सम्पूर्ण समाचार

झापाको मेचीनगरबाट लागुऔषध सहित १ जना पक्राउ

विराटनगर । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा इलाम चुलाचुली गाउँपालिका-४ का ३३ बर्षीय सत्य ना�. . .


भारतमा आठ हजार आठ सय तेह्र कोरोना सङ्क्रमित

भारतमा एकै दिनमा आठ हजार आठ सय १३ बढी कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार सार्वजनिक गरेको छ । भारतमा एक दिन अगाडी १४ हजार नौ सय १७ सङ्क्रमित भएका थिए । कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार ४० जना कोर. . .


कांग्रेसमा १० महिला केन्द्रीय सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका १० महिला नेत्रीलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आज किरण यादव महोत्तरी, राधा घले काठमाडौँ, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ, रुक्मीणी कोइराला मोरङ, कल्याणी रिजाल काठमाडौँ, गोमा भट्टराई �. . .


सुपारी छलफलको म्याद बुझ्न भन्सार विभागले इन्कार गरेपछि भदौ २ गतेलाई सारियो

विराटनगर। अदालतको म्याद सूचनालाई भन्सार विभागले प्रतिउत्तर लगाउन नसक्ने भनेर पत्र बुझ्न इन्कार गरेपछि उच्च अदालत विराटनगरले सुपारी सम्बन्धी छलफललाई भदौ २ गते सारेको छ । विराटनगर र जोगबनी भन्सारबाट जाँचपास भएर दुवैले सिलबन्दी गरेको ८ ट्रक सुपारीलाई मोरङ प्रहरीले साउन ५ गते पक्राउ गरेर ८ गते राजस्व. . .


मोरङमा २७ हजार मतदाता थपिए

विराटनगर । मोरङमा गत असार १ देखि साउन २१ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा २७ हजार दुई सय २५ जनाले नाम दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार नाम दर्ता गराउनेमा पुरुष १३ हजार आठ सय ३९ र महिला १३ हजार तीन सय ८६ छन् । गत वैशाख ३० गते सम्पन्न जिल्लाको पालिकाको निर्वाचनमा पुरुष ती. . .


नेप्से परिसूचकमा ओरालो यात्रा कायमै

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै २५ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.८३ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब शून्य छमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलब ७५ अङ्कले ओरालो लागेर त�. . .


श्रीलङ्काली राष्ट्रपतिद्वारा खर्च कटौती गर्न सरकारी निकायलाई निर्देशन

श्रीलङ्काली राष्ट्रपति रनिल विक्रमासिंघेले यहाँका सबै सरकारी निकायहरुलाई सरकारी खर्चमा कटौती गर्न निर्देशन दिनुभएको छ । उहाँले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यहाँका सरकारी निकायहरुलाई अहिले भइरहेको खर्चमा कटौती गर्न निर्देशन दिनुभएको हो । राष्ट्रपति विक्रमासिंघेको सञ्चार सचिवालयले सो क. . .


सुकीलाई थप छ वर्षको जेल सजाय

म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकीलाई सोमबार भ्रष्टाचारको आरोपमा दोषी ठहर गर्दै थप छ वर्ष जेल सजाय थपिएको छ । आङ सान सुकीलाई आफ्नो पदको दुरुपयोग गरी सार्वजनिक जग्गा बजार भन्दा कम मूल्यमा भाडामा लिएको आरोप लगाइएको छ । अपदस्थ नेतालाई चारवटा मुद्दाहरूमध्ये प्रत्येकमा तीन वर्षको सजाय सुनाइएको छ । तर ती�. . .


उदयपुरमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु

विराटनगर  । उदयपुरको कटारी नगरपालिका-८ कुरिभञ्याङमा मंगलबार  बिहान टिपर दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ ।  कटारीबाट घुर्मीतर्फ सिमेन्ट बोकेर जादै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आफै अनियन्त्रीत भई सडकबाट करिव ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार रहेका कटारी नगरपालिका-८ का ४५ बर्षीय नर बह�. . .


विराटनगरका उद्योगी दीनबन्धु गोयल : उद्योग टुट्यो, माया जुट्यो

विराटनगर । एक दर्जन उद्योग स्थापना गरेर त्यसको सफल सञ्चालन गरिसकेका दीनबन्धु गोयल अहिले उद्योगी भन्दा सामाजिक अगुवाको रुपमा परिचित छन् । औद्योगिक जीवनबाट ‘रिटायर्ड’ घोषणा गरेर उनले समाजसेवाको यात्रा समाएका हुन् । उद्योग–व्यापारबाट बिश्राम लिएपनि सामाजिक क्षेत्रमा क्रियाशिल गोयल दुःख मा साथ दिन�. . .


सांसदको जिज्ञासा : राष्ट्रिय भूमि आयोगको काम किन प्रभावकारी भएन ?

काठमाडौं । वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको आजको बैठकको शुन्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग गठन भएको एक वर्ष पूरा भएपनि देखिन�. . .


सार्वजनिक ऋण व्यवस्थापन विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को विभि�. . .