सम्पूर्ण समाचार

कक्षा ११ का नयाँ विद्यार्थीलाई एभरेष्टमा अभिमुखिकरण

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई अभिमुखिकरण कक्षा (ओरेन्टेसन) दिएको छ । विज्ञान तथा व्यवस्थापन संकायका विद्यार्थीलाई आज कलेजका प्रमुख टिकाराम पुरी, सहायक प्रमुख नारायण कडरिया, विज्ञान संकाय प्रमुख भुवन गौतम र व्यवस्थापन संकाय प्रमुख ऋषभ पाण्डेल�. . .


कान्तिपुर कलेजमा भर्ना भएका विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगर–१० मा रहेको कान्तिपुर कलेजमा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई स्वागत गर्दै उनीहरूलाई एक दिने अभिमुखीकरण तालिम दिएको छ । विराटनगरस्थित एक होटलमा सोमबार भव्य कार्यक्रम आयोजना गरी भव्य रुपमा स्वागत गर्दै अभिमुखीकरण समेत गराएको छ । गुणस्तरीय शिक्षा प्रदान गरी विद्यार्थी र अभिभा�. . .


निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ : आयोग

काठमाडौं ।निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न निर्वाचन कार्यतालिका स्वीकृत गरी थप गृह कार्यलाई तीव्र तुल्याएको छ । सोही क्रममा आयोगले निर्वाचनका लागि आवश्यक पर्ने निर्देशिका, कार्यविधिको तर्जुमा र परिमार्जनको काम �. . .


विराटनगरबाट एक वर्षीया बालिका अपहरणमा संलग्न दुईजना जेल चलान

विराटनगर । गत साउन २ गते विराटनगर–१२ रोडशेष चौकबाट एक वर्षीया बालिका अपहरण गरेको आरोपमा पक्राउ दुईजना पुर्पक्षको लागि जेल चलान भएका छन् । विराटनगर ६ रामपुर चौकका २७ वर्षीय रवीन्द्र कुमार साह र विराटनगर ५ कारखाना टोलकी २७ वर्षीय अनु साह जेल चलान भएका हुन् । बुढीगंगा १ का दिपेन यादवकी छोरी निकिशा यादवल�. . .


चितवन राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गे र अर्ना विहीन

चितवन । वंश विस्तार र सम्भावित महामारीबाट बचाउनका लागि चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्ना र बाह्रसिङ्गे बाढी र रोगले मरेर सकिएका छन् । विसं २०७३ मा १५ अर्ना र विसं २०७४ मा सात बाह्रसिङ्गे निकुञ्जमा ल्याइएको थियो । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर (इन्क्लोजर) निर्माण गरी राखिएका अ�. . .


प्रहरी कार्यालयमा रक्तदान

विराटनगर । नेपाल प्रहरी श्रीमती संघको ३८ औ बार्षिक उत्सवको अवसरमा १ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरको हाता भित्र सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महनिरीक्षक सुदिप गिरीले दातालाई ब्लड ब्. . .


उदयपुर सिमेन्ट उद्योगद्वारा बिक्री लक्ष्यको नब्बे प्रतिशत उपलब्धि हासिल

काठमाडौं । उपभोक्ताको विश्वास जित्न सफल उदयपुर सिमेन्ट उद्योगले गत आवमा २१ लाख ७२ हजार चार सय १९ बोरा सिमेन्ट बिक्री गरी कूल बिक्री लक्ष्यको ९० दशमलव ५२ प्रतिशत उपलब्धि हासिल गरेको छ । उद्योगले आर्थिक वर्ष २०७८/०७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा . . .


युग सुहाउँदो विकासको मोडेल आवश्यक : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको मौलिकताका आधारमा विकासको मोडल बनाउनुपर्ने बताउनुभएको छ । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा आज आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले युग सुहाउँदो विकासको मोडेल बनाउनुपर्नेमा जोड दिनुभएको हो । अध्. . .


काम गर्ने परम्परागत शैलीले शिक्षा विधेयक ल्याउन ढिलाइ भयो : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफूले संसद्को यही कार्यकालमा सङ्घीय शिक्षा विधेयक ल्याउन चाहेको तर काम गर्ने परम्परागत शैलीले गर्दा ढिलाइ भएको बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पौडेलले शिक्षा मन्त्रालयमा कुनै पनि शिक्षा. . .


स्वास्थ्य विमामा करिब २१ अर्ब भुक्तानी

काठमाडौं । सरकारले स्वास्थ्य बीमासम्बन्धी कार्यक्रममा अहिलेसम्म करिब रु २१ अर्ब भुक्तानी गरेको छ । छ वर्षको समयावधिमा देशका ७० जिल्लाका करिब ५९ लाख नागरिक समावेश भएको यस कार्यक्रममा अझै रु पाँच अर्ब भुक्तानी गर्न बाँकी छ । नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्वास्थ्य . . .


भदौ ५ देखि पचास जिल्लाका बालबालिकाका लागि कोरोना विरुद्धको खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो चरणमा ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाका लागि कोरोना भाइरस विरुद्धको खोप लगाउन थालेको छ । भदौ ५ गतेदेखि ११ गतेसम्म कोरोना भाइरस विरुद्धको खोपको पहिलो मात्रा दिइने छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार दोस्रो चरणम�. . .


शिक्षादीप कलेजमा अभिमुखिकरण गोष्ठी

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा भर्ना भएका १६ औँ ब्याचका व्यवस्थाप संकायका भर्ना भएका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न गरेको छ । गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका भएका ३ सय ५७ जना विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक�. . .