सम्पूर्ण समाचार

विराटनगरमा पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका-१९ मा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर स्थानीय ३० बर्षीय फुलसरा ऋषिदेवको मृत्यु भएको छ । सोमवार दिउँसो घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गई खोजतलास गर्ने क्रममा ऋषिदेवलाई पोखर�. . .


उदयपुरको त्रियुगा खोलाले बगाएर १ जनाको मृत्यु

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-७ कुबिण्डेका ५० बर्षीय बौवा चापागाईलाई त्रियुगा खोलाले बगाएर मृत्यु भएको छ । सोमवार बेलुका मुर्कुची बजारबाट घर तर्फ फर्कदै गरेका चापागाई बाटोमा रहेको त्रियुगा खोला तर्ने क्रममा अचानक खोलाले बगाएको भन्ने खबर प्राप्त भएसंगै तत्काल प्रहरी चौकी सुकौराबाट प्रह�. . .


जहदाबाट ३६ केजी गाँजासहित एकजना पक्राउ

विराटनगर । मोरङको जहदा गाउँपालिका–२ बाट लागुऔषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जहदा गाउँपालिका–२ हरिनगरा क्षेत्रबाट लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले ३६ केजी गाँजा सहित स्थानीय २५ बर्षीय मुकेश गुरुङला�. . .


तेह्रथुममा छोराको कुटपिटबाट बुबाको मृत्यु

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका–५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । मंगलबार बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएका थिए । प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली �. . .


प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित

विराटनगर साउन १७ , प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राई कोभिड संक्रमित भएका छन । माननीय मुख्यमन्त्रीसहित उहाँका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीहरूलगायत १६ जनाको श्रावण १६ गते पीसीआर परीक्षण गर्दा मुख्यमन्त्री सहित तीन जनामा कोभिड संक्रमण दे�. . .


नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास. . .


सलमान खानलाई बन्दुक राख्न अनुमति

मुम्बई पुलिसले बलिउड अभिनेता सलमान खानलाई बन्दुक राख्न अनुमति पत्र (लाइसेन्स) जारी गरेको छ । सलमानले गुण्डागर्दी गर्नेहरुको ज्यान मार्ने धम्की उल्लेख गर्दै प्रतिरोधका लागि बन्दुक राख्न अनुमति पाउनका लागि आवेदन दिनुभएको सोमबार एक अधिकारीले बताए । लरेन्स बिश्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्न�. . .


मङ्कीपक्सबाट एक युवकको मृत्यु भएको भारतीय अधिकारीद्वारा पुष्टि

दुई दिन पहिले भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएका एक युवकलाई मङ्कीपक्स संक्रमण पुष्टि भएको छ । हालै संयुक्त अरब इमिरेट्स (यूएई) बाट केरला आएका २२ वर्षीय युवकको शनिबार मृत्यु भएको हो । उनको मृत्युपछि परीक्षण गरिएको नमूनामा भाइरस भेटिएको केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले पुष्टि गर्नुभयो । मङ�. . .


पूर्व प्रधानमन्त्री इमरान खानको इन्स्टाग्राम ह्याक

पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानको आधिकारिक इन्स्टाग्राम खाता सोमबार ह्याक भएको बताइएको छ। ह्याकरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट क्रिप्टोकरेन्सीको बारेमा प्रमोशनल ट्वीट शेयर गरेको पाइएको छ । टेस्लाका सीईओ एलोन मस्कको नक्कली क्रिप्टो खा�. . .


बुधबारदेखि मौसममा सुधार हुने

काठमाडौं । आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्�. . .


महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सव प्राध्यापक र कर्मचारी पुरस्कृत

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्म. . .


नासा कम्पनीका संचालक आत्महत्या दुरुत्साहन आरोपमा ३ जना मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर । विराटनगर ५ स्थित नेपाल विद्युत् प्राधिकरण कार्यालय नजिकै मुख्य कार्यालय राखेर संचालन गर्दै आएका अरबिन्द मेहता आत्महत्या दुरत्साहन आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । सुनसरीको देवानगन्ज गाउँपालिकापालिका–६ का ३१ वर्षीय अरबिन्द मेहतालाई आत्महत्या गर्न बाध्य तुल्याएको आशंकाम. . .