सम्पूर्ण समाचार

सुशासन अभावले संघीयता कार्यान्वयनमा अप्ठेरो, कर्मचारी भन्छन्, ‘मुहानदेखि नै सच्चीनु पर्छ’

विराटनगर,२८ साउन । संघीयतामा सुशासन र कर्मचारी प्रशासनको सवालमा राजनीति नेतृत्वले आफु जोगिनको कर्मचारीलाई दोष लगाउने गरेको कर्मचारी संघ संगठनले बताएका छन् । कर्मचारी संघ, संगठनका पदाधिकारी, आधिकारिक ट्रेड युनियनका पदाधिकारी लगायतले सुशासन कायम गर्नको लागि मुहान देखि नै सुशासन कायम गरि तलसम्म लैजा. . .


प्रदेश सरकारको म अघि बढ्छु अभियान, विराटनगरका १२ सय बिद्यार्थीलाई प्रशिक्षण

विराटनगर, २८ साउन । प्रदेश नम्बर १ को सरकारले संचालन गरेको म अघि वढछुु अभियान अन्तर्गत विराटनगर महानगरपालिकाका १२ सय विद्यार्थीलाई प्रशिक्षण दिइएको छ । प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानुुन मन्त्रालयले विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर स्थित अरनिको मावि , सगरमाथा मावि, सत्यनारायण मावि तथा . . .


विराटनगरको दुग्ध वितरण आयोजनामा नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु

विराटनगर, २७ साउन । दुग्ध वितरण आयोजना विराटनगरले उत्पादन गरेको बटर संरक्षणकालागि नयाँ थर्मोकुल कन्टेनर निर्माणको काम सुरु भएको छ । प्रदेश सरकारको अनुदान सहयोगमा लामो समयसम्म बटर(नौनी) सुरक्षित राख्न थर्मोकुल कन्टेनर निर्माण गरिएको हो । विराटनगर आयोजनासँग भएका कन्टेनरहरुको क्षमता कम हुँदा बढी बटर �. . .


किशोरीलाई शरीर बन्धक र जवरजस्ती करणी गराएको आरोपमा रंगेलीबाट महिला पक्राउ

रबिन्द्र बराल । रंगेली, २७ साउन । मोरङको सुनबर्सी नगरपालिकाबाट एक किशोरीलाई अपहरणमा गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । अपहरणमा संलग्न रहेको मध्ये एकजनालाई पक्राउ गरी सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । गत फागुन २ गते राती अपहरणमा परेकी सुनबर्सी नगरपालिका की १५ वर्षकी किशोरीलाई रा. . .


बिराटनगरको रानीमा ईलाका प्रहरी कार्यालयको नव निर्माण हुने भवनको शिलान्याश

मोरङ, श्रावण २७ गते । ईलाका प्रहरी कार्यालय रानीको हाता भित्र निर्माण हुन लागेको प्रहरी कार्यालय भवन तथा आवास गृहको शिलान्याश भएको छ । उक्त भवनको आज बिहान ८ बजे १ बिशेष समारोहका विच १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालले बिधिवत रुपमा शिलान्याश गर्नु भएको हो । पुरान. . .


बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट

सुरुङ्गा, साउन २७ । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।   प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा . . .


विराटनगरमा अत्याधिक गर्मी, विराटनगर ६ की गंगादेवी वेहोस हुँदा अस्पताल भर्ना

विराटनगर । विराटनगर ६ की ४८ बर्षिय गंगादेवी चौधरी आईतबार विहान अचानक वेहोस भईन् । विहान ९ बजेको समयमा घरछेउमा रहेका बारीमा खन्न गएकी थिईन् । खनेर घर आउन साथ उनी वेहोस भईन् । घरका सदस्यले उनलाई तत्काल कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार गराउन लगे । कोशी अञ्चल अस्पतालको आकस्मिक सेवामा भर्ना भएपछि चिकित�. . .


स्वदेशी उत्पादन देश तथा विदेशमा नाम कमाउँदै, विराटनगरको फुजिमा २५ बर्षमा

विराटनगर । विगतका समयमा बैंक तथा वित्तीय संस्था र पुर्वाधारहरुकोे विकास नभएकै कारण स्वदेशी उत्पादनले प्राथमिकता नपाएको प्रदेश प्रमुख प्रा. डा. गोबिन्द बहादुर तुम्बाहाङले बताएका छन । फुजिमा आयलको उत्पादनको सफलताको २५ औं बर्ष पार गरेको उपलक्ष्यमा शनिबार विराटनगरमा आयोजना भएको जयन्ती समारोहमा बोल्द. . .


विराटनगर महानगरपालिकामा भोली सार्बजनिक विदा

विराटनगर, २६ साउन । विराटनगर महानगरपालिकाले ईद पर्बको दिन सार्बजनिक बिदा दिने निर्णय गरेको छ । भोली (सोमबार) परेको बकर ईदलाई लक्षित गरी सार्बजनिक बिदा दिने निर्णय गरिएको बिराटनगर उपमहानगरपालिकाकी कार्यवहाक मेयर ईन्दीरा कार्कीले जानकारी दिईन् । विराटनगर महानगरपालिकाको २६ गते भएको निर्णय अनुसार मुस�. . .


बिराटनगर हरेक बर्ष डुब्नुको कारण : तटबन्ध निर्माण नहुँदा बाढीबाट जनता प्रभावित

विराटनगर, साउन २६ गते । नदी नियन्त्रणका लागि तटबन्ध निर्माण नहुँदा प्रत्येक वर्ष बर्खायाममा केशल्या र सिङ्घीया नदीको बाढीका कारण विराटनगर महानगरपालिका जोखिममा पर्दै आएका छन् । यस वर्ष पनि समयमा नदी नियन्त्रण गर्ने तटबन्ध निर्माण नहुँदा महानगरपालिकाका ६, ११, १२, १५ र १६ वडा बाढीबाट प्रभावित भएका हुन् . . .


भोजपुरबाट विराटनगरका लागि छुटेको बस दुर्घटना , १० घाइते, एकको अवस्था गम्भीर

भोजपुर, साउन २६ गते । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णबाट यात्रु लिएर विराटनगरका लागि छुटेको मे१ख ३१६४ नंको बस भोजपुर नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा पर्ने चम्पिरेखोला नजिकै दुर्घटना भएको छ । आज बिहान घुम्तीमा अनियन्त्रित भई बस सडकको नालीमा खस्दा १० घाइते भएको जिल्ला प्रहरी कार्याल�. . .


मनमोहन पोलिटेक्निक पहिलो प्राविधिक विश्वविद्यालय बन्ने, विधेयक संसदमा पेस

विराटनगर । प्रदेश १ सरकारले प्रथम कम्युनिष्ट प्रधानमन्त्री स्व.मनमोहन अधिकारीको स्मृतिमा मोरङमा संचालनमा रहेको मनमोहन पोलिटेक्निककै भौतिक संरचना प्रयोग गर्ने गरी मनमोहन प्राविधिक विश्वविद्यालयको अवधारणा अघि सारेको छ ।  यस सम्बन्धी कानुन निर्माण प्रयोजनको लागि सामाजिक विकास मन्त्री जीवन घिमिरे�. . .