सम्पूर्ण समाचार

दशगजामा भारतको दादागिरी, विरोधपछि जहदामा निर्माण भएको सडक भारतले भत्कायो

विराटनगर, १० पुस । विराटनगरको मुख्य बजारबाट करिब २० मिनेटको मोटरसाईकल यात्रा पछि पुगिने जहदा गाउँपालिकाको वडा नम्बर १ मा भारतीय पक्षले सोमबार बिहान सडक निर्माणको काम थाल्यो । बिहान करिब ८ बजे देखि शुरु भएको सडक निर्माणको काम शुरुमा त स्थानीयले खासै वास्ता गरेनन् जव डोजर आएर धमाधम सडक निर्माण गर्न थाल�. . .


सामाजिक विकास मन्त्री मन्त्रालयमै बस्न सक्लान् त ? बजेट कार्यान्वयन भन्दै कतै नजाने घोषणा

विराटनगर, १० पुस । एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले पछिल्लो ५ महिनामा २७ दशमलव ३५ प्रतिशत बजेट खर्च गरेको छ । आज विराटनगरमा सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी पछिल्लो ५ महिनामा भएको प्रगतीको बिषयमा जानकारी दिँदै ३ अर्ब ६८ करोड बजेट रहेको सामाजिक विकास मन्त्रालयमा ५ महिन�. . .


आज क्रिसमस मनाइँदै, बिराटनगरमा पनि क्रिसमसको रमझम

यलु जोशी काठमाडौंँ, पुस १० गते । विद्यालय कलेजदेखि रेष्टुराँ, तारे होटलदेखि सपिङ मलसम्म यतिखेर क्रिसमसको रौनक छाएको छ । सबैतिर झिलिमिली बत्तीमा सजिएका क्रिसमस ट्री र सान्टा क्लजको राता लुगाको पहिरनमा अधिकांशले ’हेप्पी क्रिसमस डे’ भन्दै शुभकामना साटासाट गरेको देखिन्छ । धर्म निरपेक्षतासँगै सबै धर्म. . .


विराटनगरमा जारी विराट एक्स्पाेमा उपभोक्ताको भिड बढ्दाे

विराटनगर, १० पुस । विराटनगरमा जारी एक्सपोमा आप उपभोक्ताको चाप बढदै गएको छ । घरेलु उपयोगका सामाग्रिदेखि, कृषि, सुचना प्रबिधि र विलाशिताका सामाग्रीहरु एकैस्थानमा प्रर्दशन र विक्रीका लागि राखिएपछि एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको हो । दैनिकरुपमा मेलामा सरसामान खरीदगर्ने र अवलोकन गर्ने उपभोक्ताक�. . .


 मोरङको जहदाकाे दशगजामा भारतीयको दादागिरी, नियमविपरीत सिमानामा सडक !

विराटनगर, १० पुस । मोरङको जहदा गाउपालिका १ कालाबञ्जरस्थित नेपालभारतको सिमाक्षेत्र दशगजामा भारतीय पक्षले नियम विपरीत सडक निर्माण गर्न थालेको छ । अन्तरराष्ट्रिय सन्धि सम्झौता विपरीत एकपक्षियरुपमा निर्माण शुरु गरिएको सो सडक निर्माण भए नेपालतर्फका बस्तीहरु डुबानमा पर्ने देखिएको छ ।भारत विहार राज्य�. . .


बाह्रदशी गाउँपालिका एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै

झापा, १० पुस । यातायात व्यवस्था तथा ट्राफिक नियमको धज्जी उडाउँदै झापाका एक स्थानीय तहले एउटै नम्बर प्लेटको दुईवटा मोटरसाइकल चलाउँदै आएको खुलासा भएको छ । झापाको बाह्रदशी गाउँपालिकाले सरकारी निति नियमको धज्जी उडाउँदै कार्यालय प्रयोजनका लागि सेतो नम्बर प्लेटको दुईवटा मोटरसाइकल खुलेआम प्रयोगमा ल्याए�. . .


