नेपालमा हालसम्म ३ सय ३३ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । शुक्रबार धरानबाट ३ जना, कोशीबाट २७ जना तथा बाँकेबाट १३ जना डिस्चार्ज भ�. . .
शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । . . .
कोरोनाका कारण थप एकजनाको ज्यान गएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार सुर्खेतको पञ्चपुरी नगरपालिका–९स्थित जनता माविमा रहेको क्वारेन्टिनमा रहेका सुर्खेत हाँस. . .
सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा शुक्रबार (आज) बाट उद्धार सुरु गर्दैछ । शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट ३०० को हाराहारीमा नेपालीहरुलाई स्वदेश ल्याइँदैछ । यसरी उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगतरूपले कम्ती. . .
प्रेम देवान विराटनगर । कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनक आज ७३ औँ दिन पुगेको छ । विराटनगरका व्यापारीहरुले यस अघि पटक पटक आफ्नो व्यावसाय संचालन गर्न पाउनु पर्ने माग राख्दै विभिन्न निकायहरुलाई गुुुुुहार गर्दै आएका थिए । यद्यपी बिहिबार विहानदेखी भने विर�. . .
विराटनगर । विराटनगरमा रहेका साना तथा ठूला व्यापारीहरुको संगठित संस्था परिवर्तनका लागि आवाज (भ्वाइस फर चेन्ज) ले लकडाउनको विरोध गर्दै शान्ति जुुलुुुस प्रदर्शन गरेका छन् । भ्वाइस फर चेन्जमा आबद्ध व्यवसायीले बिहीबार विराटनगर बजारमा शान्ति जुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई ज्ञ. . .
विराटनगर जेठ २२ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट आज थप २७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाले एकै पटक कोरोना जितेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरीटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिईन । कोरोनामुक्त भएका मध्य�. . .
नोभेल कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका छन् । हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसैगरी एक लाख २५ हजार ५६४ जनाको आरडीटी विधिबाट कोरोना . . .
विराटनगर जेठ २२, विराटनगरमा आज बिहान गाई काटेर भैसीको मासु भन्दै बेचेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । विराटनगर १७ स्थित प्रतीक टोलमा बिहान ६:३० बजे वर्ष २८ का शहिम मियाले गाई काटेर भैसीको मासु भन्दै बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनको साथ बाट मासु काट्न प्रयोग भएका सामान र मासु बरामद गर. . .
सुनसरीको धरान उपमहानगरपालिका १५ मा भएको आगलागीमा परि आमाछोरीको जलेर मृत्यु भएको छ । साम्पाङ मार्गका नरबहादुर श्रेष्ठको पुरानो घरमा आज बिहान आगलागी भएको हो । छोरी निकाल्न जाँदा आमाको पनि जलेर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण नरबहादुरको काठको दोमल्ले घर जलेर नष्ट भएको छ । मा�. . .
विराटनगर । भारतको सिमा नाकासँग जोडिएको विराटनगर वडा नं. १६ दरैया बस्तीमा आधारभुत स्वास्थ्य चौकी स्थापना गरिएको छ । विराटनगर महानगरपालिकाले वडा नं. १६ स्थित दरैया बस्तीमा रहेको २ कोठे भवनलाई बुधबारबाट स्वास्थ्य चौकी संचालनमा ल्याइएको हो । दरैया बस्तीका अधिकास स्थानीयबासी स्वास्थ्य सेवाको पहुँचबा�. . .
विराटनगर । विराटनगरमा भोलीदेखी ब्युटिपार्लर, शैलुन र होटल बाहेक अन्य पसल तथा व्यावसाय संचालन गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा कोभिड क्राइसिस मेनेजमेन्ट कमिटीको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । विराटनगर महानगर क्षेत्रमा विहान देखि दिउसो १२ बजे सम्म मात्र पसल खोल्न. . .