सम्पूर्ण समाचार

विराटनगरको जुटमिल खेल मैदानमा प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप हुने

प्रेम देवान विराटनगर । विराटनगर रानीमा रहेको जुटमिलको खेल मैदानमा १ नम्बर प्रदेश स्तरीय ‘मिल्श भेट्रान्स गोल्डकप २०७९’ प्रतियोगिता हुने भएको छ । आयोजक मिल्श भेट्रन्स क्लब रानीले विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी असोज १ गतेबाट प्रतियोगिता हुने जनाएको छ । पत्रकार सम्मेलनमा खेल �. . .


हिमालय दर्शन कलेजका विद्यार्थीले बनाएको वेबसाइट निःशुल्क सरकारी विद्यालयलाई

विराटनगर । विराटनगरमा रहेको हिमालय दर्शन कलेजमा अध्ययनरत विद्यार्थीहरूले बनाएका चार वटा सामुदायिक विद्यालयको वेबसाइट हस्तान्तरण गरेका छन् । प्राविधिक विषय पढ्दै आएका चार जना विद्यार्थीले विराटनगरको तीन वटा र मोरङको ग्रामथान गाउँपालिकामा रहेको एउटा गरी चार वटा सामुदायिक विद्यालयको वेबसाइट सोम�. . .


प्रतिभाको सम्मान चेतनाको सम्मान : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिभाको सम्मान चेतनाको सम्मान भएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले सत्पात्रलाई सम्मान गर्दा राष्ट्रको शिर उच्च हुने बत�. . .


‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने

काठमाडौं । ‘प्रेमगीत ३’ असोज ७ गतेदेखि नेपाली र हिन्दी भाषामा एकैपटक प्रदर्शन हुने भएको छ । फिल्म पहिले नेपाली र त्यसको एकसातापछि हिन्दीमा रिलिज हुने बताइएको थियो । तर अब भने दुबै भर्सन एकैपटक प्रदर्शन हुने भएको छ । फिल्मका वितरक गोविन्द शाहीले फिल्मको नेपाली र हिन्दी दुबै भर्सन एकै दिनमा प्रदर्श�. . .


छैटौं साफ महिला च्याम्पियनसिप : नेपालले श्रीलंकाको सामना गर्दै

काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा आज नेपालले श्रीलंकाको सामना गर्दै छ । सोमबार साँझ ५:३० बजे त्रिपुरेश्वर दशरथ रंगशालामा हुने खेलमा जितको लक्ष्यका साथ नेपाल मैदानमा उत्रँदै छ। सेमिफाइनलमा स्थान बनाउन नेपाललाई यस खेल निकै महत्त्वपूर्ण छ। समूह 'बी'मा रहेको नेपालले आफ्नो �. . .


रङगेलीबाट चार लाख बराबरको अबैध समान बरामद

विराटनगर । मोरङको रङगेली नगरपालिका-७ बाट चार लाख बराबरको अबैध समान बरामद भएको छ । सोमबार बिहान १२:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सिमा क्षेत्रबाट अबैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको करिव ४ लाख बराबरको तयारी कपडा बरामद गरेको हो । बरामद भएको कपडा आवश्यक कारवाहीक�. . .


विराट मेडिकल कलेजले मनायो विश्व आत्महत्या रोकथाम दिवस

विराटनगर । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा विराट मेडिकल कलेजले विभिन्न कार्यक्रम गरि मनाएको छ । "कार्यहरु मार्फत आशालाई जगाउने " भन्ने नारासहित सेप्टेम्बर १० मा विश्व आत्महत्या रोकथाम दिवस कलेजले विभिन्न कार्यक्रम गरि मनाएको हो । उक्त अवसरमा विराट मेडिकल कलेजमा अध्ययनरत सातौं व्याचका विद्या�. . .


देशकै ठूलो सौर्य फार्मबाट २५ मेगावाट विद्युत् उत्पादन

त्रिशूली । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा निर्माण गरिरहेको देशकै ठूलो सोलार फार्म (प्लान्ट) बाट २५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने भनेर विसं २०७५ वैशाख १४ गते शिलान्यास गरिएको फार्मबाट साढे तीन वर्षपछि लक्ष्यअनुसार २५ मेगावाट विद्युत्क�. . .


वैदेशिक रोजगारीमा जाने बढेपछि श्रीलङ्कामा रेमिटेन्स बढ्यो

श्रीलङ्काली श्रम तथा वैदेशिक रोजगारसम्बन्धी मन्त्री मानुषा नानायक्काराले विदेशिएका श्रीलङ्कालीहरुबाट प्राप्त रेमिटेन्सले आर्थिक सङ्कटमा परेको देशमा राहात मिलेको बताउनुभएको छ । उहाँले उनीहरुबाट पठाइएको रेमिटेन्स रकम अगष्ट महिनासम्ममा ३२ करोड ५० लाख अमेरिकी डलर पुगेको पनि जानकरी दिनुभएको प्र�. . .


पूर्वप्रधानमन्त्रीत्रयले संयुक्त शिलान्यास गरेको ‘जीपी स्मृति सभागृह’ अलपत्र

झापा । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सात वर्ष अघि झापा सदरमुकाम चन्द्रगढीमा निर्माण सुरु गरिएको ‘जीपी स्मृति सभागृह’ अलपत्र छ । तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं. . .


द ब्रिटिस कलेजको ‘दीक्षान्त समारोह २०२२’ सम्पन्न

काठमाडौँ । द ब्रिटिस कलेजको ‘दीक्षान्त सामारोह २०२२’ सम्पन्न भएको छ । यस वर्ष ४ सय १५ जना विद्यार्थी दीक्षित भएका छन्। द हायत रिजेन्सी होटेलमा आयोजना गरिएको दीक्षान्त समारोहमा विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । यस वर्ष धेरैजना विद्यार्थीहरु भएका कारण दीक्षान्त समारोह दुई चरणमा आयोजना गरि�. . .


श्रृजनशील लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा यस दिन सो आईपीओ बाँडफाँट भएको हो । लघुवित्तले भदौ १५ गतेदेखि १९ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ३ लाख ९३ हजार ७५० कित्ता साधारण शेयर निष्का�. . .