सम्पूर्ण समाचार

मेयर कोइरालाद्वारा कराँते खेलाडीको विदाई

विराटनगर । थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जाने खेलाडीहरुलाई सोमबार विराटनगरमा विदाई गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई विदाई गरेका हुन् । कञ्चनबारी कराँते एकेडेमीले आ�. . .


निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमलगायतका कार्यविधि स्वीकृत

विराटनगर । प्रदेश नंं. १ मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केही कार्यविधि तथा निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले विभिन्न ८ वटा कार्यविधि तथा निर्देशिका स्वीकृत गरेको हो । यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिम�. . .


अरनिको कलेजमा अभिमुखिकरण

विराटनगर ।  विराटनगर– १० मा रहेको अरनिको कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिम तथा स्वागत गरेको छ । कलेजले सोमबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिएको हो । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृ. . .


मालपोत र नापीले आँखा चिम्लिदाँ विराटनगरमा चिनजान नभएका दुई परिवारबीच जग्गा विवाद

विराटनगर । विराटनगर–७ का मनिस रौनियारले आठ वर्ष अगाडी आमा गायत्रीदेवीको नाममा रहेको जग्गा लुम्बिनी बैंकमा धितो राखेर व्यवसायीक ऋण लिनुभयो । कटहरी–२ (ख) को कित्ता नम्बर ३३, सिट नम्बर १७८–०७४५ मा २ कठ्ठा ८ धुर जग्गा रौनियारले बैंकमा राख्नु भएको थियो । बैंकमा राखेको धितो जग्गाको वर्षेनी भूमि कर बुझाउँदै. . .


विराटनगरको ऐतिहासिक रथयात्रा यसपटकदेखी रुट परिवर्तन हुदै

प्रेम देवान विराटनगर । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिदै आएको रथयात्रा यस पटकदेखी रोडशेष सम्मको बाटो हुदै बसपार्कबाट धरान रोडको बाटोबाट निकालिने भएको छ । कोरोना भाईरसको कारण २ बर्ष सम्म रोकिएको विराटनगरको लागी मानिएको ऐतिहासिक रथ यात्रा ५४ औं संस्करणको रथयात्रा निकालीने तयारी गरिदैछ । यसपटक �. . .


रेड फाउन्डेसनद्वारा चन्द्रगडी एअरपोर्टमा “प्याड भेन्डिङ्ग मेसिन” जडान

विराटनगर । रेड फाउन्डेसनले झापाको चन्द्रगडी एयरपोर्टमा "प्याड भेन्डिङ्ग मेसिन" जडान गरेको छ। महिनावारीका समयमा महिलाहरुलाई सहज होस भनेर रेड फाउन्डेसनले भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन) जडान गरेको हो । एअरपोर्टमा आउने सबै महिलाहरूलाई सुविधा होस भन्ने उद्देश्यसहित यस भेन्डिङ्ग म�. . .


मेरी आमा!!

-रिकेश निराैला मेरी आमा,मेरी आमा,प्राण प्रिय तिमी नै हाै मेरी आमा, तिमी नै हाै मेराे जन्मदाता,तिमी नै मेराे भगवान।। तिम्रै न्यानाे काख मलाई स्वर्ग भन्दा प्याराे लाग्छ, अप्सराहरुकाे गीत भन्दा तिम्रै लाेरी प्याराे लाग्छ।। तिमी छाै र पाे त आज म छु नी, आज म जहाँ छु,जस्ताे छु सबै तिम्रै देन त हाे नी।। माया ति�. . .


विपद्ले व्यवसायिक निरन्तरतामा पार्ने असर बारे विराटनगरमा उद्योगी–व्यवसायीलाई अभिमुखिकरण

विराटनगर । विभिन्न प्रकारका विपद्ले उद्योग तथा व्यवसायिक क्षेत्रको निरन्तरतामा पार्ने दिर्घकालिन प्रभावबारे उद्योगी तथा व्यवसायिक र सरोकारवाला व्यक्तिहरुलाई अभिमुखिकरण गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ समितिको आयोजनामा सोमबार विराटनगरमा आयोजित अभिमुखिकरणमा विपद्ले पार्ने असर र �. . .


पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ८ सय ८८ जनामा कोरोना संक्रमित थपिएका छन् । ५ हजार ७ सय ३७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४ सय ७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाविरु�. . .


ब्रेकिङ्ग समाचार : अन्तत यसपटकको रथ यात्रा हुने नै भयो, रोडशेषबाट घुमाईने

विराटनगर । सुरक्षाको कारण देखाउँदै यस पटकको रथ यात्रा नगरिने भनिदै आएकोमा आयोजक कमिटीले भने गर्ने निर्णय गरेको छ । वि.स. १९८८ सालमा ‘खट’ यात्राको रुपमा सुरु गरेर २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिदैं आइएको थियो । खट यात्रासहित ९१ औं र खटबाट रथयात्रामा रुपान्तरणपछिको ५४ औं संस्करण आगामी भदौ ४ गत. . .


महोत्तरीमा पत्नी र सासूलाई आगो लगाइएकामा पत्नीको मृत्यु

जलेश्वर । करिब एक साताअघि महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–९ कञ्चनवन गाउँमा एक पुरुषले आफ्नी पत्नी र सासूको जीउमा मट्टितेल छर्की आगो लगाएकामा गएराति उनको पत्नीको मृत्यु भएको छ । जिल्लाको रामगोपालपुर नगरपालिका– ८ बस्ने शङ्कर सदाले ससुराली गाउँ कञ्चनवनमा सासू ६५ वर्षीया रेश्मादेवी सदासँगै पत्न�. . .


बेलबारीमा रिसोर्ट र पार्कबाट आम्दानी

विराटनगर । आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन् एक उद्यमीले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण– पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालन. . .