सम्पूर्ण समाचार

नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

नेपालमा थप २७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  योसँगै कूल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा थप ३३५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।  संक्रमतिमा २४७ जना पुरु�. . .


प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति ?

विराटनगर जेठ ३१, प्रदेश १ मा शुक्रबार ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब संक्रमितको संख्या ३३४ पुगेको छ । झापामा १३ जना, सुनसरीमा १० जना, उदयपुरमा ३ जना, मोरङमा ३ जना र इलामा एक जनामा संक्रमण देखिएको हो । सबैको नमुना विराटनगर र धरानस्थित प्रयोगशालमा भएको थियो । अब प्रदेशमा कोरोना संक्रमितको संख्या. . .


विराटनगरमा विकास निर्माणमा कुटपिट घटना : स्थानीय भन्छन् “कुटपिट भएको झुटो”

विराटनगर । विराटनगर महानगरपालीका ११ र १२ को सीमामा रहेको धरणीधर मार्गको विकास निर्माणको क्रममा उपभोक्ता समितिकी अध्यक्ष माथि कुटपिट भएको घटना झुटो भएको स्थानियवासीले बताएका छन । पञ्चमुखी चोकस्थित धरणीधर मार्गमा निर्माण गर्न लागिएको सडक र नालाको सिमानाका बिषयमा विवाद हुँदा निर्माण समितिकी अध्यक्. . .


नेपालमा संक्रमितको नयाँ रेकर्ड : ४४८ जना संक्रमित थपिए

नेपालमा बितेको २४ घण्टामा २४ महिलासहित ४४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यतिधेरै संख्यामा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । योसँगगै नेपालमा कोरोना संक्रमितको �. . .


मोरङको कटहरीमा होटलसंग घुस लिएको आरोपमा एक प्रहरी पक्राउ

विराटनगर,२९ जेठ । लकडाउनको समयमा होटल सञ्चालकबाट घुस माग्ने कनिष्ट प्रहरी अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुर दरबन्दी भई मोरङको सिआरभी कटहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक( असई) सिताराम घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग �. . .


नोभेल कोरोना भाइरसका २५० संक्रमित थपिए

नोभेल कोरोना भाइरसका २५० संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३०  पुरुष रहेका छन् भने  २० महिला रहेका छन् । देशभर कुल कोरोना संक्रमितको सं. . .


विराटनगरका युवाक‍ो प्रश्न “१० अर्ब खोई सरकार ! लाज लाग्दैन ?” (फोटो फिचर )

विराटनगर । सरकारविरुद्ध बालुवाटारमा विरोध प्रदर्शन भएसंगै विराटनगरका युवा जमात समुहले पनि विरोध गर्न सुरु गरेका छन् । कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको १० अर्व खर्च पारदर्शी हुनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । विराटनगरको देवकोटा चोकदेखी निकालिएको ¥याली संसद . . .


एसईई परीक्षाको गांठोफुकाई र यसको अन्तर्य – भुवन कुमार वाग्ले

म्याट्रिकुलेसन, एस एल सी, एस ई ई भनेर परिचित सतासी वर्षको इतिहास वोकेको कक्षा दशको राष्ट्रिय परीक्षाको हिजो जेठ २८ गतेको मन्त्रिपरिषदको निर्णयवाट पटाक्षेप भएको छ । अन्य कुराहरू यथावत् रहेको स्थितिमा यसका कानुनी प्रक्रिया मिलाई यो लागु भएमा एस ईई परीक्षा अव कक्षा १२ मा मात्र हुनेछ । शिक्षा क्षेत्रमा मि. . .


आजबाट लकडाउन मोडालिटि परिवर्तन : के के खोल्न पाईन्छ ?

सरकारले आजबाट बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ । लकडाउन सहज बनाउन दबाब बढेपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको हो । त्यस्तै आजबाट स्वास्थ. . .


पसल खोल्न, निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिइने

काठमाडौं, जेठ २८ गते । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताउनुभयाे । उहाँक�. . .


विराटनगरमा पीसीआर टेष्ट बढाउनुपर्ने माग राख्दै सरकारको विरुद्ध प्रर्दशन

विराटनगर । कोरोना महामारी रोकथाम गर्न पीसीआर टेस्ट बढाउनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । सामाजिक अभियन्ता नमिता आचार्यको नेतृत्वमा विराटनगरका युवा समुहले सरकारको कदमको विरोध गर्दै बुधबार प्रदर्शन गरेका हुन् । विराटनगर ६ धरान विराटनगर सडक खण्ड अन्तर्गत शिवमन्दिर स्थि�. . .


मोरङमा थप ५ जना संक्रमित फेला, प्रदेश नम्बर १ मा कुल संख्या २९६

प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष�. . .