सम्पूर्ण समाचार

लकडाउनले गरिबलाई दिएको पीडा : विराटनगरका सिटि चालकले पोखे दुखेसो

विराटनगर । विराटनगरका सिटी सफारी चालकहरु मंगलबार बिहान नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्मत अर्यालको घरमा सिटी सफारी सहित पुगे । करिब एक सयको संख्यामा पुगेका सिटी सफारी चलाकहरुले लामो समयको लकडाउनका कारण घरको चुलोमा आगो बल्न छाडिसक्यो भन्दै आ– आफ्नोसमस्या राखे । सिटी सफारी कुदाएर नै जिवीको पार्ज. . .


नेपालमा कोरोना संगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना

शरद शर्मा काठमाडौं । नेपालमा कोभिड–१९ को सङ्क्रमणसँगै डेङ्गु रोगको प्रकोप पनि बढ्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गु रोग एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो लामखुट्टे अलि ठूलो आकारको छिर्केमिर्के रङ्गको हुने गर्दछ । इपिडिमियोलोज. . .


विराटनगरमा बैंकहरु सामाजिक दुरी कायम गरेर हरेक दिन खोल्न दिने निर्णय

विराटनगर २० जेष्ठ । विराटनगर महानगरक्षेत्रमा रहेका बैङ्क तथा बित्तिय संस्थाहरुलाई सामाजिक दुरी कायम गरेर हरेक दिन खोल्न दिने निर्णय भएको छ । विराटनगर महानगरको कोभिड १९ संकट व्यवस्थापन समितिको मंगलवार बसेको बैठकले हरेक दिन १० बजे देखी दिनको २ बजे सम्म खोल्न दिने निर्णय गरेको छ । यस्तै विराटनगरमा रह. . .


नोभेल कोरोना भाइरसका थप २८८ संक्रमित थपिए

नोभेल कोरोना भाइरसका २८८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २८८ कोरोना संक्रमित थपिएका छन् । मंगलबा थपिएका कोरोना संक्रमितमध्ये २७० पुरुष रहेका छन् भने १८ जना महिला रहेका छन् । हालसम्म देशभरका ७७ मध्ये ६१ जिल्लामा कोरोना भाइरसको संक्रमण. . .


इटहरीका एक युवाको हत्याको आरोपमा ३ जना पक्राउ

सुनसरी, जेष्ठ २० गते । सुनसरीको ईटहरी उप-महानगरपालिका-२० का २८ बर्षीय रादन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका-५ का २० बर्षीय प्रज्वल तामाङ, ईटहरी उप-महानगरपालिका-२० का १९ बर्षीय अभिषेक के.सी. (गिरी) र सोही स्थानका �. . .


विराटनगरका व्यापारीद्धारा लकडाउन खुकुलो बनाउन माग, लकडाउनले व्यापारी मारमा

विराटनगर । लकडाउनका कारण लामो समयदेखी व्यापार – व्यावसाय धरासयी भएको भन्दै लकडाउनलाई खुकुलो बनाउन विराटनगरका व्यापारीहरुद्धारा विभिन्न निकायसँग आग्रह गरेका छन् । विराट व्यापार संघको पहलमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय , जिल्ला प्रशासन कार्यालय मोरङ र विराटनगर महानगरपालीकासँग २१ गतेदेखी लकड. . .


विराटनगरको ‘श्री हस्पिटल ’ रातरात बन्द हुँदा लकडाउनको बेला कर्मचारीको बेहाल

प्रेम देवान विराटनगर । विराटनगर ९ घोगापुल पुर्व रहेको श्री हस्पिटलले कर्मचारीलाई पूर्वजानकारी नगराई बन्द गराउदा अस्पतालमा कार्यरत कर्मचारीहरु सडकमा उत्रिएका छन् । अस्पताल सञ्चालकले एक्कासी बन्द गराउदाँ त्यहाँ कार्यररत चिकित्सक, नर्स गरी ६० जना भन्दा बढी कर्मचारीहरु अहिले अलपत्र परेका छन् । अस. . .


थप  २२६ जनामा कोरोना भाइरसको संक्रमण देखियो

पछिल्लो चौबीस घण्टामा थप  २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थप २२६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताए । जसमा २१३ जना पुरुष र १३ जना महिला रहेका उनले बताए । हालसम्म कोरोना भाइरसक. . .


मोरङको केराबारीमा एक जना मृत फेला , अनुसन्धान हुदै

मोरङको  केराबारी गाउँपालिका-९ देबिझोडास्थित पैनीमा सोही ठाउँ बस्ने ५० वर्षीय मुकेश राई सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको  छ ।. . .


इतिहासमा आज : दरबार हत्याकाण्डको १९ वर्ष पूरा

आज जुन १, नेपाली क्यालेन्डरअनुसार १९ जेठ । नेपालको इतिहासमा कालो दिन । १९ वर्षअघि आजकै दिन दरबार हत्याकाण्ड हुँदा राजा वीरेन्द्र शाह र रानी ऐश्वर्यासहित राजपरिवारका १० सदस्य मारिए ।  अधिराजकुमारी श्रुती, अधिराजकुमार निराजन, राजा वीरेन्द्रका भाई धिरेन्द्र शाहलगायत ९ जनाले घटनास्थलमै ज्यान गुमाएका थि. . .


राहत वितरण गर्न जाँदा दुर्घटनामा परेकी रन्जुको नोवेलमा उपचारका क्रममा मृत्यु

बिराटनगर । मोरङको सुन्दरहरैंचामा लकडाउन प्रभावितलाई राहत वितरणका लागि जाँने क्रममा दुर्घटनामा परेकी नेकपा सुन्दरहरैंचा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत न्यौपानेको गएराती मृत्यु भएको प्�. . .


रुकुम पस्चिमको घटनालाई लिएर विराटनगरमा विरोध प्रर्दशन

विराटनगर । रुकुम पस्चिम घटनाको सत्यतत्य छानविनका लागी संसदिय छानविन गठन गर्नुपर्ने माग सहित विराटनगरमा विरोध प्रदर्शन गरिएको छ । मानव अधिकार तथा समाज विराटनगरले आईतबार विराटनगरको पंचमखी हनुमान मन्दिर परिसर छेउमा विरोध प्रदर्शनपछि कोणसभा गरेका थिए । विरोध प्रदर्शनमा ‘दोषी माथी कानुनसम्मत कारबा�. . .