सम्पूर्ण समाचार

गरिखानेको कथा : बिराटनगरमा टेलरिंङ गरेर जीवन चलाइरहेका सोनु , भन्छन “मेहनत गर्न डर लाग्दैन”

बिराटनगर बैशाख ३१ , आफू १३ वर्षको हुँदा नै टेलरिंङ पेशामा लागेको सोनु , आज झण्डै १४ बर्ष देखी बिराटनगरमा काम गर्दै आएका छन् । गरिबीका कारण पाँच कक्षा मात्र पढ्न पाएका सोनुलाई "सोनु दाइ" का नामले चिनिने गरिन्छ । बिराटनगरको मेन रोडमा ६ बर्ष देखी आफ्नै पसल संचालनमा ल्याएका सोनु भन्छन  "मेरो परिवारमा खासै त्. . .


विराटनगर महानगरमा अख्तियारको चासो, भ्रष्टाचार भएको आशंकामा छानविन शुरु

विराटनगर, ३१ बैशाख । विराटनगर महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन शुरु गरेको छ । महानगरपालिकाका खर्चको बिषयमा गुनासो बढेपछि अख्तियारले छानविन शुरु गरेको हो । महानगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराएर डेढ बर्ष अगाडि एउटा रोलर खरिद गरेको थियो । १ करोड १५ लाख रुपैयाँ खर्च. . .


प्रदेश १ सरकारद्वारा प्रदेश २ का हावाहुरी प्रभावितकालागि १ कराेड रकम हस्तान्तरण

विराटनगर, ३१ बैशाख । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गत चैत्र १७ गते प्रदेश २ को बारा र पर्सा जिल्लामा धनजनको क्षति हुने गरी आएको हावाहुरीबाट प्रभावितहरुलाई राहत स्वरुप एक करोड रुपैयाँ हस्तान्तरण गरेका छन् । मुख्यमन्त्री राईले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई  भेटेर चेक हस्तान्तरण गरेक�. . .


अन्तरजातीय बिहेपछि बूढीगंगाकाे सख्मा टोलका मुसहरले पानी समेत पाएनन्

विराटनगर, ३१ बैशाख । मोरङ बूढीगंगा गाउँपालिका २, सख्मा टोलमा ऋषिदेव -मुसहर) समुदाय र थापा परिवारबीच सुमधुर सम्बन्ध थियो । घरमा आउजाउ चल्थ्यो । समस्या पर्दा एकअर्कालाई सहयोग गर्थे । एक महिनायता भने ठीक उल्टो छ । आपसमा दुस्मनी छ । झडप भएको छ । यसको कारक हो, सनी ऋषिदेव र सिर्जना थापामगरले भागी बिहे गर्नु । सन�. . .


बिराटनगरका मेयर भन्छन “दशैँ सम्ममा बिराटनगरकाबासी चिल्ला सडकमा हिड्न पाउछन” (अन्तर्वार्ता)

बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीसंगको अन्तर्वार्ता प्रस्तुत गरेका छौ । उनले हाल बिराटनगरमा चलिरहेको विकास निर्माणका कामको बारेमा बताएका छन् । प्रस्तोता : सुमन सुस्केरा/ओबी मिडिया https://www.youtube.com/watch?v=ASPSO-PmdYg&t=772s  . . .


विराटनगरमा महिला संघको दुई दिने प्रशिक्षण, कांग्रेस नेतृत्वसँग नेतादेखि कार्यकर्तासम्म रुष्ट

विराटनगर, ३० बैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले, पार्टीलाई संगठित वनाउन कांग्रेसपार्टीमा परिवर्तन आवश्यक रहेको वताएका छन् । उनले कांग्रेसलाई जनताले पत्याउने खालको पार्टी वनाउनुुपर्नेमा जोड दिए । नेपाल महिलासंघको दुुई दिने प्रशिक्षण कार्यक्रमको विराटनगरमा उद्घाटन गर्दै कां. . .


लागूऔषध गाँजा सहित विराटनगरबाट दुईजना पक्राउ

विराटनगर, ३० बैेशाख । विराटनगर महानगरपालिका-१८ बाट प्रहरीले आईतवार लागूऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलीले दिउँसोको समयमा को १ ह ८४११ नम्बरको अटो टेम्पोलाई चेकजाँच गर्ने क्रममा ८ किलो ७ सय ५० ग्राम गाँजा फेला पारेको हो । गाँजा सहित मोरङ जहदा �. . .


विराटनगरका राजिव जैनले पाए एक करोड, नेपालमै पहिलो ब्यक्ति जसले १ करोड प्राप्त गरे

विराटनगर, २९ बैशाख।  नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगरका राजिव जैन भएका छन् ।  एपीवान एचडी टेलिभिजनबाट भर्खरै प्रसारण भएको   को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले १ करोड प्राप्त गरेका हुन्  । करोडपति हुनेमा उनै पहिलो ब्यक्त्ति हुन् ।  ए�. . .


विराटनगरका राजिव जैन करोडपति बन्लान ? २५ लाख जिते, जम्मा दुई प्रश्न बाँकी

विराटनगर, २९ बैशाख। नेपालमै पहिलो पटक शुरु भएको रियालिटी सो को बन्छ करोडपतिमा पहिलो करोडपति बन्ने ब्यक्ति बिराटनगर कै हुन त ? यो प्रश्न आज सबैको मनमा परेको छ । शनिवार साँझको कार्यक्रम को बन्छ करोडपतिमा बिराटनगरका राजिव जैनले २५ लाख जितेसँगै राेकिएको कार्यक्रममा आज पनि उनले खेल्नेछन् ।  तर आजको अंकमा �. . .


छिमेकीको घरमा स्थानीयको चासो, विराटनगरमा घर नक्सा पास नगरी संरचना निर्माण गरेको भन्दै उजुरी

प्रेम देवान विराटनगर, २९ वेशाख । विराटनगर महानगरपालिका भित्रै नक्सापास नै नगरी घर बनाउने क्रम अझै नरोकिएको पाईएको छ । विराटनगर – १ भट्टा चौकदेखि पुर्ब परोपकार मार्गकी रूचिला लोहनी पन्तको निमार्णधीन तीन तले घरको नक्सा पास नगरिकन मापदण्ड विपरीत घर बनाएको भन्दै विराटनगर महानगरपालिकामा उजुरी परेका छ । �. . .


दुर्घटना न्यूनिकरण गर्न विराटनगरमा सडक सुरक्षाको सप्ताहव्यापी कार्यक्रम, यस्ताे थियाे अभियान

विराटनगर, २९ वैशाख । सडक दुर्घटना न्यूनिकरण गराउने उदेश्यका साथ आयोजना गरिएको साप्ताहव्यापी कार्यक्रम समापन भएको छ । सुरक्षित तथा दिगो यात्रा नेपाल प्रदेश नम्बर एकले आयोजना गरेको साप्ताहव्यापी कार्यक्रम आईतबार समापन भएको छ । सुरक्षित तथा दिगो यात्रा नेपालको आयोजना तथा जिल्ला ट्राफिक कार्यलय मोरङ . . .


शंकास्पद बस्तु राखिएको फेसबुकमा सार्वजनिक गर्ने उर्लाबारीका पत्रकार किशोर श्रेष्ठ पक्राउ

उर्लाबारी २९ वैसाख । झापाको कनकाई पुलमा शंकास्पद बस्तु राखिएको सूचना समाजिक सञ्जालमा राखिएको विषयमा सोधपुछका लागि मोरङ उर्लावारीका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । कन्काई नगरपालिका माइधारमा शंकास्पद बस्तु आइतबार बिहान फेला परेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी. . .