विराट एक्स्पो विवादमा, क्वालिटी थाईफुड्सले मेला छाड्यो

विराटनगर, ९ पुस । शुरुका दिनमा नै दर्शक पाउन नसकेको भनिएको मेलाको तेश्रो दिनसम्म ७ करोडले कारोवार गरेको दाबी आयोजकको छ । तर ३ दिनमा ७ करोडको कारोवार कसरी भयो भन्ने स्पष्ट आधार आयोजक आफैसँग छैन । ३ वटा गाडीको बुकिङ भएको दाबी गरेको आयोजकले अन्य कारोवारमा के के भयो भनेको छैन । तर अन्तराष्ट्रिय स्तरको भनिएक�. . .


मोरङको उर्लावारीमा आगलागी : ससुरा भागेर बाँचे बुहारीको जलेर मृत्यु

विराटनगर, ९ पुस । मोरङको उर्लावारीमा भएको आगलागीमा परी एक महिलाको ज्यान गएको छ । उर्लावारी नगरपालिका वडा नम्बर ७ का ८४ बर्षिय रामबहादुर थापाको घरमा भएको आगलागीबाट उनकी बुहारी बर्ष ४५ की रिना थापाको ज्यान गएको ईलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरिक्षक राम तिमल्सिनाले जानकारी दिए । केहीबेर अघ�. . .


बिराटनगरमा क्यान इन्फोटेककाे तयारी तिब्र, २ लाखले अबलाेकन गर्ने

विराटनगर, ९ पुस । विराटनगरमा ७ वर्ष पछि क्यान इन्फोटेक २०१९ को आयोजना हुने भएको छ । पुस १९ देखि २३ गते सम्म हुने क्यान इन्फोटेकमा दर्जनौ आकर्षकणका विषयहरु समावेश गरिने तयारी गरिएको आयोजकले जनाएको छ । इन्फोटेकमा सुविसुले गरेको शिर्ष प्रायोजनमा म्याकक्याफे सेक्युरिटी प्रडक्टको एसोसिएसन रहेको छ । क्या�. . .


सुनसरीमा कदमको दाना खाएर १५ जना बिद्यार्थी बिरामी

सुनसरी, पौष ०९ गते । सुनसरीको रामधुनी-६ मैनीमा कदमको दाना खाएर १५ जना बाल-बालिका बिरामी भएका छन् । आइतवार दिउँसो स्थानीय सरस्वती प्राथमिक बिद्यालय झोरीगाँउ मैनीमा पढेर घर फर्कने क्रममा बाटोमा कदमको दाना फुटाएर भित्रको दियोल खाएर रामधुनी-६ मुसहरी टोल बस्ने ३ देखी ८ बर्षका ६ जना र सुनसरी रामधुनी-६ ऋषीदे�. . .


बिराटनगरमा क्यान इन्फोटेक : पब्जी गेम कम्पिटिशन देखि रोबोकप सम्मको आकर्षण

विराटनगर, पुस ९ ,  विराटनगरमा पुस १९ देखि २३ गते सम्म क्यान इन्फोटेक आयोजना हुन गइरहेको छ। १ सय २० स्टल रहने उक्त इन्फोटेकमा ल्यापटप, कम्प्युटर, प्रिन्टर लगायत  सेक्युरिटी प्रडक्टहरु प्रदर्शनी हुनेछ । यसैगरी इन्टरनेट कम्पनीहरु, सफ्टवेयर तथा शैक्षिक सस्थाहरु पनि इन्फोटेकमा सहभागी हुनेछन । साथै कार्�. . .


भेडेटारबाट मात्र ४ हजार ९ सयमै हेलिकोप्टर सफारी !

बिराटनगर पुष ८ ,  होटल एसोसिएसन अफ भेडेटारले पुस १६, १७ र १८ मा गर्ने भेडेटार फुड फेस्टिभलमा हेलिकोप्टर उडान गर्ने भएको छ । पुर्वका जनतालाई लक्षित गरी उक्त उडान गर्न लागिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । सिम्रिक एयरसँगको सहकार्यमा ४ हजार ९ सयमै भेडेटार फुड फेस्टिभलक�. . .