सम्पूर्ण समाचार

विराटनगरको हाटखोला कारागारमा एक कैदी महिलाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको शौचालयभित्र १ जना महिला कैदी मृत अवस्थामा फेला परेकी छन् । जेलर गौरव ढुंगेलका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–६ घर भएकी ३२ वर्षीया राधिका भनिने राधा भट्टराई कारागारको शौचालयभित्र मृत भेटिएकी हुन् । घाँटीमा सलको पासो लगा. . .


विराटनगरमा महिला उद्यमी समिट हुने, ३०० भन्दा बढी सहभागी रहने

विराटनगर, भाद्र ११ नेपाल युवा उद्यमी मञ्च विराटनगरको आयोजनामा विराटनगरमा महिला उद्यमी समिट हुने भएको छ। कार्यक्रम यही भाद्र १३ गते विराटनगरस्थित होटल स्वागतममा दिउँसो १ बजेदेखि सुरु हुनेछ। कार्यक्रम संयोजक अंकिता गिरीका अनुसार समिटमा महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिए. . .


भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाईँदै

काठमाडौं । आज गणेश चतुर्थी पर्व । भगवान् गणेशको पूजा आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ। सत्ययुगमा भदौ शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता अनुसार यो पर्व मनाउने गरिएको हो ।शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार�. . .


विराटनगरमा किरियापुत्रीमाथि मध्यरातमा हमला, मृतक परिवारका सदस्य घाइते, २ जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित पिचरामा किरियापुत्री बसिरहेका शोकसन्तप्त परिवारमाथि मध्यरातमा हमला भएको छ । सोमबार राति करिब ११ बजेपछि मृतकको घरमा किरियापुत्री बसिरहेका अवस्थामा स्थानीय प्रमोद सहनी र सुनिल सहनी मदिरा सेवन गरेका अवस्थामा घरभित्र पसेर परिवारका सदस्यमाथि आक्रमण गरेको पि. . .


लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको तीज : साँस्कृतिक अधिकारमा सबैको समान अधिकार

काठमाडौं । आज लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले पनि तीज मनाएका छन् । मंगलबार ब्लु डायमण्ड सोसाइटीले समलिङ्गी, तेस्रो लिङ्गी र अन्तरलिङ्गीहरुको लागि भनेर तीज विशेष कार्यक्रमको आयोजना गरेको थियो ।सोही कार्यक्रममा ब्लु डायमण्ड सोसाइटीकी सल्लाहाकार पिंकी गुरुङले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूल�. . .


विराटनगरका अनुभव बस्नेत, अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धामा

विराटनगर । दुईदिनपछि अगस्ट २८ देखि ३० सम्म भारतको गुहाटीमा चल्ने ‘रोबो वार्स’ इभेन्टमा विराटनगरका २० वर्षीय अनुभव बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् । बस्नेत अन्तराष्ट्रिय प्रतिस्पर्धामा १५ केजी तौल समूहबाट सामेल हुने भएका हुन् । पूर्वाञ्चल विश्वविद्यालको आईटीका विद्यार्थी उनी विराटनगर नर्�. . .


उखु किसानको आन्दोलनमा समर्थन पुगेका नेताले भने : ‘किसानलाई ठूलो अन्याय भयो’

काठमाडौं  । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आन्दोलनरत उखु किसानको मागप्रति ऐक्यबद्धता जनाएका छन् । मंगलबार माइतीघरमा उखु किसानहरुको आन्दोलनमा सहभागि �. . .


कवाड व्यवसायीले गरे बालेनका विरुद्ध प्रदर्शन

काठमाडौं । कवाड व्यवसायी संघर्ष समितिले बालेनका विरुद्ध प्रदर्शन गरेका छन् । आज (मंगलबार) काठमाडौंका नगर प्रमुख बालेनले कवाड व्यवसायी माथि गुण्डा गर्दी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । कवाड व्यवसायी संघर्ष समितिमा संयोजक राम केवल गुप्ताका अनुसार २ वर्षदेखि नगर प्रमुखले कवाडी व्यवस�. . .


पूर्वराष्ट्रपति भण्डारी र प्रवक्ता झाबीच भेटघाट

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाबीच भेटघाट भएको छ । मंगलबार बिहान भण्डारीको निवासमा उनीहरुबीच राजनीतिक भेटघाट भएको हो । प्रवक्ता झाका अनुसार कुनै विशेष एजेन्डा भन्दा पनि राजनीतिक संवादको सुरुवात स्वरूपको भेटघाट थियो ।वर्तमान असाधारण �. . .


विराट टिचिङ्ग हस्पिटलमा थपियो ५ वटा अत्याधुनिक अप्रेशन थिएटर

विराटनगर । मोरङको बुढीगंगामा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले नयाँ थप ५ वटा अत्याधुनिक अप्रेशन थिएटर संचालनमा ल्याएको छ । अस्पतालले स्त्री रोग तथा प्रसूति सेवाको लागि थप सशक्त र प्रभावकारी बनाउन छुट्टै भवनमा ५ वटा अप्रेशन थिएटर संचालनमा ल्याएको हो । हस्पिटलले मंगलबार एक कार्यक्रमको आयोजना ग�. . .


विराटनगरका भरत डंगोल : ४० वर्षदेखि रंगसँग जीवन

विराटनगर । विराटनगर–११ महेन्द्रचौकदेखि केहि उत्तर, पश्चिम गल्ली छिरेपछि जारजंगलले घेरिएको पक्की घरको एउटा कोठा क्यान्भासमा उतारिएका चित्रले भरिएका छन् । पुराना जति भित्तमा टाँगिएका छन् नयाँ भुँइमा । यो कुनोमा बसेर चित्रकला उतार्दै रंगसँग खेल्ने व्यक्ति हुन भरत डंगोल । उनीे डिके आर्टमा रमाउँदै ५८ व. . .


तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीज पर्वले चेलीबेटी र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ र हार्दिक बनाउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । तीज पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजले महिलाहरूको जीवनसँग गाँसिएका सांस्कृतिक, पारिवारिक र भावनात्मक पक्षहरू उजागर गर्नु�. . .