सम्पूर्ण समाचार

भारतीय काँग्रेस अध्यक्षको निर्वाचन अक्टोबर सत्रमा हुने

भारतीय काँग्रेसको अध्यक्षको निर्वाचन आगामी अक्टोबर १७ मा हुने भएको छ । पार्टीको केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले अध्यक्ष चयनका लागि मतदान हुने मिति तय गरेको हो । मतगणना भने मतदान भएको दुई दिनपछि अक्टोबर १९ मा गर्ने निर्णय भएको पनि नेताहरुले जानकारी दिएका छन् । बैठकमा भारतका पूर्व प्रधानम�. . .


सुन्दरहरैँचा–९मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा प्रयोगमा आएन

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–९ मा रहेको कृषि विकास बैंक शाखाको भवन तथा जग्गा वर्षौंदेखि प्रयोगमा नल्याई त्यसै छोडिएको छ । सरकारी बैंकअन्तर्गत पर्ने आफ्नै जग्गामा बनेको उक्त शाखाको भवन दुरुपयोग भएको हो । द्वन्द्वकालमा उक्त भवनमा क्षति हुनाका साथै आवश्यक कागजपत्रसमेत नष्ट गरिए पछि उक्त शाखा�. . .


सरस्वती कली र लोकतन्त्र कलीले बच्चा जन्माइन्

काठमाडौँ । पछिल्लो समय हात्ती संरक्षणमा चुनौती बढ्दै गएको अवस्थामा हात्ती संरक्षण र समग्र प्रकृति संरक्षणमा चासो राख्नेहरुका लागि खुशीको खबर छ । आइतबार एकै दिन दुई वटा हात्तीले एक/एक बच्चा जन्माएका छन् ।कोशी टप्पु वन्यजन्तु आरक्षमा रहेको सरस्वती कली नाम गरेको हात्तीले भाले र चितवन राष्ट्रिय निकु�. . .


सुनकाे मूल्य ६ सयले घट्याे

काठमाडौं । सुन चाँदीको मूल्य सोमबार घटेको छ । सुन आज तोलामा ९४ हजार ५ सय रुपैयाँ छ । आइतबारको मूल्य भन्दा तोलामा ६ सय रुपैयाँले सस्तो हो । यस्तै आज चाँदीको पनि मूल्य घटेको छ । आइतबार तोलामा १ हजार १ सय ६० रुपैयाँ रहेको चाँदी आज १ हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जन�. . .


विराटनगरबाट स्रोत नखुलेको ४ लाख ५१ हजार नगद सहित एकजना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रूपैयाँ सहित धनकुटा साघुरीगडी गाउँपालिका-३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको. . .


खप्तड लघुवित्तको आईपीओमा साढे १८ लाखको आवेदन

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्थाले भदौ ८ गतेदेखि १२ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आईपीओ) मा १८ लाख ५० हजार १ सय ३२ जनाले २ करोड ४ लाख २२ हजार ४ सय कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले प्रतिशेयर १०० रुपियाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपियाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जा�. . .


‘अहिलेको दरमा दही, केरा र खिर केही छैन’

बागलुङ । “उति बेला तीजमा वर्ष दिनको भेट भइन्थ्यो, माइतीमा आएका दिदीबहिनीसँग चौतारामा, गाउँको डाँडामा बसेर घरमा पाएको दुःख सुखका कुरा गरी तीजका गीत गाइन्थ्यो, नाचिन्थ्यो, गीत पनि आफ्नो जीवनमा भएका घटनाका आधारमा गाइने गरिन्थ्यो, अहिले त गीत पनि के–के हुनु के–के, न दुःखका कुरा छन्, न भोगाइका, अहिले त उही मा�. . .


हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला

हरितालिका (तिज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तिज पर्व आजदेखि सुरु हुँदै छ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तिजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार. . .


तीजको पहिलो दिन : व्रत बस्ने सामथ्र्यका लागि दर खाने तयारी

काठमाडौं । हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दुधबाट बनेका �. . .


दृढ सङ्कल्पका साथ निर्वाचनमा लाग्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र सङ्कल्पका साथ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले अबको निर्वाचनमा पार्ट. . .


तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपालको जीत

काठमाडौं । केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तरराष्ट्रिय खेलमा नेपाल विजयी भएको छ । केन्याको नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो । केन्याले दिएको एक सय ५७ रनको लक्ष्य नेपालले १९ दशमलव तीन ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनाएर पूरा ग¥यो । नेप. . .


केराबारीबाट आमाछोरी बेपत्ता

विराटनगर । मोरङ केराबारी ८ शान्तिटोलकी एक महिला आफ्नी ९ वर्षीया छोरीसहित वेपत्ता भएकी छिन् । वेपत्ताहुनेमा २८ वर्षीया रिता चापागाईं फुयाल छिन् । उनले आफ्नी ९ वर्षकी छोरीलाई सँगै लिएर केराबारीमा लाग्ने साप्ताहिक बजारमा सामान किन्न भनेर गत साउन ३ गते आएकी थिइन् । त्यहि दिउँसो ३ बजेदेखि बेपत्ता भएकी हु�. . .