सम्पूर्ण समाचार

विराटनगरको ६ लेन सडकमा सामाग्री नहटाउदाँ दुर्घटना बढ्दो, निरिह प्रशासन-लापरवाह ठेकेदार

प्रेम देवान । विराटनगर, २२ साउन । विराटनगरमा पछिल्लो समयमा विकासले गति लिएको भनिन्छ । तर बिराटनगरको बरगाछि देखि रोडशेष चोकसम्मको सडकको अबस्था निक्कै नै भयाबह देखिएको छ । निर्माण भएको सडक महिना दिन नपुग्दै भत्किन थालेको छ भने निर्माण सामाग्री सडकमा नै छाड्दा दुर्घटनाको दर पनि बढेको छ । घटना १ धनकुटा . . .


ब्रेक फेल भएपछि हल्लेगौंडामा जीप दुर्घटना, १४ जना घाइते

म्याग्दी २२ साउन । बेनी नगरपालिका(३ भकिम्लीस्थित हल्लेगौडामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग १ ज ७०५६नम्बरको बोलेरो जीप हल्लेगौंडाको तल्लो घुम्तीमा बुधवार अपरान्ह दुर्घटना भएको हो। दुर्घटनामा जीप मालिक यामबहादुर श्रीष, धनकुमारी श्रीष, रुकुमकुमारी घ. . .


डुब्न लागेको घामको विराटनगरवाट खिचिएकाे पाँचवटा तस्वीर हेर्नुहोस, (फोटो फिचर)

विराटनगर २२ साउन । मंगलबार विहानैदेखि विराटनगरमा टन्टलापुर घाम लाग्याे । दिनभरी सहनै नसक्ने घाम लागेकोले बाहिर निस्कन आम नागरिकलाई निकै सकस देखिन्थ्यो । तर मंगलवार साँझ भने अस्ताउँदाे सुर्यको दृंश्य निक्कै मनमाेहक थियाे । मौसमले परिवर्तन ल्यायो । धेरैले दिनभरीको चर्काे घामको शितलता महशुस गरे कारण . . .


सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आएन

सुनसरी, २२ साउन । सुनसरीको धरानमा फैलिएको डेंगुको महामारी अझै नियन्त्रणमा आउन सकेको छैन । बैशाखदेखि फैलिएको महामारीका कारण धरानमा मात्रै १० हजारभन्दा बढि डेंगुका बिरामी फेला परेका छन् । साविक धरानका प्रत्येक घरमा डेंगुका कारण बिरामी परेका छन् । पछिल्लो समयमा भने बिष्णुपादुका र पानमारा क्षेत्रमा सम�. . .


बिपी उपकुलपतिः १ करोड २८ लाख विगो, ४८ लाख धरौटीमा रिहा

काठमाडौं, २२ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपकुलपति प्रा. डा. राजकुमार रौनियार धरौटीमा रिहा भएका छन्। मंगलबार विशेष अदालतका न्यायाधीयश बाबुराम रेग्मी, द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजलासले रौनियारलाई धरौटीमा छोड्न आदेश दिएको हो। विशेषले रौनियारलाई ४८ �. . .


विराटनगरका व्यापारीको हत्या गर्न आएका भारतीय ‘सार्पसुटर’सहित तीनजना पक्राउ

विराटनगर,२१ साउन । विराटनगरका एक व्यापारीको हत्या योजनासहित नेपाल आएका सार्पसुटरसहित योजनाकार पक्राउ परेका छन् । हाटखोलाका जितु भनिने जितेन्द्र रायलाई हत्या योजनासाथ आएका सार्पसुटरसहित तीन जनलाई नेपाल प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनीहरु भारतमा योजना बनाई हत्याको सुपारी लिएर विराटनगर आएका थ�. . .


विराटनगरमा मदिरा खोज्दै बखरी पुगेको प्रहरीले मान्छे नभएको घर फोडेपछि…

विराटनगर, २१ साउन । विराटनगर महानगरपालिका वडा नम्बर १२ बखरी मंगलवारेकी मिना श्रेष्ठले मंगलवार बिहानै करिब ७ बजेतिर अत्तालिँदै फोन गर्नि मेरो घरमा डाका लागेछ, आईदिनु पर्यो । उनको घर महेन्द्र मोरङ कलेको पछाडी मंगलवारेमा अबस्थित छ । खासै केही हैन होला भन्ने लागेर चासो दिईएन । फेरी फोन आयो, तपाईले ओबीको को. . .


विराटनगरकै उद्योगमा गुणस्तरहिन खाद्यबस्तु, क्वालिटी थाईफुडलाई दुई सहित ३४उद्योग बिरुद्ध मुद्दा

विराटनगर, २१ साउन । आम नागरिकको स्वास्थ्यसँग जोडिएको खाद्यान्नको गुणस्तरमा ध्यान नदिएका ३४ उद्योग बिरुद्ध मुद्दा चलाईएको छ । खाद्यमा स्वाच्छता नभएको पाईएको तथा गुणस्तरहिन उत्पादन गर्ने उद्योग तथा कम्पनीलाई मुद्दा दायर गरिएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरका अनुसार क्वालि�. . .


सार्वजनिक निजी साझेदारी लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेशसभा पेश

विराटनगर, २१ साउन । प्रदेशसभा १ को बैठकमा सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पेश भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले मंगलबार विधेयक टेबुल गराएका हुन् । मन्त्री कार्कीले सदनमा विधेयक प्रस्तुत गदै प्रदेशको सार्वजनिक निजी साझ�. . .


आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने

काठमाडौँ, साउन २१ गते । आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ । समय परिस्थितिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले जानकारी दिनुभयो । नयाँ प. . .


अब बिराटनगर देखि धरान र काकडभिट्टा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारी

विराटनगर साउन २१ , नेपालमै पहिलो पटक काठमाडांैमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश नम्बर १ मा पनि विद्युतीय बस सञ्चालन गर्ने प्रस्ताव गरेको छ । प्रदेश १ सरकारको समन्वयमा बस सञ्चालन गर्न सो प्रालिले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी सहयोगको आग्रहसमेत �. . .


अवैध उत्खनन् गर्दै गर्दा जेसिबी र ट्रयाक्टर नियन्त्रणमा, चालक फरार

विराटनगर २१ साउन । मोरङको केराबारी गाउँपालिकास्थित खदम र चिसाङ खोलाबाट प्रहरीले मंगलबार जेसिबी र ट्रयाक्टर नियन्त्रणमा लिएको छ । दुवै खोलामा अवैध उत्खनन् र उत्खनन् गरिएका चिजवस्तु ओसारपसारमा प्रयोग गरिएको पाइएपछि दुवै साधनलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बत�. . .