सम्पूर्ण समाचार

रंगेलीका बाढी पीडित रुँदै बिराटनगरमा, जनप्रतिनीधीले कमिशन मागेको आरोप

प्रेम देवान, विराटनगर १८ जेठ । गत बर्ष साउन अन्तिममा अविरल बर्षासँगै आएको बाढीका कारण धेरै धनजनको क्षती भयो । धेरैको उठवास भयो, घरवार बिहिन भएकाहरु अहिले पनि सामान्य छाप्रोमा दिन बिताई रहेका छन् । बाढी पिडीतहरुले लामो समयसम्म भोक भोकै खुल्ला आकाशमुनी रात काट्दा त्यो बेला जनप्रतिनिधीहरुको भुमिका साक�. . .


बिराटनगरको मेरिल्याण्ड कलेजका १० जना बिद्यार्थी थाइल्याण्ड शैक्षिक भ्रमणमा जाने

बिराटनगर , जेठ १८  पुर्व मै पहिलोपटक बेलायतको विश्वबिद्यालयसंग सहकार्य गरि संचालनमा आएको बिराटनगरको मेरिल्याण्ड कलेजका बिद्यार्थीले बैदेशिक शैक्षिक भ्रमणमा गएर अनुभव प्राप्त गर्ने अवसर पाउदै आएका छन् । बिगत २ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर�. . .


बिराटनगरमा पनि अब डिजिटल बिज्ञापन सुरु

बिराटनगर जेठ १८ , बिराटनगरको महेन्द्र चोकमा तपाइँले केहि दिन देखि एउटा डिजिटल एलइडी बोर्ड देख्नु भएको होला , उक्त बोर्ड कसैले आइपिएल देखाउन लगाएको भनिरहेका छन् भने कसैले फुटबल विश्वकप देखाउने अनुमान लगाइरहेका छन्  ।  उक्त डिजिटल बोर्ड न विश्वकपको लागि हो न क्रिकेटको लागि , उक्त बोर्ड त डिजिटल बिज्ञापन. . .



सुन तस्करलाई बचाउन खोज्ने प्रदेश सांसद अधिकारीसँग नेकपा संसदीय दलको स्पष्टिकरण

विराटनगर, १८ जेठ । साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्तको पक्षमा बहस गर्ने प्रदेश १ का प्रदेश सभा सदस्य लिलाबल्लभ अधिकारीसँग नेकपा संसदीय दलले स्पष्टिकरण मागेको छ । बिहिवार बसेको बैठकले अधिकारीलाई लिखित स्पष्टिकरण सोधेका हो । अन्नपुर्णपोष्टले लेख्छ, मुख्यमन्त्री तथा संसदीय दलका नेता शेरधन राई�. . .


विराटनगर महानगरपालिकाको कर असुलीमा अनियमितता, निर्णय एउटा कार्यान्वयन अर्कै

विराटनगर, १८ जेठ । विराटनगर महानगरपालिकाको रानी करचौकी सवारी कर संकलन केन्द्रबाट भारतीय सवारी साधनलाई अस्थायी नम्बर प्लेट दिँदा नियम बिपरित कर संकलन गरेको गुनासो आएको छ । महानगरपालिकाको प्रथम नगरसभाबाट पारित आर्थिक बर्ष २०७४÷०७५ को बार्षिक बजेट निती तथा कार्यक्रममा तोकिएको भन्दा बढी कर चौकीले लिने . . .


एक नम्बर प्रदेश सरकारको बजेटका शिद्धान्त र प्राथमिकता सार्बजनिक(पुर्ण पाठ सहित)

विराटनगर, १७ जेठ । १ नम्बर प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताहरु प्रदेशसंसद समक्ष प्रस्तुत गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले संसदको वर्षे अधिवेशनको पहिलो बैठकमा विनियोजन विधेयक २०७५ का सिद्धान्त र प्राथमिकता पेश गरे । प्रदेश सरका�. . .


जिल्ला प्रशासन कार्यालय मोरङमा पुग्दा, १० बजे नै खुल्छ तर कर्मचारी आउदैनन्….

विराटनगर । सरकारी काम कहिले जाला घाम भने झै विराटनगरमा रहेको जिल्ला प्रशासन कार्यलय मोरङमा समयमै कर्मचारी नआईदिदाँ सेवाग्राहीहरु समस्यामा पर्दै आएका छन् । एक दिन हैन दुई दिन हैन प्राय हरेक दिन कर्मचारीहरु समयमा उपस्थित नभईदिदाँ टाढा टाढाबाट आएका सेवाग्राहीहरु लामो समयसम्म कामको पर्खाइमा बस्नु पर्�. . .


विराटनगरमा नयाँ एसपीको हुँकार ‘विगमा के भयो थाहा छैन मेरो कार्यकालमा गलत हुन दिन्न’

प्रेम देवान विराटनगर, १७ जेठ । जिल्ला प्रहरी कार्यलय मोरङमा भर्खरै सरुवा आएका प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले शान्ती सरक्षा र शुशासनलाई सुन्य सहनसिलतामा पुर्याउने बताएका छन् । जिल्ला प्रहरी कार्यलय मोरङमा बिहीबार आयोजित पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा प्रहरी उपरीक्षक केसीले मोरङ मात. . .


साढे ३३ किलो सुन काण्डका आरोपी एसएसपी श्याम खत्री जेल चलान, निक्सँदै गर्दा भने ‘नो कमेन्ट’

विराटनगर, १७ जेठ । साढे ३३ किलो सुन सँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ । मोरङ जिल्ला अदालतका न्यायाधिश नारायण प्रसाद शर्माको ईजलाशले उनलाई पुर्पक्षको लागि कारागार चलान गरेको हो । आपाधिक समुह स्थापना र संचालन गरी सुन चोरी पैठारी र चोरी निकारीको अबैध कारोवार, अपह�. . .


सुन तस्करीमा संलग्न एसएसपी खत्रीले आफैं जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरे

काठमाडौं । साढे ३३ किलो सुन तस्करीमा संलग्न भनिएका प्रहरीका एसएसपी श्याम खत्रीले आफैं अदालतमा उपस्थीत भएर आत्मसर्मपण गरेका छन् । उनले बिहीबार बिहान जिल्ला अदालत मोरङमा आफै उपस्थित भएर आत्मसमर्पण गरेका हुन्। सएसपी श्याम खत्रीलाई खोजि गर्न रेडकर्नर नोटिस जारी गरिएको  थियो ।सुन तस्करीका नाइके भनिएक�. . .


एक नम्बर प्रदेश सभाको बर्षे अधिबेशन आजदेखि

विराटनगर, १७ जेठ । प्रदेश सभाको दोश्रो अधिवेशन आज बस्दैछ । नेपालको संबिधान धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले दिउँसो ३ बजेका लागि प्रदेश सभाको बर्षे अधिबेशन आब्हान गरेका हुन् । आजको बैठकमा सभामुख प्रदिप कुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्र सदनलाई प. . .