सम्पूर्ण समाचार

जर्मनीको आइटीटीएफ फाउन्डेसन र बिराटनगरको बिटिटिसीबीच सम्झौता

विराटनगर । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउण्डेसन (लाइप्जिग्, जर्मनी) र बिराटनगर टेबल टेनिस क्लबबीच आगमी बर्ष २०२१ अप्रिल ६ को दिन ‘वर्ल्ड टेबल टेनिस डे’ को अवसरमा बालिका र महिला लक्षित टेबल टेनिस कार्यक्रम हुनेभएको छ । ‘महिला सशक्तिकरण एवम् लैंगिक समानता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको स�. . .


विराटनगरका होटल अगाडी सडकमा सवारी रोक्ने विरुद्ध प्रहरी कारवाही

विराटनगर । विराटनगरमा रहेको होटलले सेवाग्राहीको सवारी साधन गर्ने पार्किङस्थलको व्यवस्थापन नगर्दा जथाभावी सडकमा सवारी रोकिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । विराटनगरका ठूला होटलको आफ्नै पार्किङस्स्थल छैन । सडक छेउमा सञ्चालनमा रहेका होटलमा आउने सेवाग्राहीले सड. . .


विराटनगरमा पौष २ गतेदेखि विद्यालय सञ्चालन गरिने

विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण बन्द रहेका विराटनगरका विद्यालय आगामी पौष २ गतेबाट संचालन हुने भएको छ । विराटनगर महानगरपालिमा आईतबार दिउँसो बसेको नगर शिक्षा समितिको बैठकबाट ८ महिनादेखी बन्द विद्यालय संचालन गर्ने निर्णय गरिएको हो । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको सम्पूर्ण प्रोटोकल पु. . .


विराटनगरमा जताततै फोहोरका डङ्गुर

एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा शहरका विभिन्न स्थानमा फोहोरको डङ्गुर थुपारिएको छ । कलकारखान, होटल, अस्पताल र घरबाट निस्किने फोहोरका डङ्गुर चिल्ला सडकका कुइनेटा र कुनामा थुपार्ने गरिएको हो । महानगरमा २०६७ सालमा फोहोर मैला व्यवस्थापन �. . .


बलात्कार आरोप लागेको सिद्धबाबालाई सुनसरी जिल्ला अदालतद्धारा सफाइ

विराटनगर । बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै सोमबार गिरीलाई सफाइ दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी. . .


विराटनगरको गोग्राह मा.वि. परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ बर्षीय बिल्साद आलम र�. . .


प्रदेश १ का एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्न पालिकासँग सम्झौता

विराटनगर । भूमि सम्बन्धि समस्या समाधान आयोगले प्रदेश १ का ३० वटा स्थानीय तहका एकलाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले सोमबार ३० स्थानीय तहका प्रमुखसँग सम्झौता गर्दै एकलाख घरपरिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई लालपूर्जा उपलब्ध गराउने प्रक�. . .


विराटनगरमा सुविधासम्पन्न नागरिक केयर सेन्टर निर्माण ९०% सम्पन्न

कोरोना सङ्क्रमितको उपचारका लागि सुविधासम्पन्न ‘नागरिक केयर सेन्टर’ निर्माण ९० प्रतिशत पूरा भएको छ । प्रदेश नं १ सरकार, विराटनगर महानगरपालिका र नागरिक समाजको संयुक्त पहलमा कोशी कोभिड–१९ उपचार केन्द्र विराटनगरको परिसरमा निर्माण शुरु गरिएको थियो । सङ्क्रमितलाई उपचार गर्न १०८ शय्याको एचडिओ र अक्सिजन�. . .


हुलाकी राजमार्गको काम दुईवर्षमा सकिने आयोजनाको दावी, निर्माणबारे मन्त्री घिमिरेको चासो

विराटनगर । सप्तरी देखि झापाको भद्रपुरसम्म निर्माण भईरहेको हुलाकी राजमार्ग आगामी २ बर्षभित्रमा सञ्चालनमा आउने भएको छ । ३ सय ४३ किलोमिटर हुलाकी राजमार्गको करिव ४८ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख दीपेन्द्र पाण्डेका अनुसार करिब ४८ प्रतिशत काम सम्पन्न भएको छ । . . .


अर्को पत्र लेख्दै नेकपाको स्थायी कमिटि बैठकमा प्रम ओली पुन: अनुपस्थित (पत्रको पुर्णपाठ)

प्रधानमन्त्रीसमेत रहनु भएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्को पत्र लेख्दै स्थायी कमिटी बैठकमा अनुपस्थित हुनु भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीले पठाउनु भएको पत्रलाइ सचिवालय सदस्य ईश्वर पोखरेलले वाचन गरेर. . .


गर्भमै मारिन्छन् छोरी

लुम्बिनी साँस्कृतिक नगरपालिका– १० महिलवारकी एक महिलाले छोराको चाहनामा तीन पटकसम्म गर्भपतन गराइन् । पहिलो सन्तान छोरी जन्मिएपछि दोस्रोपटक गर्भवती हुँदा उनले भैरहवास्थित मेडिकलमा अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गराइन् । भु्रणको सन्तान छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । गर्भको शिशु छोरी रहे. . .


विराटनगरमा २०० केजी घ्यु नष्ट, विराट गोल्छा घ्युका मालिक रमेश गोल्छा विरुद्ध मुद्दा

विराटनगर । घ्युमा ‘बेकरी सटेनिङ्ग’ (वनस्पतिजन्य चिल्लो पदार्थ) मिसावट गरेर उपभोक्तालाई बिक्री गर्ने गरेको पाइएपछि विराटनगर–९ कलेज रोडमा सञ्चालित विराट गोल्छा घ्यु प्याकेजिङ उद्योगले उत्पादन गरेको २०० केजी घ्यू नष्ट गरिएको छ । उद्योगले उत्पादन गरेको विराट गोल्छा घ्युको नमूना संकलन गरेर परीक्षण गर�. . .