विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता गगन (रेवतराज) पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । झापा दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा �. . .
विराटनगर । विराटनगरबाट स्कुटी र मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् । प्रहरीले स्कुटी तथा मोटरसाइकल चोरी समूहका दुईजनालाई पक्राउ गरेको हो । विराटनगर–८ शिक्षादिप कलेज छेउबाट दुईदिन अगाडी साँझमा हराएको को ६ प ३८३७ नम्बरको स्कुटी चोरीको आरोपमा विराटनगर–१२ सैनिक टोलका २१ वर्षीय शंकर यादव पक्. . .
विराटनगर । मोरङको सुनवर्षी–८ डायनिया–सिक्टी सडक खण्डमा गत माघ १७ गते फेला परेको गाडीमा नक्कली नम्बर प्लेट भएको खुलेको छ । प्रहरी चौकी सिक्टीले नियन्त्रणमा लिएको भनिएको को २ च २७८६ नम्बरको बोलेरो गाडी यातायात कार्यालयमा दर्ता बिनानै सञ्चालनमा ल्याएको पाइएको हो । प्रहरीले वेवारिसे अवस्थामा रोकेर रा. . .
काठमाडौं । नेकपा प्रचण्ड(माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड–माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । संघर्षका कार्यक्रम घोषणा गर्दै संघर्ष समित�. . .
नवराज कट्टेल विराटनगर । एघारवर्ष अगाडी धनपालथान नोचाका मन्जर हुसैन कतार जाँदा गाउँ शान्त थियो । लामो समयसम्म चलेको राजनीतिक द्वन्द्वले समेत नछोएको नोचा स्थानीयको आफ्नै खाले दैनिकीसँग परिचित थियो । यो बीचमा ३९ वर्षीय मन्जरले नोचा–कतार आउजाउ दोहो¥याउँदै गए । जति पटक गाउँ फर्केर आउँथे, त्यति नै पटक सा�. . .
नेपालमा केहि बेर अघि भुकम्प अनुभव गरिएको छ । राती ९ बजेर ५९ मिनेटमा नेपालको पश्चिमि भुभागमा भुकम्प अनुभव गरिएको हो । राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मनागं जिल्लाको चामे गाउँपालिकाको नरलाई केन्द्र बिन्दु बनाई ५ दशमलब ३ रिक्टर स्केलको भुकम्पन भएको हो । यस भुकम्पको कम्पन गण्डकी प्रदेशका जिल्ल�. . .
दुहवी । सुनसरीको गढीगाउँपालिका २ स्थित औरावनिमा बस्दै आएका देवनाराण चौधरीको घर एक समुहले कोहि नभएको मौका छोपी डोजर लगाएर भत्काएको छ । पीडित देवनारायण चौधरीका परिवारले गढीगाँउपालिका औरावनीमा पत्रकार सम्मेलनको आयोजना गरि पुस्तौँदेखी बस्दै आएको घर भत्काएएको बताएका हुन् । फरर्वाड माईक्रो फाइनान्स. . .
प्रेम देवान विराटनगर । मोरङको बुढीगंगा गाउपालिीका १ शिवनगर टोलकी महेन्द्र कुमारी बास्तोला (कविता) ले आफ्ना श्रीमानको उपचारार्थ आर्थिक सहयोग जुटाईदिन यतिबेला सहयोगी हातहरुलाई गुहारी रहेकी छिन् । यो उनको कुनै रहर थिएन, बाध्यता हो । आर्थिक अवस्था कमजोर भएका कारण कविताले आफ्ना ३१ बर्षीय श्रीमान् युव�. . .
सुजता लिम्बु विराटनगर । बखरी–१२ की आरती साह (नाम परिवर्तन) विवाह गरेको तीन वर्ष भयो । विवाह भएको तीन वर्ष बितिसक्दा पनि उनी आमा बन्न सकेकी छैनन् । आरतीबाट सन्तान नजन्मिएको कारण देखाउँदै उनको श्रीमान्ले मानसिक र शारिरीक यातना दिने गरेको उनले बताइन् । सानो–सानो विषयलाई लिएर श्रीमान्ले आफु माथि शारिरीक . . .
विराटनगर । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ इकाई कमिटीले प्रधानमन्त्री केपि शर्मा ओलिको विरुद्ध मसाल जुलुस निकालेका छन् । प्रधानमन्त्री ओलिले गरेको संसद विघटनको विरुद्ध नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीले मसाल जुलुस निकालेको हो । महेन्द्र मोरङ क्याम्पसबा�. . .
विराटनगर । कानुन भएर पनि कार्यान्वायन नहुँदा अपांगता क्षेत्रका ब्यक्तिहरुले अर्झै समस्या झेल्दै आएका छन् । उनीहरुले सरकारले कानुन बनाएर कार्यान्वायनमा लगेको अबस्थामा पनि कानुनमा ब्यवस्था भए अनुसारको काम सरकारी निकाय तथा संयन्त्रबाट हुन नसकेको गुनासो गरेका हुन् । अपांगताको क्षेत्रमा काम गर्दै आ�. . .
एन्जु शिवाकोटी विराटनगर । महिलामा सेतो पानी बग्ने, महिनावारीमा अनियमितता एवम् बाँझोपन मुख्य समस्याको रूपमा देखा पर्न थालेको छ । सेतो पानी बग्ने रोगलाई ल्युकोरीया भन्ने गरिन्छ र यो समस्याले भयावह रूप लिँदै गएको सम्बन्धित क्षेत्रका चिकित्सकको भनाई छ । यौनाङ्गको सरसफाईमा लापरवाही, यौन रोगीसँगको शारी�. . .