विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट जोगिन आवश्यक पर्ने स्वास्थ्य मापदण्ड पालना नगर्ने सार्वजानिक सवारीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । सचेतनासहित आइतबार एक दर्जन सार्वजानिक सवारीलाई कारवाही गरिएको हो । जिल्ला प्रशासन कार्यालय मोरङमा यातायात व्यवसायी, सु�. . .
प्रेम देवान विराटनगर । समुदायस्तरमा कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिका भित्र जेष्ठ नागरिक र अशक्तहरूको घरमै पुगेर स्वाब संकलन गर्न थालिएको छ । महानगरले मोवाईल भ्यानको प्रयोग गरेर नागरिकका घरघरमै स्वाब संकलन सेवा सञ्चालनमा ल्याएको हो । रोटरी क्लव विराटनगरले महानगरलाई स्वाब संकलनमा स�. . .
विराटनगर । प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरंगमा १६७, सुनसरीमा ७, झापामा ३, भोजपुरमा २, ते¥हथुम र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ३० जनामा संक्रमण देखिएका छ । संक्�. . .
विराटनगर । विराटनगर–१२ बखरीस्थित मंगलबारे बस्तीमा मोरङ प्रहरीले छापा हानेर ठूलो परिमाणमा मदिरा बनाउने कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरीले मदिरा उद्योगमा छापा हानेर तीन गाडी मदिरा बनाउने कच्चा पदार्थ तथा भाडाकुँडा बरामद गरेको हो । प्रहरीले कच्चापदार्थसहित विराटनगर १२ का कृ. . .
स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी सिरहाको मिर्चैया नगरपालिकाभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयदेखि अवरुद्ध पठनपाठन नगरपालिकाको निर्णयअनुसार असोज ११ गतेदेखि नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालय सञ्चालन हुने �. . .
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ती मध्ये २० महिला र ६५ जना पुरुष छन् । थपिएका सङ्क्रमितमा मोरङमा ४१, सुनसरीमा २५, झापामा १२, ताप्लेजुङमा एक तथा प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले शुक्रबार यहाँ जनाएको छ । विराटनगरमा आठ महिला र १६ पुरुष, बुढीगंगामा पाँ�. . .
विराटनगर । विगत ४ दिनदेखी परेको अविरल बर्षको कारण प्रदेश १ को राजधानी विराटनगरको अधिकांश क्षेत्र डुवानमा परेको छ । गत मंगलबार बिहानदेखी परेको अविरल वर्षाको कारण विराटनगरको दक्षिणवर्ति क्षेत्र बढी प्रभावित भएको हो । पानीको निकास नभएका कारण सामान्य वर्षाले पनि विराटनगर १५ डुवानमा पर्ने गरेको छ । घर �. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारतः दुईजना पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मोरङ कानेपोखरी गाउँपालिका–१ का ५५ वर्षीय पुरुषको शुक्रबार ८ः३० बजे र सप्तरी राजविराज–३ का ७० वर्षीय पुरुषको बिहीबार राती ११ बजे मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश �. . .
विराटनगर । वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले विराटनगर–१० शान्ति टोल स्थित बिके.एम मसला उद्योगलाई २ लाख रुपैया जरिवाना तोकेको छ । मसलाको मूल्य अध्याधिक बृद्धि गरेको गुनासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपैया प्रति किलो पर्ने गरम मसलाको मूल्य १ हजार २ सय रुपैयामा वबक्री भईरहेको पाइएप�. . .
विराटनगर । विराटनगर–४ साझा मार्गको निर्माण सम्पन्न गरेर पूर्वाधार विकास कार्यालयमा निकासा लागि बिल पेश गरेको अढाई महिना बितिसक्दा पनि निर्माण कम्पनिले भुक्तानी नपाएको गुनासो गरेको छ । एमबी कन्ट्रक्सनले सम्झौता गरेर निर्माण सम्पन्न गरेको विराटनगर–१४ जतुवाको लक्ष्मीनारायण सामुदायिक भवनको पनि अहि. . .
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ । मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे विहिबार त्यहाँ पुगेर जानकारी लिनुभयो । सो अवसरमा उहाँले भण्डारीको स्वास्थ्यला�. . .
प्रेम देवान विराटनगर । सार्वजानिक यातायात खुलेसँगै सीमा पार जोगबनी बजारमा पुगेर दैनिक उपभोग्य सामाग्री खरिद गरेर नेपाल फर्कनेहरुको लर्को लाग्न थालेको छ । लकडाउन घोषणासँगै चैत ११ गतेयता भारतसँगको खुल्ला सीमा सिल गरिएको छ । सरकारले वैधानिक रुपमा तोकेको नाकालाई समेत छल्दै नेपाली उपभोक्ता सीमापार जो�. . .