सम्पूर्ण समाचार

चितवन राष्ट्रिय निकुञ्जमा बाघले तीन गोही खायो

चितवन । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछ�. . .


कांग्रेसको दुई दिने अभिमुखीकरण कार्यक्रम आजदेखि

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन–२०७९ मा पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख, पालिकाका प्रमुख-उपप्रमुख र अध्यक्ष-उपाध्यक्षका लागि आजदेखि दुई दिने अभिमुखीकरण कार्यक्रम गर्दैछ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले बधाई-शुभकामना तथा अभ�. . .


अभियान लघुवित्तको आईपीओ बाँडफाँट

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयका सो शेयर बाँडफाँट भएको हो लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये ०।५ प्. . .


खप्तड लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले भदौ ८ गतेबाट साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। लघुवित्तले जारी पूँजी ४ करोड रुपियाँको ३३ प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो। लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कि�. . .


आज साउनको अन्तिम सोमबार

विराटनगर । आज साउन महिनाको अन्तिम सोमबार, देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा अनुसार शिवालयमा श्रद्धालुको घुइँचो लाग�. . .


विवेकशील पार्टीको अध्यक्षमा बाँस्कोटा

काठमाडौं । विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र संयोजकमा सञ्जीवबल्लभ भट्टराई चयन हुनुभएको छ । सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहको निर्वाचनको पराजयको जिम्मेवारी लिँदै गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले कार्यसम्पादन सम�. . .


राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित सिडियोलाई ज्ञापनपत्र

विराटनगर । राधाकृष्ण रथयात्रा गराउनुपर्ने मागसहित युवाहरुले मोरङ प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् । आईतबार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई युवाहरुले ज्ञापन-पत्र बुझाएका हुन् ।विराटनगरको गौरवको रुपमा रहेको परम्परागत पहिचान बोकेको ऎतिहासिक रथयात्रा कुनैपनि नरोकिनुहुने उनीहरुक�. . .


सप्तरीमा मुसहर दम्पतीलाई जग्गाधनी प्रमाणपत्र

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ स्थित टेंगरी वरगोरियाका ११ भूमिहीन मुसहर परिवारलाई आज जग्गाधनी प्रमाणपत्र प्रदान गरिएको छ । महुली सामुदायिक विकास केन्द्र बकधुवाद्वारा टेंगरीले आयोजना गरेको कार्यक्रममा उनीहरुलाई गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले जग्गाधनी प्रमाणपत्र वित�. . .


झापामा भन्सार छलेर भारतबाट अवैध रुपमा ल्याइएको चिनी बरामद

झापा । भन्सार छली अवैध रुपमा भारतबाट लुकाइछिपाइ नेपाल भित्र्याइएको रु एक लाख ११ हजार बराबरको ३१ बोरा चिनी आज प्रहरीले बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका–५ स्थित जनता टोलमा मान्छे नबस्ने ग्वालीमा लुकाइछिपाइ राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जले सो चिनी बरामद गरेको जनाइएको छ । जिल्ला . . .


मंसिर ३ सम्ममा १८ वर्ष उमेर पुगेकाले मतदानमा सहभागी हुन पाउने

काठमाडौं । निर्वाचन आयोगले यही साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकामध्ये निर्वाचन हुने अघिल्लो दिन (मङ्सिर ३) मा १८ वर्ष उमेर पुग्ने व्यक्तिले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने स्पष्ट गरेको छ । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै�. . .


चर्चमा आगलागी हुँदा इजिप्टमा ४१ जनाको मृत्यु

इजिप्टको गिजा प्रान्तको एक कप्टिक चर्चमा आइतबार भएको भीषण आगलागीमा परी कम्तीमा ४१ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अबु सिफिन चर्च दुर्घटनामा "मृत्यु हुनेको सङ्ख्या अझै गणना भइरहेको छ एकिन विवरण आउन बाँकी छ", स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जार�. . .


बास्केटबल प्रतियोगितामा आर्मीको विजयी सुरुआत

काठमाडौं । विभागीय टोली नेपाल आर्मीले प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको पुरुषमा आज विजयी सुरुआत गरेको छ । नखिपोट युथ क्लबद्वारा आयोजित प्रतियोगितामा आर्मीले रोयल सेन्ट्रल स्पोर्टस क्लबलाई ९१–६३ ले पराजित गर्दै विजयी सुरुआत गरेको हो । आर्मीका आयुश सिंहले ३५ अङ्क जोडे । न. . .