सुन्दरहरैँचा । मोरङ क्षेत्र नं ३ बाट यस पटक राप्रपाले नायिका तथा महिला नेतृ रेखा थापालाई प्रतिनिधि सभाको उम्मेद्वारमा सिफारिस गरेपछी उनी जनताको घरदैलोमा निस्किएकी छन् । राप्रपा क्षेत्र नं ३ ले थापालाई उम्मेद्वारमा सिफारिस गरे पश्चात थापा जनताको हासो गुनासो बुज्न घरदैलोमा निस्किएकी हुन। थापाले �. . .
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकालले नगरको वर्तमान नेतृत्वले हालसम्म एउटै पनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् । नगरले १ सय दिनमा गरेको कामको बारेमा जानकारी दिन जारी गरिएको श्वेतपत्र पुरानै कामको निरन्तरता मात्रै भएको ढकालले आफ्नै निवासमा पत्रक. . .
सुन्दरहरैँचा । ’बहु आयामिक व्यक्तित्व भावनाथ घिमिरे (स्मृति ग्रन्थ)’ पुस्तकको लोकार्पण तथा रचना वाचन कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा हलमा सम्पन्न भएको छ । आधुनिक साहित्य परिषदको आयोजनामा कार्यक्रम भएको थियाे। स्मृति ग्रन्थकाे लाेकार्पणमा कार्यक्रमका प्रमुख अतिथि भाषा विज्ञ मुकु�. . .
काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज चौथो दिन बयान दिनुभएको छ । बयान नसकिएकाले यही भदौ २८ गते थप बयान हुने तय भएको छ । सिंहदरबारमा बसेको समितिको बैठकमा बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई आँच आउने गरी आफूले कुनै पन�. . .
विराटनगर । विराटनगर – ८ हाटखोलास्थित दोस्रो ‘विराट राजवंशी महोत्सव २०७९’ हुने भएको छ । विराट राजवंशी प्रगतिशील विकास समितिको आयोजनामा विराटनगरमा आउँदो असोज १० देसिख २१ गतेसम्म महोत्सव हुने भएको हो । आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरी दोस्रो विराट राजवंशी महोत्सवको तयारी सुरू गर�. . .
विराटनगर ।विराटनगरमा जारी विद्यालय नाटक महोत्सवको पाँचौ दिन चोर मञ्चन भएको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमारञ्जनीको रञ्जनी एकेडेमिक ई. टिचिङ स्कुलले श्याम साहको कथालाई नाटकमा उतारेको हो । विद्यालयका शिक्षक रमेशचन्द्र अधिकारीले परिकल्पना तथा निर्देशन गरेको नाटकमा चरम गरिबीको चपेटामा पर�. . .
विराटनगर । विद्युतको निरन्तरा एवं गुणस्तरीय विद्युतीय चुल्होको उपलव्धताबाट मुलुकमा एलपिजी ग्यास न्यूनिकरण गर्न सकिने सुझाव सहभागीहरुले दिएका छन् । राष्ट्रिय योजना आयोग काठमाडौ र क्लिन कुकिङ्ग एलाइन्सद्वारा संयुक्त्त रुपमा आज यहाँ आयोजित ‘खाना पकाउने स्वच्छ विद्युतीय उर्जाको प्रवर्द्धन ’विषयक. . .
विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा विष्णु कोइराला सरुवा भइ आएका छन् । कोइराला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भई विराटनगर आएका हुन् । यसअघिका विराटनगरमा प्रमुख प्रशासकीय अधिकृत रहेका उमेश बस्नेतको आन्तिरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश १ मा सरु�. . .
काठमाडौं । नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज एक सूचना जारी गरी आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य र प्रदशेसभा सदस्य निर्वाचनका लागि स्वीकृत म्यादी प्रहरी भर्ना छनोट नियुक्ति तथा परिचा�. . .
विराटनगर । गोग्राहा बचत तथा ऋण सहकारी संस्था लि.विराटनगरको १२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीको १२औं वार्षिक साधारण सभा विराटनगर कञ्चनवारी स्थित शुभ पार्टी प्यालेसमा सभ्य र भव्य रुपमा सम्पन्न भएको हो । साधारण सभाबाट अबको ४ वर्षको लागि नयाँ कार्य समिती चयन गरेको छ । जसमा अध्यक्षमा मनोज कु. . .
विराटनगर । नेपालको सबैभन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्ड्लिङ्क र नेपालको पहिलो एण्ड्रोइड सर्टिफ़ाइड आइपी टिभी सेवाप्रदायक नेटिभिले इन्टरनेट र टिभिका आकर्षक अफरहरु सार्वजनिक गरेको छन्। वर्ल्ड्लिङ्क ले २०० एमबिपिएसको मासिक १०५०, ३०० एमबिपिएसको मासिक १३०० का आकर्षक अफरहरु सार्वजनि. . .
विराटनगर । विराटनगर–६ बाट अवैध घरेलु मदिरा बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले घरमा छापा हानेर आइतबार बिहान १२० लिटर मदिरा बरामद गरेको हो । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलिले एक हजार ६०० लिटर कच्चा पदार्थ र ३२ वटा भाँडा समेत नियन्त्रणमा लिएको छ । यसैगरी मदिरा बनाउने शुक्रबार रा�. . .