बिहीबार दिवङ्गत हुनुभएकी महारानी एलिजाबेथ द्वितीयको पार्थिव शरीर उहाँको प्रिय बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज यहाँ ल्याइँदै छ । महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट छ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’मा उहाँको अन्तिम यात्रा प्रारम्भ गर्नेछन् । बालमोरल दरबारबाट दुई स. . .
सर्लाही । मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको नगद १५ लाख १६ हजार रूपैयाँ सहित बाँके कोहलपुर नगरपालिका-६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका-१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प �. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १ सय ४ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ५ सय ८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २ सय १ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाविरुद्ध खोप ८ हजार ४ सय १२ जनाले लगाएका छन् । हा�. . .
पश्चिम र पूर्वी इराकमा शनिबार भएको हवाई आक्रमणमा परी इस्लामिक स्टेट्स (आईएस) का ११ लडाका मारिएका इराकी सेनाले जनाएको छ । इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना जारी गरेको . . .
भोजपुर । रुद्राक्षको राजधानी भोजपुर जिल्लामा उत्पादित रुद्राक्षको मूल्य घटेपछि व्यावसायिक किसान मर्कामा परेका छन् । जिल्लाका किसानको आम्दानीको राम्रो स्रोतका रूपमा रहेको रुद्राक्षको केही वर्षयता मूल्यमा ५० देखि ६० प्रतिशतसम्म गिरावट आएपछि व्यावसायिक किसानमा मर्कामा परेका हुन् । जिल्लाको दिङ्�. . .
काठमाडौं । सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ । ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना भएपछि कृषियोग्य जमिनमा सके�. . .
विराटनगर । गनगाई जातिको लोक संस्कृतिमा आधारित अंगिका भाषाको पहिलो कर्तव्य र संघर्ष नामक चलचित्रको शुभ मुहुर्त एक कार्यक्रमको बिच उद्घाटन गरिएको छ। गणपति म्युजिक प्रा.लि. को प्रस्तुति र जीवन बिकास समाजको सहकार्यमा गनगाई जातिको भेषभुषा, संस्कृति र संस्कारमा आधारित भएर गन्गाई जातिको अंगिका भाषामा यो . . .
विराटनगर । निफ्रा बैंकका सिइओसहितको टाेली र महानगरका मेयर नागेश कोइराला बीच छ्लफल भएको छ । विराटनगरको विकासका विषयमा निफ्रा बैंकका सिइओसहितको टाेली र विराटनगर महानगरका मेयर नागेश कोइरालाबीच आइतबार छ्लफल भएको हो । छलफलमा निफ्राले नयाँ बसपार्क निर्माण, टाउन प्यानिङ र विराट राजाको दरबारलाई लुम्बि. . .
झापा । जिल्लाको उत्तरी भेगका कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । बुद्धशान्तिको वडा न १, ६ र ७ कृषकले व्यावसायिक तरकारी खेतीबाट नगद आम्दानी गर्दै आएका हुन् । यहाँका कृषकले खुर्सानी, गोलभेँडा, घिरौँला, बन्दा, करेला, धनियाँ, काँक्रो, सिमी, बोडी, कोपी, सागजस्ता तरकारीबाट राम्रो आम्दानी गर्न स. . .
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । पदबहालीको एक वर्ष पूरा भएका अवसरमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उहाँले सकल दर्जालाई राष्ट्रियहितको संरक्षण तथा प्रवद्र्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । उहाँले भ. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल शिक्षण सुरु गर्ने तयारी गरेको छ । चिकित्सा शिक्षा आयोगले मेडिकल सञ्चालनका लागि राय दिइसकेको छ । चिकित्सा शिक्षा आयोगको रायका आधारमा मन्त्रीपरिषद्ले त्यसलाई स्वीकृति दिनुपर्नेछ । तर, पूर्वाञ्चल विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल छैन । पूर्वाञ्चल व�. . .
विराटनगर । लेटाङबाट फुटबल हेर्न गएका तीन बालिका फेला परेका छन् । सम्पर्कविहीन भएका तीन बालिका विराटनगर १४ स्थित जतुवामा फेला परेका हुन् । जतुवामा फेला परेको प्रहरीले सुचना प्राप्त गरेपछी प्रहरी घटना स्थल तर्फ जादै गरेको मोरङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । शनिबार बिह�. . .