सम्पूर्ण समाचार

विराटनगरको लर्डबुद्ध कलेजका विद्यार्थी अनुसन्धानका लागि पुगे चिसाङ (फोटो फिचर)

प्रेम देवान । विराटनगर, १ पुस । विराटनगर १० मा रहेको लर्डबुद्ध कलेजका विद्यार्थीहरु कक्षा कोठाको भन्दा बाहिरी वातावरणमा घुलमिल भएर अध्ययन गर्न रुचाउँछन् । तर हरेक दिन दिईने शिक्षकहरुको लेक्चर अनि किताबी गृहकार्य नै उनीहरुको टाउको दुखाईको विषय बन्यो । हरेक दिनको जाडोको मौसममा कलेज पुग्नु पर्ने बाध्�. . .


विराटनगरमा निर्माणाधिन तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको काम ४० प्रतिशत सकियाे

विराटनगर, १ पुस । नेपाल मै पहिलो पटक स्टील स्ट्रक्चरल प्रविधिमा बनाउन लागिएको तारणीप्रसाद कोइराला स्मृति सञ्चारग्रामको निर्माण कार्य ४० प्रतिशत सकिएकाे छ ।  विराटनगर महानगरपालिका वडा नं. ४ खारजीमा निर्माण भईरहेको सञ्चारग्राम सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र रेडियो नेपालको आर्थिक सहयोगमा विराट. . .


सिरहामा भ्रष्टाचार सर्वेक्षण : ६१ प्रतिशत सेवाग्राही घुस दिन बाध्य

काठमाडौं । मुलुकमा घुसको प्रवृत्ति कतिसम्म हावी छ भन्ने कुरा एउटा जिल्लाको सर्वेक्षणले प्रष्ट्याएको छ । राष्ट्रिय सतर्कता केन्द्रले प्रदेश २ को सिरहा जिल्लामा गरेको भ्रष्टाचार नियन्त्रणबारेको सर्वेक्षण सार्वजनिक गरेको हो । विवरणअनुसार सेवा प्राप्त गर्न घुस दिनुपरेको ६१ प्रतिशत सहभागिले जनाएका �. . .


विराटनगरमा मिस पूर्वेली सुपर मोडलहरुको यस्तो प्रतिभा

विराटनगर, १ पुष । मिस पूर्वेली सुपर मोडलको फाइनलमा पुगेका प्रतियोगिहरूले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार भएको मिस ट्यालेन्टमा १९ जना प्रतियोगिहरूले प्रतिभा प्रस्तुत गरेका हुन् । ए–वान इन्टरटेन्डमेन्टको आयोजनमा भएको उक्त प्रतियोगिताको मिस ट्यालेन्ट अन्�. . .


अन्तर्वार्ता :विराटनगरमा हुने अन्तराष्ट्रिय विराट ट्रेड एक्स्पोबारे यसो भन्छन संयोजक !

विराटनगरमा आगामी पुस ६ गतेदेखि हुन लागेको विराट ट्रेड एक्स्पो को विषयमा विराट ट्रेड एक्स्पोका संयोजक अनुपम राठीसंगको अन्तरवार्ता । https://youtu.be/vrxCHp2mnJU. . .


प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध

झापा,  १ पुस  ।प्रदेश नं. १ मा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आजदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान �. . .


सम्झौता अनुसार काम नभएको भन्दै ईनरुवामा फोहोर थुपारेर स्थानीयद्वारा यातायात अवरुद्ध

ईनरुवा, १ पुस । सम्झौता बमोजिमको सडक नबनेको विषयमा रुष्ट बनेका इनरुवा ३ नम्वर वडावासीले फोहोर थुपारेर यातायात अवरुद्ध गरेका छन् । नगरपालिकाको ध्यानाकर्षणसहित सांकेतिक विरोध स्वरुप उनीहरुले नगरपालिका छेउबाट सखुवागाछी पुग्ने सडक खण्ड अवरुद्ध पारेका हुन् । बाँससहितको ढाट तेस्र्याएर आवतजावत रोकेका �. . .


विराटनगरका शास्त्रीय संगीतका गुरु कुशेश्वरकाे एउटै सपना – ‘संगीत घर वनाउने’

विराटनगर, २९ मङ्सिर ।   कुशेश्वरप्रसाद राईले पूर्वमा शास्त्रीय संगीतलाई जीवन्त बनाउन प्रयास गरेका छन् । गीत संगीतको क्षेत्रमा बाल्यकालदेखि नै लागेका कुशेश्वरले २४ वर्ष पहिला संगीतालय स्थापना गरेका हुन् । उनले विराटनगरमा संगीतालय शुरू गर्दा कुनै पनि गीत र संगीत सिक्ने ठाउँ थिएन । बसपार्कको एउटा सा�. . .


इटहरीका २ जना भारतमा ३३ किलाे सुन सहित समातिए , गोरेको हराएको सुन हुन सक्ने अनुमान

काठमाडौं मङ्सिर २९ । भारतकाे कलकत्ताबाट ३३ किलाे अवैध सुनसहित दुर्इ नेपाली पक्राउ परेका छन् । गत शुक्रबार कोलकातामा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा ३३ किलो सुनसहित पक्राउ परेको सूचना भारतीय अधिकारीमार्फत नेपाललार्इ जानकारी भएकाे छ । यस लगत्तै नेपालमा चर्चित ३३ किलाे सुन तस्करी र शनम हत्याका�. . .


शनिबारीय विशेष : विराटनगरमा रहेको कारागारमा जब मिस पुर्वेली सुपर मोडलका सुन्दरीहरु पुगे

प्रेम देवान विराटनगर २९ मंसिर । सधै सुनसान अनि चकमन्न रहन्छ विराटनगरको हाटखोलाको कारगार अनि चारै तिरको अग्ला दिवालले घेरिएको कारागारमा शुक्रबार भने बग्लै दृश्य देखियो । बिना सजाय पनि कारागार परिसर मै जीवन बिताउन बाध्य कैदी बन्दीका साना नानीका लागि शुक्रबार सुखद दिन रह्यो । बिभिन्न अपराधमा सजाय काट�. . .


सुनसरीमा प्रहरीकोे गोलबाट मारिएका ब्यक्ति पेशेवर अपराधी भएको खुलासा

सुनसरी, २९ मंसिर । पाँचदिन अघि सुनसरीको कोशी गाउँपालिकामा हतियारधारीसँगको भिडन्तका क्रममा प्रहरीको गोली लागि मृत्यु भएका व्यक्ति पेसेवर अपराधी भएको खुलेको छ । नेपाली भूमि तर्फ प्रवेश गर्दै गरेको समूहलाई सीमामा रोक्ने क्रममा प्रहरीमाथि फायर भएपछि जवाफी कार्वाहीका क्रममा मृत्यु भएका नसरुल मियाँको . . .


कार्यालयको अभावमा प्रदेश १ सरकारले आयोजना मार्फत कार्यक्रम कार्यान्वयनमा लैजाने

विराटनगर, २८ मंसिर । प्रदेश सरकारले कार्यालय अभावमा अन्यौलमा रहेका कार्यक्रमहरु आयोजनामार्फत कार्यान्वयनमा लैजाने भएको छ । प्रदेश मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले पर्यटन विकास आयोजना, जनता विकास आयोजना र सामाजिक विकास आयोजना निर्माण गर्ने निर्णय गरेको हो । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकमा वि�. . .