सम्पूर्ण समाचार

नाराले मात्रै विकासको सपना पूरा हुँदैन : नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नाराले मात्रै विकासको सपना पूरा नहुने बताउनुभएको छ । आज काठमाडौँको बुद्धनगरमा सामुदायिक भवन एवं सुवर्ण पार्क उद्घाटन गर्दै उहाँले मुलुकको विकासका सपना पूरा गर्न नाराले मात्र नभएर काममा पनि ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो । नेता सिंहले नाराला�. . .


सफा र हरियाली बनाइँदै विराटनगर

विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सरसफाइ अभियानलाई तीव्रता दिएको छ । प्रत्येक शुक्रबार बिहानको समयमा सरसफाइ अभियानअनुसार आज महानगरपालिकाको बसपार्क क्षेत्रमा सफाइ अभियान सञ्चालन गरियो । बसपार्क टोल विकास समिति र जिल्ला प्रहरी कार्यालयको समुदाय– प्रहरी साझेदारीद्वारा संयुक्तरु�. . .


विश्व साक्षरता दिवसको अवसरमा हरिताराद्वारा र्‍याली

विराटनगर । सेप्टेम्बर ८ तारिख अर्थात ‘विश्व साक्षारता दिवस’ का दिन विभिन्न कार्यक्रम गरी नेपालमा पनि यो दिवस मनाईएको छ । बुढीगंगा-१ स्थित हरित तारा एकेडेमीले ५६ औं विश्व साक्षरता दिवस भव्यताका साथ मनाएको छ । साक्षरता दिवस अवसरमा हरित ताराले एक र्र्याली निकालेको थियो । उक्त र्र्याली स्कुलबाट सुरु भए�. . .


गठबन्धनभित्र सिट बाँडफाँटको समस्या छैन : अध्यक्ष दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका दलहरु आसन्न प्रतिनिधिसभा निर्वाचनको सिट बाँडफाँटको नजिक पुगेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट�. . .


मिथिलाञ्चल क्षेत्रमा आज अनन्त चतुर्दशी पर्व मनाइँदै

धनुषा । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज भगवान् विष्णुको विशेष पूजा अर्चना गरी अनन्त चतुर्दशी पर्व मनाइँदैछ । मैथिली समुदायमा असोज महिनाको शुक्ल चतुर्दशी तिथिमा अनन्त चतुर्दशी पर्व मनाउने परम्परा रहेको छ । यो पूजा प्रत्येक घरमा नभएर टोल छिमेकमा केही घरमा हुने र त्यहीँ पुगेर सबैले सामूहिकरूप�. . .


‘रेल्वे हल्ट’ नामकरण परिवर्तन नगर्न कांग्रेसकोे आग्रह

जनकपुरधाम । नेपाली कांग्रेसले जयनगर–कुर्था रेलमार्गमा सहिदको स्मृतिमा स्थापना भएको ‘रेल्वे हल्ट’ (प्रतीक्षालय)कोे नामकरणलाई परिवर्तन नगर्न आग्रह गरेको छ । रेलमार्ग स्थापनाका बेला सहिद कामेश्वर यादव र कुशेश्वर मण्डलको नाम जोडिएर स्थापना गरिएको ‘सहिद कामेश्वर–कुशेश्वर हल्ट’ र सहिद सरोज कोइराला�. . .


प्रधानमन्त्री देउवा चितवनमा

चितवन । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज चितवन आउनुभएको छ । नेपाली कांग्रेसले आयोजना गरेको ‘जनताको साथमा कांग्रेस’ कार्यक्रमको पहिलो चरणको समापन समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा चितवन आउनुभएको हो । बिहान ११ः१५ बजे नेपाली सेनाको हेलिकोप्टरबाट उहाँ चितवन. . .


झापाबाट प्रतिबन्धित लागुऔषधसहित एकजना पक्राउ

झापा । झापामा प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका-३ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको हो । बिहिबार बेलुका करिब ५:३० बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड-५ का १९ बर्षीय कालु दासलाई संका लागि चेक जाँच ग�. . .


विराटनगरका उद्योगीको माग सम्बोधन गर्दै सरकारले करका दर घटायो

विराटनगर । बजेटमा करका दर हेरफेर गरेपछि आन्दोलनमा उत्रेका विराटनगरका उद्योगीहरुको माग सरकारले सम्बोधन गरेको छ । व्यवसायीको विरोध पछि सरकारले जीआई वायर रड र स्यानिटरी प्याडसहित विभिन्न वस्तुको भन्सार महसुल र अन्तःशुल्क घटाउने निर्णय गरेको हो । भदौ २१ मा बसेको मन्त्रिपरिषद् बैठकले जीआई वायर रड, घ्य�. . .


रुसी सेनाको कारबाहीमा सिरियामा एक सय बीस विद्रोही मारिए

रुसी सेनाले बिहीबार गरेको कारबाहीका क्रममा सिरियाको नुसरा फ्रन्ट नामक विद्रोही समूहका कम्तीमा पनि एक सय २० जना लडाका मारिएका छन् । सो समूह अल कायदा आतङ्ककारी समूहसँग आबद्ध रहेको बताइएको छ । सिरियाको उत्तर पश्चिमी क्षेत्रमा सो समूहका लडाकाहरुले हिंसा मच्चाइरहेका छन् । तिनै समूहका लडाकाहरुलाई लक्�. . .


‘सिलिङ’ भत्केर झर्दा विराटनगर–११ मा डेरा बसेका दुई विद्यार्थी घाईते

विराटनगर । विराटनगर–११ जेनियल होटल नजिक घरको सिलिङ भत्केर झर्दा भाडामा बसेका दुई विद्यार्थी घाईते भएका छन् । अमेरिका बस्दै आएका जितेन्द्रकुमार भगतको घरको कोठामा बसेका विद्यार्थीलाई सिलिङ भत्केर लाग्दा सुतिरहेकी अवस्थामा घाईते भएका हुन् । घटना भदौ २२ गते बुधबार बिहान ३ बजे घटेको थियो । सुतिरहेका वि�. . .


निहारिका बलात्कार प्रकरण : डिएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर

धनुषा । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट रु एक हजार धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डिएनए परीक्षण. . .