकालाई विराटनगरको रानी नाकाबाट नेपाल प्रवेश गराइएको छ । बिहारको अररिया र मोरङको स्थानीय प्रशासनको समन्वयमा उनीहरुलाई मंगलबार बेलुकी नेपाल भित्राइएको हो । उनीहरु भारतको विभिन्न ठाउबाट आएर विगत डेढ महिनादेखि जो. . .
विराटनगर । प्रदेश नम्बर एकको प्रदेशसभाको छैठौं अधिवेशन जेठ १४ अर्थात् भोली बुधबारबाट सुरु हुँदैछ । संसद अधिवेशनमा सहभागी हुने प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सांसदहरू, कर्मचारी र मर्यादा पालकको कोरोना परीक्षण गरिएको छ । सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले जानका. . .
मंगलबार थप ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ । मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रह. . .
विराटनगर । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका चिकित्सक तथा कर्मचारी बोक्ने गाडीले मोटरसाईकललाई ठक्कर दिएको छ । मंगलबार (आज ) दिउसो २ ः ३० को समयमा विराटनगर १० स्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र अगाडी विराटनगर नर्सिङ क्याम्पसको को १ क १२०२ नम्बरको गाडीले को १० प ९२१२ नम्बरको मोटरसाईकललाई ठक्. . .
मोरङ, जेष्ठ १३ गते । मोरङको २ छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । सोमवार बेलुका सवा ७ बजेको समयमा मोरङको सुन्दरहरैचा नगरपालिका-९ झरना पुलमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को ३ प ९७६२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक सुन्दरहरैचा. . .