सम्पूर्ण समाचार

रंगेलीमा पुनः तीनजनामा कोरोना संक्रमण

रंगेली । रंगेलीमा नौ दिनपछि शुक्रबार पुनः तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । साताअघिबाट कोरोना रोकथाम भएको रंगेलीमा शुक्रबार थुनुवासहित तीन जनामा संक्रमण देखिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका एक थुनुवासहित तीन जनालाई कोरोना संक्रमण देखिएको छ । रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति ब�. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३५

१. हाल नेपालका लागि चिनियाँ राजदुत को छिन् ? - होउ यान्छी २. नेपाल र चीनको संयुक्त लगानीमा निर्माण हुने भनिएको रसुवागढी काठमाडौं रेल्वे लाइनको लम्बाई कति रहेको छ ? - ७२.२५ कि.मि ३. बि.स. २०७५ श्रावण २ गतेदेखि नेपालको कुन ठाउमा नेपालको पहिलो प्लास्टिक सडक संचालनमा आएको छ ? - पोखरा ४. नेपाल भ्रमण गर्ने पहिलो पर. . .


प्रदेश १ मा शुक्रबार १२१ संक्रमित थपिए, ६६ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । . . .


विराटनगरमा कोरोना परास्त गर्नेहरुका कथा : हाउभाउको हिंसा, रित्तो छ पसल

विराटनगर । प्रदेश १ सरकारका प्रमुख न्यायधिवक्ता चुडामणी आचार्यले गत साउन ३२ गते नै कोरोना परास्त गर्नु भएको थियो । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त भएपनि शरिरमा कमजोरीपना भने लामै रह्यो । अहिले त काममा फर्किसकेको छु, न्यायधिवक्ता आचार्यले भन्नुभयो–पब्लिक फोरममा गएको . . .


सरकारले विकास आयोजनाको टेन्डर नखोल्दा, निर्माण सामाग्री उत्पादन गर्ने उद्योगबाट मजदुर कटौती गरिदैं

विराटनगर । आर्थिक वर्षको झण्डै दुई महिना बितिसक्दा समेत विकास निर्माण आयोजनाहरुको सरकारले टेन्डर नखोलेपछि निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरुले धमाधम मजदुर कटौती गर्न थालेका छन् । कोरोना संक्रमणका कारण सरकारले लकडाउन तथा निषेधाज्ञा जारिगरेसँगै विकास निर्माणका काम समेत प्रभावित भएपछि निर्�. . .


विराटनगरका उद्योगीद्वारा मजदुरको ज्याला र पारिश्रमिक नगदै भुक्तानी गर्न पाउनु पर्ने सुविधा माग

विराटनगर । बैंकहरूले चेक साट्न नमानेको भन्दै सेवा पूर्ववत् सुचारु नभएसम्म कर्मचारीको ज्याला र पारिश्रमिक नगदै भुक्तानी गर्ने व्यवस्था मिलाइदिन मोरङका व्यवसायीले माग गरेका छन्। बैंकका काउन्टरमा एकै पटक धेरै संख्यामा आइपुगेका मजदुर र कर्मचारीको चेक बैंकहरूले साट्न नमानेपछि व्यवसायीले नगदै भुक्त. . .


धरानमा हिरासतका पाँचजना थुनुवासहित २१ मा संक्रमण

सुनसरी । सुनसरीको धरानमा प्रहरी र हिरासतमा रहेका थुनुवासहित थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा इलाका प्रहरी कार्यालयका ५ जना थुनुवा र ४ जना प्रहरी छन् । थुनामा रहेका २९, २४, ३४, ३५, ४६ बर्षीय पुरुष तथा इलाका प्रहरी कार्यालयमा कार्यरत सई र ३ जना प्रहरी जवानमामा संक्रमण देख�. . .


मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुन : पोजेटिभ

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुन : पोजेटिभ आएको छ । कोरोना लक्षण देखिएको दुईसाता पछि विहीबार गरिएको पीसीआर परीक्षण रिपोर्ट आज पुन ः पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै. . .


राष्ट्रिय जनगणनाको तयारी हुँदै

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो राष्ट्रिय जनगणना, २०७८ को तयारी भइरहेको छ । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२औँ राष्ट्रिय जनगणना हो । २०७८ को तयारीस्वरुप मकवानपुरमा नमूना जनगणना गत असारमा सम्पन्न भएको छ । कोरोना भाइरसको प्रकोपका �. . .


सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ३४

१. ‘सेतो हिमाल’को उपनामले चिनिने हिमाल कुन हो ? ~ धौलागिरी २. नेपालमा एउटा मात्र गाउँपालिका भएको जिल्ला कुन हो र उक्त गाउँपालिकाको नाम के हो ? --- चितवन जिल्ला, इच्छाकामना गा.पा. ३. नेपाल सरकारले पानीजहाजको बिकास तथा सम्भावना अध्यन गर्नको निम्ति निर्माण गरेको ‘नेपाल पानीजहाज कार्यालय’को स्थापना कहिले गर�. . .


संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालिन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध अख्तियारमा मुद्दा

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदीय दुरुपयोग गरी गैरकानूनी तवरले रु १६ करोड ७२ लाख ५६ हजार ४९६ बराबरको सम्पत्ति कमाएको अभियोगमा संघीय आयोजना कार्यान्वयन एकाई विराटनगरका तत्कालीन इन्जिनियर काशीप्रसाद गुग्तासहित १३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोजनाका प्रवक्ता त. . .


यसरी जितिन ८४ बर्षीया बृद्धाले कोरोना भाईरस

विराटनगर । बिराटनगर महानगरपालिका–१२ निवासी ८४ बर्षीया पुण्य प्रभा शर्माले आफूलाई कोरोना लागेको कुनै शंका गर्नु भएन । आफ्नै घरमा बस्नु भएकी उहाँको गत भदौ ७ गते स्वाब संकलन गरिएको थियो । भदौ १० गते पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कन्ट्रयाक्ट ट्रेसिंङको आधारमा गरिएको स्वाब संकलन र परीक्षण ग�. . .