सम्पूर्ण समाचार

कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार

काठमाडौं । कोरोना महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिन थालेको छ । सन् २०२२ को सुरुवाती चरणदेखि सुधारोन्मुख पर्यटक आगमन बेसिजनमा समेत सन्तोषजनक रहेको पर्यटक आगमनको तथ्याङ्कले देखाएको छ। नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को आठ महिनामा हवाई मार्गबाट मात्रै तीन लाख २६ हजार ६६७ पर्�. . .


चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फि�. . .


विराटनगरमा परिसंघले आयोजना गर्ने व्यापार मेलाबाट विराट व्यापार संघ बाहिरीयो

विराटनगर । नेपाल उद्योग परिसंघले आगामी २०७९ माघ १९–२८ गते आयोजना गर्ने भनिएको ट्रेड एक्स्पोबाट विराट व्यापार संघ अलग हुने घोषणा गरेको छ । तीनदिन अगाडी भाद्र २७ गते नेपाल उद्योग परिसंघले पत्रकार सम्मेलनको आयोजना गरेर घोषणा गरेको ट्रेड एक्स्पोबाट संघ बाहिरीएको घोषणा गरेको हो । परिसंघका प्रदेश अध्यक�. . .


साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौं । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा गए राति भएको फाइनल खेलमा भारतले नेपाललाई ४–० गोलअन्तरले पराजित गरेपछि नेपाल उपविजेता बनेको हो । जितसँगै भारत प्रतियोगिताको च्याम्पियन बन्�. . .


पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं ।पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन. . .


फ्रान्सले अक्टोबरको मध्यदेखि जर्मनीमा ग्यास निर्यात बढाउने

फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी ( जीआरटीग्याज)ले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध हुने बुधबार जानकारी गराएको छ । फ्रान्सको ग्यास कम्पनीले रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपको ऊर्जा प्रणालीमा परिवर्तन गरिएको बताएको हो । “युक्रेनमा भएको युद्ध. . .


कानेपोखरीका ६७ परिवारलाई लालपूर्जा

विराटनगर । मोरङको कानेपोखरीे वडा नम्बर ६ का ६७ जना भूमिहीन सुकुमबासी तथा भूमिहीन दलित परिवारलाई सुकुमबासी आयोगले पूर्जा वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले बुधबार उनीहरुलाई पूर्जा वितरण गरेकी हुन् । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलि�. . .


बाल दिवसको अवसरमा जहदामा गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न

विराटनगर । जहदा गाउँपालिकामा गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको छ । जहदा गाउँपालिका वडा २ आयोजनामा र नव बुद्ध युवा क्लब जहदा-२ को समन्वयमा ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगीता सम्पन्न भएको हो । विद्यार्थीहरुको क्षमता अभिवृद्धि, ज्ञान सुधा�. . .


सीमामा प्रहरीको ‘लङ्गरेन्ज’ गस्ती

विराटनगर। सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी र अपराधजन्य गतिविधिको नियन्त्रणका लागि तीनवटा जिल्लामा प्रहरीले लामो दुरी पैदल गस्ती सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरले झापा, मोरङ र सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रको अनुगमनका लागि टोलि परिचालन गरेको हो । सीमावर्ती क्षेत्रहरुको अन�. . .


विराटनगर महानगरका मेयर र उपमेयरलाई बालबालिकाका प्रश्नैप्रश्न

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरलाई बालमैत्री महानगर बनाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा नगर बाल क्लब सञ्जालले विराटनगरमा आयोजना गरेको ‘बालबालिकासँग मेयर-उपमेयर’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले बालमैत्री महान�. . .


सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राइभिङ सेन्टर हटाइयो : कामपा

काठमाडौं । काठमाडौँ महानगरपालिकाले माछापोखरीस्थित तीन रोपनी सार्वजनिक जग्गामा निर्माण गरिएको ड्राईभिङ सेन्टर हटाएको छ । काठमाडौँ महानगरपालिका प्रमुखमा बालेन्द्र शाह निर्वाचित भएसँगै अनधिकृतरूपमा निर्माण गरिएका संरचना हटाउने क्रममा आज काठमाडौँ–१६ माछापोखरी क्षेत्रको सार्वजनिक जग्गामा निर्�. . .


विदेशी लगानीकर्ताको एउटै धारणा : नेपाल लगानीमैत्री देशका रुपमा स्थापित

काठमाडौं । भौतिक पूर्वाधारको क्षेत्रमा लगानी भित्र्याउने र सहजरुपमा काम गर्ने वातावरण बनाउने लक्ष्यका साथ स्थापना भएको लगानी बोर्ड स्थापना भएको ११ वर्ष लागेको अवसरमा दिगो लगानी पूर्वाधार फोरम–२०२२ को आयोजना गरियो । एक दिवसीय फोरममा बोर्डले संयोजन गरेका परियोजनाका प्रमुख तथा पदाधिकारीको बाक्लो �. . .